Author: Admin

गढीमाई मन्दिरमा अमर्यादित क्रियाकलाप गर्ने ३ जना पक्राउ
TNV News Update

गढीमाई मन्दिरमा अमर्यादित क्रियाकलाप गर्ने ३ जना पक्राउ

बारा, १२ माघ । बारा प्रहरीले धार्मिक स्थलमा उच्छृखलता प्रदर्शन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । महागढीमाई नगरपालिका वडा नम्बर १ स्थित विश्व प्रसिद गढीमाई मन्दिरमा आएका दर्शनार्थीलाई अमर्यादित क्रियाकलाप गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाराले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सो घटनामा...
ओली सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : शंकर पोखरेल
TNV News Update

ओली सरकारले राम्रो गरेको देख्न नसक्नेहरु सलबलाएका छन् : शंकर पोखरेल

काठमाडौँ, १२ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरु प्रशस्तै रहेको बताउनुभएको छ । शनिबार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्नुहुँदै उहाँले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैँभरि अस्थिरतामा...
उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक छ : प्रचण्ड
TNV News Update

उत्पादन र जीवनसँग जोडिने शिक्षालाई प्रोत्साहन गर्न आवश्यक छ : प्रचण्ड

घोराही, १२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षालाई उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । दाङको घोराहीस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयमा आयोजित भेटघाटमा उहाँले शिक्षालाई उत्पादनसँग जोडेर मात्रै आर्थिक समृद्धि गर्न सकिने भन्दै उत्पादनसँग जोड्न प्राविधिक पठनपाठनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । शिक्षालाई उत्पादनसँग...
अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी
TNV News Update

अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि मतदान जारी

काठमाडौँ, १२ माघ । नेकपा (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन अखिल क्रान्तिकारीको नेतृत्व चयनका निर्वाचन शनिबार भइरहेको छ । निर्वाचन बिहान ९ देखि सुरु भएको र अपराह्न ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचनले अखिल क्रान्तिकारीको आगामी नेतृत्वका लागि ३३ पदाधिकारी, ४८ सचिवालय सदस्य र १६२ केन्द्रीय सदस्यसहित २४३...
अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह
TNV News Update

अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत प्रचार गरियो : मन्त्री सिंह

काठमाडौँ, १२ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले विधेयकहरुलाई कानुनमा परिणत गर्ने र बाँकी रहेका कामहरुलाई जोड दिएर अगाडि बढाउने पक्षमा लागि रहेको बताउनुभएको छ । बुद्धनगर टोल सुधार समितिको २२औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्नुहुँदै उहाँले व्यवस्था परिवर्तन भए पनि अवस्थामा परिवर्तन भएन भन्ने खालका गलत...
काठमाडौँ महानगरका सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्छन् : शैलेन्द्र झा [भिडिओ]
TNV News Update

काठमाडौँ महानगरका सामुदायिक विद्यालय निजीसँग प्रतिस्पर्धा गर्छन् : शैलेन्द्र झा [भिडिओ]

प्रमिला कार्की काठमाडौँ, १२ माघ । काठमाडौँ महानगरपालिकाले शिक्षा क्षेत्रमा नमुना र उत्कृष्ट परिणाम दिनेगरी काम गरिरहेको छ । महानगरले विद्यार्थीहरुलाई केन्द्रबिन्दुमा राखेको छ । यसमा चारवटा आयाममा मुख्य रुपमा काम गरिरहेको छ । पहिलो कुरा भनेको विद्यार्थी सुरक्षा हो । सुरक्षित हुनका लागि भौतिक संरचनामा लगानी हो । लगानी...
विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री ओली
TNV News Update

विकास निर्माण र पूर्वाधारका हिसाबले नेपाल अघि बढिसकेको छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ११ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माण र पूर्वाधारका हिसाबले अब नेपाल अघि बढिसकेको बताउनुभएको छ । बुटवल–गोरुसिङ्गे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सम्बोधन सभालाई आज भर्चुअल माध्यमबाट मन्तव्य दिनुहुँदै प्रधानमन्त्री ओलीले सुरुडमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताउनुभयो...
नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन् : पूर्वप्रमुख आयुक्त उपाध्याय
TNV News Update

नेपालीहरु आफ्नै देशमा सुरक्षित छैनन् : पूर्वप्रमुख आयुक्त उपाध्याय

काठमाडौँ, ११ मघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले सरकारले आफ्नो देशको नागरिकलाई सुरक्षा प्रदान गर्न नसकेको बताउनुभएको छ । शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय सुरक्षा सभामा बोल्नुहुँदै उहाँले खुला सिमानाको कारण नेपालीहरु आफ्नै देशमा असुरक्षित रहेको भन्दै त्यसमा सरकारको ध्यान नगएको बताउनुभयो । उहाँले भन्नुभयो,‘भारतसँग खुला सिमाना...
गल्ती सच्याउँछौँ, ०८४ मा बहुमत दिनुहोस् : प्रचण्ड
TNV News Update

गल्ती सच्याउँछौँ, ०८४ मा बहुमत दिनुहोस् : प्रचण्ड

दाङ, ११ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ । माओवादी केन्द्रले तुलसीपुर नगर कमिटीले तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष प्रचण्डले सो कुरा बताउनुभएको हो । अध्यक्ष प्रचण्डले भन्नुभयो,‘यो पटक...