कार्तिक २ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज चन्द्रमाको गोचर तपाईंको राशि मेषबाट आठौँ स्थानमा रहेको छ। महत्वपूर्ण काम गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन...
खाली पेटमा नखानुहोस् यी ५ चिज
के हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ। खानाले रियाक्सन पनि गर्छ । यसकारण आफ्नो आहारमा के खान उपयुक्त हुने के नहुने भन्ने कुरा स्पष्ट हुनुपर्दछ । हामीले यहाँ खाली पेट खान नहुने ५ चिजको चर्चा गर्दैछौँ । बिहानको ब्रेकफास्ट एकदम महत्त्वपूर्ण छ। तपाईंले ‘ब्रेकफास्ट लाइक अ किङ! भनेको...
यस वर्षको भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते
सरकारले बालबालिकालाई यस वर्षको ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०÷८१ को नियमित रुपमा पहिलो चरणमा कात्तिक २ र ३ गते खुवाउँदै आएको भिटामिन ‘ए’ कार्यक्रम दसँै परेकाले कात्तिकको १७ र १८ गते सञ्चालन गर्ने स्वास्थ्य सेवा विभागको बाल...
गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जना मारिए
गाजा क्षेत्रको एउटा अस्पतालमा रकेट आक्रमण हुँदा कम्तीमा ५०० जना मारिएका छन्। गाजाको अल–अहली अस्पतालमा रकेट आक्रमण भएको हो। गाजाको स्वास्थ्य मन्त्रालयले इजरायलले गरेको रकेम आक्रमणमा परेर ५०० जना मारिएको बताए। इजरायलले भने आफूले आक्रमण गरेको भन्ने दाबीको खण्डन गरेको छ। इजरायलले हमास समूहले नै अस्पतालमा आक्रमण गरेको आरोप लगाएको...
गाजाको अस्पतालमा रकेट आक्रमण, ५०० जनाको मृत्यु
इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले...
जिउँदो खसीबोकाको मूल्य प्रतिकिलो ६७० र जिउँदो च्याङ्ग्राको १२५० रुपैयाँ
। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलवारदेखि खसीबोका र च्याङ्ग्रा बिक्री गर्न सुरू गरेको छ । व्यापार कम्पनीले खसीबोका र च्याङ्ग्रा सोमवार काठमाडौंमा ल्याएसँगै मंगलबारदेखि सहुलियत मूल्यमा बिक्री सुरू गएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहनप्रकाश चन्दले व्यापार कम्पनीले बजार मूल्य भन्दा केही सस्तो मूल्यमा...
बझाङ भूकम्पबाट शिक्षा र स्वास्थ्यमा भएको क्षति पहिल्याइ पुनःनिर्माण गर्न सरकारलाई निर्देशन
प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बझाङ जिल्लामा भर्खरै गएको भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति पहिल्याएर तत्काल पुनःनिर्माणको काम अघि बढाउन सरकारलाई निर्देशन दिएको छ। मंगलबार बिहान सिंहदरबारमा बसेको समितिको बैठकले समितिले भूकम्पको कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा भएको क्षति र पुनःनिर्माणको लागि सरकारलाई निर्देशन...
अबको १ हप्ता यी राशिको चम्किनेछ भाग्य,हुनेछ धनको लाभ
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ...
दशैँमा यसरी पकाउनुहोस् ‘खसी, कुखुरा, सुँगुर वा राँगाको मासु’
नेपाली समाजमा अरू बेला जति मासु खाए पनि दशैँमा भने मासुको विशेष महत्व छ। भन्नुपर्दा दशैँमा तरकारी भनेकै मासु हो। मासु बिनाको दशैँ त खल्लो नै मानिन्छ। अहिले दशैँको माहोल छ, त्यसैले सबै जनाको घरमा खसीको मासु, सुँगुरको मासु, कुखुरा वा राँगाको मासु हुन्छ। दसैंमा हामी अरू बेलाभन्दा अलि बढी...