Author: Admin

निर्वाचन आयोग हरेक कुरामा संवेदनशील छ : आयुक्त थपलिया
TNV News Update

निर्वाचन आयोग हरेक कुरामा संवेदनशील छ : आयुक्त थपलिया

काठमाडौँ, २३ माघ । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग हरेक कुरामा संवेदनशील रहेको बताउनुभएको छ । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्नुहुँदै उहाँले आयोग कहिले आफ्नो परिभाषा बदलेर बेइमानी काम नगर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र...
के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो- लिखित जवाफ पेस गर्नु
TNV News Update

के हो कोशी खेलकुद विकास बोर्डको विवाद ? अदालतले भन्यो- लिखित जवाफ पेस गर्नु

विराटनगर, २३ माघ । कोशी प्रदेशको खेलकुद विकास बोर्डले मोरङ जिल्लाको खेलकुद विकास समिति अध्यक्ष नियुक्ति गरेको विषयमा उच्च अदालत विराटनगरले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ । मंगलबार अदालतको अवहेलना मुद्दामा उच्चका न्यायाधीश राज्यलक्ष्मी बज्राचार्य र विष्णुप्रसाद अर्यालको इजलासले बोर्डलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश...
यौन स्वास्थ्यसम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ : दयाहाङ राई
TNV News Update

यौन स्वास्थ्यसम्बन्धी विषयवस्तु खुला रुपमा बहसमा आउनुपर्छ : दयाहाङ राई

काठमाडौँ, २३ माघ । नेपालका चर्चित नायक दयाहाङ राईले आउँदै गरेको फिल्म ‘दुःखी आत्मा’ आफ्नो पात्रको भूमिका चुनौतीपूर्ण भएको बताउनुभएको छ । बुधबार काठमाडौँमा फिल्म प्रमोशन गर्नुहुँदै उहाँले अनुभव पनि गर्न नपाएको पात्रको भूमिका निभाउनु पर्दा आफ्नो लागि थप चुनौतीपूर्ण बनेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले अनुभव पनि गर्न नपाएको...
‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’
TNV News Update

‘बाल विवाह मुद्दामा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइयो’

काठमाडौँ, २३ माघ । बाल विवाह मुद्दामा राज्यका निकायहरूले आफ्नो तोकिएको अधिकार क्षेत्रभित्र रही कार्य सम्पादन गरेका विषयमा गृहमन्त्रीलाई जोडेर भ्रम फैलाउने काम भएकोमा गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले गृहमन्त्री लेखकलाई सामान्य जानकारीसमेत नभएको विषयमा समाजमा भ्रम फैलाउने गरी भ्रामक समाचार प्रकाशन भएकोप्रति...
पद्‌मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा
TNV News Update

पद्‌मकन्या बहुमुखी क्याम्पसमा ‘पेलिकन क्रसिङ’ सञ्चालनमा

काठमाडौँ, २३ माघ । काठमाडौँ महानगरपालिकाले पद्‌मकन्या बहुमुखी क्याम्पसमा जडान गरेको पैदलयात्री आफैँले बटन थिचेर ट्राफिक लाइट बाली बाटो काट्न सकिने ‘पेलिकन क्रसिङ’ प्रविधि सञ्चालनमा आएको छ । दुई महिना अगाडि महानगरपालिकाले पद्‌मकन्या बहुमुखी क्याम्पससहित विभिन्न ३६ स्थानमा स्थापना गरेको थियो । पद्‌मकन्या कलेजमा भने आजदेखि सञ्चालनमा ल्याइको काठमाडौँ महानगरपालिका...
‘…त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे’
TNV News Update

‘…त्यसपछि रुखमा बाँधेर बुबालाई गोली हानेर मारे’

काठमाडौँ, २३ माघ । त्यसबेलाको घट्ना आज सम्झिन नपरोस जस्तो लाग्छ । जुनबेला बुबा (शिक्षक मुक्तिनाथ अधिकारीको तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले निर्ममतापूर्वक हत्या गरिए)को घट्ना हुँदा माघ महिना थियो । २०५८ माघ ३ गतेको घटना हो । त्यतिबेला म लमजुङको घरमा नै थिए । त्यो समयमा म काठमाडौँमा पढ्ने पढाउने...
व्यक्ति हत्यामा नेताहरु आफैँ मुछिने त्रासमा हुनुहुन्छ, छानबिन गर्नै चाहनुहुन्न : सुमन अधिकारी
TNV News Update

व्यक्ति हत्यामा नेताहरु आफैँ मुछिने त्रासमा हुनुहुन्छ, छानबिन गर्नै चाहनुहुन्न : सुमन अधिकारी

  काठमाडौँ, २३ माघ । लमजुङमा विसं. २०५८ सालमा जब माओवादीहरुले मेरो बुबाको हत्या गरे त्यसबेलादेखि द्वन्द्वपीडितको न्यायका लागि अभियानमा खटिएको हुँ । दुई दशकदेखि निरन्तर सत्य र न्यायको अभियानमा समय कटाइरहेको छु । घट्ना घटेदेखि नै विभिन्न अभियानहरु चलाउँदै आयौँ, विभिन्न संघसंस्थाहरु गठन गर्‍यौँ । द्वन्द्वपीडितलाई न्याय देउ भनेर...
डा.घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न बाधा नपर्ने
TNV News Update

डा.घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न बाधा नपर्ने

काठमाडौँ, २३ माघ । कानुनविद्हरुले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै बाधा नभएको जनाएका छन् । जिएनएन नेटवर्कद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले सर्वोच्च अदालतको राजेश शमशेर राणाविरुद्ध परराष्ट्र मन्त्रालय समेत (पहिलो मुद्दा) र बद्री केसीविरुद्ध परराष्ट्र मन्त्रालय (दोस्रो...
बेनी पुगेर प्रचण्डले भने- गल्ती भएकै हो, अब सच्याउँछौँ
TNV News Update

बेनी पुगेर प्रचण्डले भने- गल्ती भएकै हो, अब सच्याउँछौँ

म्याग्दी, २२ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताउनुभएको छ । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्नुहुँदै उहाँले नेपालको राजनीतिक परिवर्तनमार्फत् जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको...