के तपाईले अम्बाको पात खानु भाको छ ? अम्बाको पात सेवन गर्दा हुने फाइदा यस्ता छन्
हाम्रै घर तथा वरपर पाईने कतिपय यस्तो चिजहरु जसको प्रयोग र फाइदाको बारेमा हामी अन्जान रहेका हुन्छौँ र सानो समस्यामा पनि केमिकल युक्त बजारमा पाईने औषधी सेवन गर्ने गर्छौँ । कतिपय घरेलु जडिबुटीले पनि धेरै किसिमका स्वास्थ्य समस्या समाधान गर्न सकिन्छ । आज हामी त्यहि जडिबुटीको रुपमा लिईने अम्बाको पातको...
कार्तिक १२ गते आइतबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) वृष राशि...
कार्तिक ११ गते शनिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको...
जापानमा नेपालीको मानसिक समस्या बढ्दो छ
जापानमा बस्ने नेपालीका आफन्तले विभिन्न माध्यमबाट सोध्छन्– सञ्चै छौ? सामान्यतया आउने उत्तर हुन्छ– ठिकै छ। त्यहाँ बसिरहेका नेपालीका अनुसार त्यसपछि आफन्तको प्रश्न हुन्छ– कमाइ–धमाइ पनि ठिक छ नि? विद्यार्थी अस्मिता लामाको भनाइ अनुसार उनीहरुले आफन्तबाट अपेक्षा गर्ने पुरक प्रश्न हुन्छ, ‘ठिकै छ कि सञ्चै छ?’ त्यसरी सोधियो भने उनीहरुले व्यक्त...
बुध गोचर बाट बन्दै नीचभंग राजयोग : यी ४ राशिको चम्किनेछ भाग्य !
ज्योतिष शास्त्र अनुसार ग्रहहरुको गोचरले सबै राशिहरुमा शुभ या अशुभ प्रभाव पार्छ। यस अवधिमा ग्रहहरूले राशि परिवर्तन गरेर विशेष योग बनाउँछन्। गत चैत्र २ गते(१६ मार्च) बिहिबार बुध गोचर भएको छ। बुधले मीन राशिमा प्रवेश गरी नीचभंग राजयोगको निर्माण गरेको छ। चार विशेष राशिका लागि यो राजयोग निकै शुभ रहनेछ।...
गाजामा इजरायली हमलाबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ७३२६ पुग्यो
गाजापट्टीमा इजरायली सैन्य हमलाबाट मृत्यु हुने प्यालेस्टाइनीको सङ्ख्या ७ हजार ३२६ पुगेको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले शुक्रबार जनाएको छ। युद्ध सुरु भएदेखि अहिलेसम्म १८ हजार ९६७ प्यालेस्टाइनी घाइते भएको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ। इजरायलले अक्टोबर ७ मा इजरायली सैन्य लक्ष्य र शहरहरूमा गाजा-सत्ताधारी हमास विद्रोहीहरूले गरेको आक्रमणको बदलास्वरूप...
यस्ता छन् सिस्नुको तरकारी खाँदा हुने फाइदाहरु :
गाउँघरमा तथा जंगलहरूमा जताततै पनि पाउन सकिने सिस्नो स्वादका लागि मात्र नभई स्वास्थ्य र आयुर्वेदिक औषधिजन्य हिसाबले पनि एकदमै फाइदाजनक मानिन्छ । सिस्नो खासगरी रसिलो,ओसिलो अर्थात् चिस्यानयुक्त ठाउँमा पाइने वनस्पति हो । ना’ङ्गो हातले छुँदा पो’ल्ने यो वनस्पतिलाई तरकारी र ओइलाएर गाईबाख्राका लागि घासको रूपमा पनि प्रयोग गरिँदै आएको छ...
यी हुन् मन्दिर जानैपर्ने ७ ओटा वैज्ञानिक कारणहरु :
धर्ममा उल्लेख भएका धेरै कुराहरू वैज्ञानिक आधारमा पनि तय गरिएको छ र यी मध्ये एक मन्दिर जानु हो । चाहे मानिसहरूले मन्दिर जानुलाई धार्मिक दृष्टिकोणले हेर्ने गरेता पनि यसले स्वास्थ्य सम्बन्धि लाभ पनि पुर्याउँछ । धार्मिक कारणहरू बाहेक स्वास्थ्यको लागि पनि मन्दिर जानु राम्रो मानिन्छ । यसकारण मन्दिर जानुको ७...
कार्तिक १० गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज आफन्त इष्टमित्र, दाजुभाईमा कसैबाट वैमनश्यता, शत्रूता पारिदिने सम्भावना बलियो छ । मन चञ्चल, गर्न खोजेका काममा रोकावट, स्वास्थ्य पनि त्यति भरपर्दो नरहने, नया“ पेशाको थालनीका लागि पनि आज राम्रो छैन । चोटपटक लाग्ने सम्भावना पनि छ...