Author: Admin

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली
TNV News Update

शिक्षा र स्वास्थ्य क्षेत्रलाई उन्नत बनाउन सरकार प्रयासरत छ : प्रधानमन्त्री ओली

कास्की, ३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताउनुभएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुँदै कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिहरुले भन्दै आएको सर्वे भवन्तु...
कांग्रेस र एमालेबीच कुनै समस्या छैन : देउवा
TNV News Update

कांग्रेस र एमालेबीच कुनै समस्या छैन : देउवा

काठमाडौँ, ३ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको बताउनुभएको छ । बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्नुहुँदै उहाँले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको बताएको गृहमन्त्री रमेश लेखकले जानकारी...
बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड
TNV News Update

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छ : प्रचण्ड

चितवन, ३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘झबोटे समुदायलाई आदिवासी...
सञ्चार क्षेत्रलाई आवश्यकताअनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री गुरुङ
TNV News Update

सञ्चार क्षेत्रलाई आवश्यकताअनुसार नयाँपन दिन मन्त्रालय प्रतिबद्ध छ : मन्त्री गुरुङ

काठमाडौँ, ३ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकको आवश्यकताअनुसार संस्थाहरु सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार काठमाडौँमा आयोजित पूर्वारम्भ कार्यक्रम समापन समारोहमा उहाँले यो क्षेत्रलाई नयाँपन दिन र मुलुकको आवश्यकताअनुसार संस्थाहरुलाई चलाउनका लागि सञ्चार मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘एकदमै धेरै उठेको...
समस्याग्रस्त दुईवटा सहकारी संस्थामा तालाबन्दी
TNV News Update

समस्याग्रस्त दुईवटा सहकारी संस्थामा तालाबन्दी

हेटौँडा, ३ माघ । बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेका दुईवटा सहकारी संस्थामा तालाबन्दी गरेको छ । प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेका तीन सहकारी संस्थामध्ये लालिगुराँस बचत तथा ऋण सहकारी संस्था र नेसनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्थाको काठमाडौँस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको हो ।...
हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार
TNV News Update

हेलिकोप्टरमार्फत् सुत्केरीको उद्धार

मुगु, ३ माघ । मुगुको छायानाथ रारा नगरपालिकाका एक सुत्केरी आमालाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । सुत्केरी आमाको पेटमा रहेको शिशुलाई सर्जरी गरेर निकाल्न पर्ने भएपछि सुत्केरीलाई हेलिकोप्टरमार्फत् उद्धार गरिएको हो । बुधबार रातिदेखि सुत्केरी ब्यथा लागेपछि बिहीबार बिहान १० बजे जिल्ला अस्पतालमा सुत्केरी गराउन पुगेकी छायाँनाथ रारा...
लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान
TNV News Update

लक्ष्मी–नारायण मन्दिर बनाउन जग्गा दान

रामेछाप, ३ माघ । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा मन्दिर बनाउन एक दाताले जग्गा दान गरेका छन् । राकाथुमको गोठपानीमा लक्ष्मी–नारायण मन्दिर बनाउन स्थानीय सुन्दरलाल श्रेष्ठ र उहाँको परिवारले जग्गा दान गर्नुभएको हो । मन्दिर निर्माणका लागि ५ लाख मूल्य पर्ने १ रोपनी ६ आना जग्गा श्रेष्ठले दान गरेका वडाध्यक्ष रामकुमार...
सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता
TNV News Update

सुनकोशी नदीमा अवैध बालुवा उत्खनन्, स्थानीय सरकारको बेवास्ता

रामेछाप, ३ माघ । सुनकोशी नदीमा आएको विनासकारी बाढीले पुर्‍याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनःअवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् । कानुनतः नदीको बालुवा...
ट्रेड युनियन खारेज हुँदैन, निजामति सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता
TNV News Update

ट्रेड युनियन खारेज हुँदैन, निजामति सेवा ऐन पारित हुन्छ : मन्त्री गुप्ता

काठमाडौँ, ३ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ट्रेड युनियन अधिकारसहित संघीय निजामति सेवा ऐन पारित हुने बताउनुभएको छ । बुधबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्रेड युनियनका नेताहरूलाई विश्वस्त तुल्याउँदै उहाँले बजारमा हल्ला चलेअनुसार ट्रेड युनियन महासंघ खारेजीको पक्षमा सरकार नरहेको र ट्रेड युनियन अधिकारसहित संघीय निजामती...