एसईईको नतिजा सार्वजनिक, यसरी चेक गर्नुहोस्

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिएर केहीबेर अघि नजिता सार्वजनिक गरेको हो । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गरिएको जानकारी दिए । गत चैत ७ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सम्मिलित भएका थिए । बोर्डका अनुसार, यसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ (पूरक) ६७ हजार ७१५ जना विद्यार्थी रहेका छन् । यी २० माध्यमबाट हेर्न सकिन्छ :-  

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालमा सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।

बोर्डले प्राविधिक कार्यहरूलाई अन्तिम रूप दिएर केहीबेर अघि नजिता सार्वजनिक गरेको हो । परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले एसईईको नतिजा सार्वजनिक गरिएको जानकारी दिए ।

गत चैत ७ गतेदेखि सञ्चालन भएको यस वर्षको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सम्मिलित भएका थिए ।

बोर्डका अनुसार, यसमध्ये नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ (पूरक) ६७ हजार ७१५ जना विद्यार्थी रहेका छन् ।

यी २० माध्यमबाट हेर्न सकिन्छ :-

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *