मुगुमा विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि कृतिम घटना अभ्यास
मुगु, १० माघ । माघ, फागुनको सुक्का समयमा मुगुमा आगलागीलगायत विपद्बाट हुने जोखिम न्यूनीकरणका लागि विशेष कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ । सुक्खा मौसममा आगलागीका घटना बढ्ने र पूर्वतयारी कमजोर हुँदा ठुलो धनजन र मान पशुचौपायको क्षति हुने जोखिमलाई ध्यानमा राखी यस्तो अभ्यास गरिएको हो । कार्यक्रममा घरभित्र आगलागी...
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेविरूद्ध आजदेखि थुनछेक बहस
काठमाडौँ, १० माघ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि आजदेखि थुनछेक बहस हुँदै छ । सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन उनी हिजो अदालतमा उपस्थित भएका थिए । हिजो रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलास लामिछानेको...
राज्यको नीति र सरकारले सुविधा नदिँदा राम्रा कलाकार विदेशिए : लोक गायक अधिकारी
खुमन अधिकारी चर्चित लोकदोहोरी गायक हुनुहुन्छ अर्थात् लोक संगीतका क्षेत्रमा रुचाइएका श्रष्टा हुनुहुन्छ । १० हजार बढी गीतमा स्वर दिइसक्नुभएका उहाँ अत्यन्तै व्यस्त गायकका रुपमा पनि परिचित हुनुहुन्छ । देश, विदेश, मेला महोत्सव, रोधी घर आदि स्टेजहरुमा खुमनको माग बढ्दो छ । ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी...
सडक बनाउन सुन्तला महोत्सव आयोजना
पर्वत । गाउँसम्म पुग्ने सडक निर्माणका लागि राज्यको ध्यानाकर्षण गराउन यहाँको विकट गाउँ बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको छ । नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कका सुन्तला ढुवानीमा समस्या भएपछि गाउँमै महोत्सव आयोजना गरिएको हो । यही माघ ११ गते एक दिने सुन्तला महोत्सव...
एआई प्रवर्द्धनमा ५०० अर्ब डलर लगानी गर्ने ट्रम्पको घोषणा
९ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को पूर्वाधार प्रवर्द्धन गर्न ठूलो मात्रामा लगानी गर्ने घोषणा गरेका छन्। बीबीसीका अनुसार ट्रम्पले एआई प्रवर्द्धन गर्न ५०० अर्ब डलरको लगानी गरिने बताएका छन् । यसबाट एक लाख नयाँ रोजगारी सिर्जना हुने उनको विश्वास छ। ट्रम्पले सफ्टबैंकका प्रमुख...
बिग एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेस्डरमा साइग्रेस
काठमाडौँ, ९ माघ । बिग एजुकेसन कन्सल्टेन्सीले ‘कथावाचक’ साइग्रेस पोखरेलसँग ब्रान्ड एम्बेस्डर साझेदारीको घोषणा गरेको छ । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच ‘कथावाचक’साइग्रेसले ब्रान्ड एम्बेस्डरका रुपमा कन्सल्टेन्सीको एमओयू हस्ताक्षर गर्नुभएको हो । कार्यक्रममा बोल्दै पोखरेलले सही र भरपर्दो कन्सल्टेन्सीको हातमा नपर्दा धेरै नेपाली नेपाली विधार्थीहरुले दुःख पाइरहेको भन्दै सही मार्गनिर्देशन...
काठमाडौं परिसरको प्रवक्तामा डीएसपी चन्द
९ माघ, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव उपरीक्षक (डीएसपी) पूर्णिमाकुमारी चन्दलाई दिइएको छ । परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बुधबार एक सूचना जारी गर्दै डीएसपी चन्दलाई प्रवक्ताको जिम्मेवारी दिइएको बताएका छन् । यसअघि प्रवक्ता रहेका नवराज अधिकारी एसएसपीमा बढुवा भएर आज बुधबार मात्रै दज्र्यानी चिन्ह...
विद्युत प्राधिकरणले पोल नसार्दा राजमार्ग निर्माणमा ढिलाई
अर्जुन थपलिया सिरहा । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ । चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर –कमला ४ लेन सडकको सिरहा जिल्ला क्षेत्रमा मात्र ३ सय ५८ वटा विद्युतको...
भारत र चीनको असर नेपालमा समेत देखा पर्छ : देउवा
काठमाडौँ, ९ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाम्रो देश भारत र चीनको बीचमा रहेकाले नेपालमा समेत धेरै कुरामा असर पर्ने गरेको बताउनुभएको छ । बुधबार नेपालमा वैदेशिक सहयोगको अर्थ राजनीति विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्नुहुँदै उहाँले एमसिसी पास गर्ने बेलामा धेरै विरोध भए पनि अहिले आएर सबैले त्यो...