Author: Admin

माघे सङ्क्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सहअध्यक्ष थापा
TNV News Update

माघे सङ्क्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सहअध्यक्ष थापा

काठमाडौँ, १ माघ । नेपाल मगर संघ केन्द्रीय समितिका सहअध्यक्ष गंगाबहादुर थापा मगरले माघे सङ्क्रान्ति मगर समुदायका लागि नयाँ वर्षनै भएको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले माघे सङ्क्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मकर सङ्क्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौँ । खास...
नेपालमा खेल पर्यटनलाई प्रवर्द्धन गरेर लैजानुपर्छ : प्रचण्ड
TNV News Update

नेपालमा खेल पर्यटनलाई प्रवर्द्धन गरेर लैजानुपर्छ : प्रचण्ड

सिन्धुपाल्चोक, १ माघ । पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा खेल पर्यटनको राम्रो सम्भावना भएकाले यसलाई प्रवर्द्धन गरेर लैजानुपर्ने बताउनुभएको छ । सिन्धुपाञ्चोकको सुकुटेमा आजदेखि सुरु भएको सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय बिच भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहँदै उहाँले यस्तो बताउनुभएको हो । नेपाल प्राकृतिक र...
मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्म्भावना बोकेको छ : मन्त्री पाण्डे
TNV News Update

मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्म्भावना बोकेको छ : मन्त्री पाण्डे

भोजपुर, १ माघ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त सम्भावना बोकेको बताउनुभएको छ । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । मुन्धुम पदमार्ग कोशी प्रदेशको पर्यटन विकास तथा...
चितुवा मृत अवस्थामा फेला
TNV News Update

चितुवा मृत अवस्थामा फेला

रौतहट, १ माघ । रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ । यद्यपि, चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानियले बताएका छन् । चोरी सिकारीको उद्देश्यले मारेको हुन सक्ने स्थानीय रुप...
सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ
TNV News Update

सरकारले नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको छ : मन्त्री गुरुङ

काठमाडौँ, १ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालका जनजातिहरुको समस्या सबै अहिलेसम्म समाधान नभएको बताउनुभएको छ । मंगलबार टुँडिखेलमा मगर समुदायले आयोजना गरेको माघे संक्रान्तिमा बोल्नुहुँदै उहाँले नेपाल सरकार, नेपाल राज्य र नेपालको संविधान सभाले महत्त्वपूर्ण निर्णयहरु गरेर नेपालका आदिवासी जनजातिहरुको मागलाई सम्बोधन गरेको बताउनुभयो ।...
‘संविधान संशोधन गर्दा मधेसको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ’
TNV News Update

‘संविधान संशोधन गर्दा मधेसको मुद्दालाई सशक्त रुपमा उठाउनुपर्छ’

काठमाडौँ, १ माघ । मधेस केन्द्रित राजनीतिक दलहरूले संविधान संशोधनको बेलामा मधेसका मुद्दालाई सशक्त रुपमा अगाडि बढाउने सहमति गरेका छन् । मधेस केन्द्रित दलहरुबीच गठित कार्यदलको बैठकले आफूहरुको संवादलाई निरन्तरता दिनेसमेत निर्णय गरेको हो । धुम्वाराहीस्थित समर्पण एकेडेमीमा बसेको बैठकले मोर्चालाई निरन्तरता दिने निर्णय भएको जनमतका प्रवक्ता शरद यादवले बताउनुभयो...
स्वस्थानीका बारेमा बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ : पण्डित न्यौपाने [भिडिओ]
TNV News Update

स्वस्थानीका बारेमा बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ : पण्डित न्यौपाने [भिडिओ]

आकांक्षा धामी काठमाडौँ, १ माघ । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरुले अझै राम्रोसँग बुझ्न नसकेको बताउनुभएको छ । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो,...
निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ : मन्त्री पौडेल
TNV News Update

निरोधात्मक क्षेत्रमा काम गर्न जरुरी छ : मन्त्री पौडेल

काठमाडौँ, १ मघ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पछिल्लो समय मानिसहरु मानसिक रुपमा समस्याग्रस्त बन्दै गएको बताउनुभएको छ । राष्ट्रिय योग दिवसको मूल समारोहमा बोल्नुहुँदै मन्त्री पौडेलले कोलाहल, स्वार्थ र अस्वस्थ प्रतिस्पर्धाले मानिसलाई मानसिकरुपमा समस्याग्रस्त बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,‘हामीले बहस नगरेको पक्ष पुनःस्थापना । यसमा बहस गर्ने बेला...
राज्यको संरक्षण खोज्दै रामेछापको चिसापानीगढी
TNV News Update

राज्यको संरक्षण खोज्दै रामेछापको चिसापानीगढी

रामेछाप, १ माघ । अंग्रेजविरुद्धको लडाइँको प्रमुख किल्लाको रूपमा रहेको सिन्धुलीगढीको सहायक रामेछापको चिसापानीगढी यतिबेला राज्यको संरक्षणको पर्खाइमा छ । रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा रहेको चिसापानी गढी नेपालको वीरताको इतिहास बोकेर अहिले संरक्षणको पर्खाइमा छ । राज्यकातर्फबाट उचित संरक्षण र प्रवर्द्धन नहुँदा चिसापानीगढी ओझेलमा परेको छ । नेपाललाई उपनिवेश बनाउन...