Author: Admin

रौतहटमा ४० जना फरार प्रतिवादी पक्राउ
TNV News Update

रौतहटमा ४० जना फरार प्रतिवादी पक्राउ

रौतहट, २ माघ । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका ४० जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा मातहतबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । अदालतको फैसला कार्यन्वयनअन्तर्गत कैद तथा जरिवाना तोकिएका व्यक्तिहरूलाई खोजी गरी कारबाही अघि बढाइएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले...
भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन
TNV News Update

भन्सार जाँचपासको विषयमा सरकारले प्रष्ट पार्नुपर्छ : वर्षमान पुन

काठमाडौँ, २ माघ । बुधबार बसेको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा छलफल गरेको छ । आज बसेको उक्त अर्थ समितिको बैठकमा पूर्वअर्थमन्त्री वर्षमान पुनले भन्सार जाँचपास प्रतिनिधिको विषयमा सरकारले प्रष्ट पार्नुपर्ने बताउनुभएको छ । उहाँले भन्सार जाँचपास प्रतिनिधिको अप्ठ्यारा चुनौती र...
देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली
TNV News Update

देशलाई उत्पादन केन्द्रको रुपमा परिणत गर्नुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौँ, २ माघ । नेपाल उद्योग वाणिज्य महासंघसहित निजी क्षेत्रका संघसंस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखकसहित अन्य मन्त्रीको उपस्थितिमा महासंघका अध्यक्ष...
सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय
TNV News Update

सरकारले अझै पनि संसद्लाई छल्ने काम गरे विशेष अधिवेशन आह्वान गर्ने विपक्षी दलको निर्णय

काठमाडौँ, २ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले सरकारले अधिवेशन नगरे विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभएको छ । सिंहदरबारमा बसेको विपक्षी दलहरुको बैठकपश्चात उहाँले सरकारले अझै पनि संसद्लाई छल्ने काम गर्ने हो भने विशेष अधिवेशन आह्वान गर्ने समझदारी बनेको बताउनुभयो । उहाँ भन्नुभयो, ‘हिउँदे अधिवेशन छिटोभन्दा...
विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल
TNV News Update

विपद्को पहिलो उद्धारकर्ता तथा सहजकर्ता समुदायलाई बनाउनुपर्छ : उपप्रमुख डंगोल

काठमाडौँ, २ माघ । ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नारासहित आज काठमाडौँको नयाँ सडकस्थित भूगोल पार्कमा २७औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ । १९९० साल माघ २ गते र त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षति अबका पुस्ताले व्यहोर्नु नपरोस् भनेर सजग गराइराख्न यो दिवस मनाउने...
आज भूकम्प सुरक्षा दिवस मनाइँदै
TNV News Update

आज भूकम्प सुरक्षा दिवस मनाइँदै

काठमाडौँ, २ माघ । विसं. १९९० सालको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आइरहेको छ । आज ‘भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ विविध कार्यक्रमहरु सञ्चालन गरी २७औँ भूकम्प सुरक्षा दिवस मनाइँदै छ । भूकम्प सुरक्षा...
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
TNV News Update

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, २ माघ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर १४१ रुपैयाँ ९० पैसा र बिक्रीदर १४२ रुपैयाँ ५२ पैसा, अस्ट्रेलियन डलर एकको...
एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउँछ : अध्यक्ष बेगानी
TNV News Update

एनकेएलले कबड्डीको विकाससँगै देशको पहिचान बढाउँछ : अध्यक्ष बेगानी

काठमाडौँ, २ माघ । नेपाल कबड्डी लिग (एनकेएल) दशरथ रंगशालास्थित कभर्डहलमा शुक्रबार सुरु हुँदै छ । क्रिकेट, फुटबल र भलिबलपछि फ्रेन्चाइज टिमको अवधारणमा ल्याइएको एनकेएललाई लिएर यसका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका चेयरमैन अमितकुमार बेगानी निक्कै उत्साहित हुनुहुन्छ । क्रिकेट, फुटबल र भलिबलमा राम्रो भएजस्तै कबड्डीमा पनि एनकेएलले राम्रो पहिचान बनाउने बेगानीको...
गैरआवासीय नेपालीको मुद्दा नागरिकता हो, सरकारले अलोकप्रिय निर्णय गर्‍यो : एनआरएनए उपाध्यक्ष पौडेल [भिडिओ]
TNV News Update

गैरआवासीय नेपालीको मुद्दा नागरिकता हो, सरकारले अलोकप्रिय निर्णय गर्‍यो : एनआरएनए उपाध्यक्ष पौडेल [भिडिओ]

डा.केशव पौडेल गैरआवासीय नेपाली संघ (एनआरएनए)मा लामो समयदेखि नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाको दुई कार्यकाल अध्यक्ष भइसक्नुभएका उहाँ आइसिसीको महासचिव र उपाध्यक्ष भइसक्नुभएको छ । पछिल्लो समय एनआरएनए विभाजित अवस्थामा रहेकाले एकताको राष्ट्रिय महाधिवेशन तयारी भइरहेको छ । साथै हालै सरकारले गैरआवासीय नेपाली नागरिकता...