निर्वाचन आयोग हरेक कुरामा संवेदनशील छ : आयुक्त थपलिया
काठमाडौँ, २३ माघ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग हरेक कुरामा संवेदनशील रहेको बताउनुभएको छ । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले आयोग कहिले आफ्नो परिभाषा बदलेर बेइमानी काम नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र...
के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो- लिखित जवाफ पेस गर्नु
विराटनगर, २३ माघ । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । मंगलबार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश...
यौन स्वास्थ्यसम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ : दयाहाङ राई
काठमाडौँ, २३ माघ । नेपालका चर्चित नायक दयाहाङ राईले आउँदै गरेको फिल्म ‘दुःखी आत्मा’ आफ्नो पात्रको भूमिका चुनौतीपूर्ण भएको बताउनुभएको छ । बुधबार काठमाडौँमा फिल्म प्रमोशन गर्नुहुँदै उहाँले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले अनुभव पनि गर्न नपाएको...
‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’
काठमाडौँ, २३ माघ । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति...
पद्मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
काठमाडौँ, २३ माघ । काठमाडौँ महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ । दुई महिना अगाडि महानगरपालिकाले पद्मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्मकन्या कलेजमा भने आजदेखि सञ्चालनमा ल्याइको काठमाडौँ महानगरपालिका...
‘…त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे’
काठमाडौँ, २३ माघ । त्यसबेलाको घट्ना आज सम्झिन नपरोस जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए)को घट्ना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घटना हो । त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौँमा पढ्ने पढाउने...
व्यक्ति हत्यामा नेताहरु आफैँ मुछिने त्रासमा हुनुहुन्छ, छानबिन गर्नै चाहनुहुन्न : सुमन अधिकारी
काठमाडौँ, २३ माघ । लमजुङमा विसं. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको न्यायका लागि अभियानमा खटिएको हुँ । दुई दशकदेखि निरन्तर सत्य र न्यायको अभियानमा समय कटाइरहेको छु । घट्ना घटेदेखि नै विभिन्न अभियानहरु चलाउँदै आयौँ, विभिन्न संघसंस्थाहरु गठन गर्यौँ । द्वन्द्वपीडितलाई न्याय देउ भनेर...
डा.घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न बाधा नपर्ने
काठमाडौँ, २३ माघ । कानुनविद्हरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै बाधा नभएको जनाएका छन् । जिएनएन नेटवर्कद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको राजेश शमशेर राणाविरुद्ध परराष्ट्र मन्त्रालय समेत (पहिलो मुद्दा) र बद्री केसीविरुद्ध परराष्ट्र मन्त्रालय (दोस्रो...
बेनी पुगेर प्रचण्डले भने- गल्ती भएकै हो, अब सच्याउँछौँ
म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालको राजनीतिक परिवर्तनमार्फत् जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको...