Author: Admin

दशैंमा मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं
TNV News Update

दशैंमा मात्रा मिलाएर खाऔं, व्यायाम बढाऔं

नेपालमा प्राणघातक नसर्ने रोगहरुको भार बढ्दो क्रममा रहेको विभिन्न अध्ययनले देखाएका छन्। पछिल्लो समय सार्वजनिक भएको नेपाल बर्डेन अफ डिजिजको प्रतिवेदन २०१९ अनुसार नेपालमा हुने कुल मृत्युमध्ये नसर्ने रोगको भार ७१ दशमलव ७ प्रतिशत रहेको छ। नेपालमा हुने मृत्युको प्रमुख कारणका रुपमा रहेका नसर्ने रोगहरुमा मुटु, मिर्गौला, उच्च रक्तचाप, मधुमेह,...
आज – ०५ कार्तिक २०८० आइतवार को राशिफल
TNV News Update

आज – ०५ कार्तिक २०८० आइतवार को राशिफल

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनमा ठूलो वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुनेछ । छोटो यात्रा पनि हुनेछ । उत्साहमिथुन...
सिरानी कुन दिशातर्फ बनाएर सुत्दा के हुन्छ ?, यस्ताे छ वैज्ञानिक
TNV News Update

सिरानी कुन दिशातर्फ बनाएर सुत्दा के हुन्छ ?, यस्ताे छ वैज्ञानिक

अर्थात् पूर्वतर्फ सिरानी बनाएर सुत्दा विद्या बढ्छ, उत्तर सिरानी बनाउँदा हानी वा मृत्युसमान कष्ट हुन्छ, पश्चिमतर्फ सिरानी बनाउँदा अत्यधिक चिन्ता हुन्छ भने दक्षिण सिरानी बनाएर सुत्दा धन र आयु वृद्धि हुन्छ। शास्त्रले यसो भने पनि अहिले धेरैलाई यस्ता कुरा बेकार लाग्छन्। उनीहरू यसलाई अर्थहीन बकवास ठान्छन्। यद्यपि हाम्रा पितापुर्खाले भन्दै...
५ चिज खाली पेटमा नखानुहोस्
TNV News Update

५ चिज खाली पेटमा नखानुहोस्

के हामीले खाने कुराले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर गर्दछ। खानाले रियाक्सन पनि गर्छ । यसकारण आफ्नो आहारमा के खान उपयुक्त हुने के नहुने भन्ने कुरा स्पष्ट हुनुपर्दछ । हामीले यहाँ खाली पेट खान नहुने ५ चिजको चर्चा गर्दैछौँ । बिहानको ब्रेकफास्ट एकदम महत्त्वपूर्ण छ। तपाईंले ‘ब्रेकफास्ट लाइक अ किङ! भनेको...
आजको राशिफल कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य
TNV News Update

आजको राशिफल कार्तिक ३ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – रोमान्टिक जीवनभन्दा पनि यतिवेला घरपरिवार र अभिभावक महत्त्वपूणर् बन्नसक्छन्, भावनालाई नियन्त्रण गरी कुराकानी गर्ने र पार्टनरलाई फकाउने प्रयास गर्नुहोला । दानपुण्यप्रति आकर्षण बढ्ने तथा जनकल्याण र परोपकारको भावना विकसित हुने राम्रो दिन छ । कुनै पुरानो मन्दिर वा स्मारकको...
एमबीबीएसका विद्यार्थीको मौका परीक्षाबारे छलफल गर्न बनाइयो कार्यदल
TNV News Update

एमबीबीएसका विद्यार्थीको मौका परीक्षाबारे छलफल गर्न बनाइयो कार्यदल

प्रतिनिधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एमबीबीएसका विद्यार्थीलाई मौका परीक्षा दिनेबारे छलफल गर्न कार्यदल बनाइएको छ । गएको असोज ३० गते बसेको समितिको बैठकबाट सांसद सुमना श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरिएको हो । एमबीबीएस अध्ययनरत एवं आन्दोलनरत विद्यार्थीको मौका परीक्षा र शुल्क फिर्तासम्बन्धी विषयमा सरोकारवालासँग छलफल गरिने समितिले जनाएको...
मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’
TNV News Update

मन्त्रिपरिषद्‌मा उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्रीको ‘ब्रिफिङ’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठकमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गरेका छन्। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘ब्रिफिङ’ गराएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। चीनमा रहेका उपप्रधानमन्त्री श्रेष्ठलाई गएराति सामान्य प्रकारको हृदयाघात भएको थियो। प्रधानमन्त्री...
मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या
TNV News Update

मोबाइलको लत र जंकफुडले निम्त्याउन सक्छ बालबालिकामा गम्भीर स्वास्थ्य समस्या

खराब जीवनशैलीले धेरै रोगको जोखिम बढाउँछ । खराब जीवनशैलीले आजभोलि वृद्धवृद्धा मात्र होइन, युवाहरू विभिन्न प्रकारको रोगको सिकार भइरहेका छन् । ठूला व्यक्ति मात्र होइन, साना बच्चाहरू पनि गलत जीवनशैली र खानपानका कारण धेरै रोगबाट ग्रसित छन् । पछिल्लो समय बालबालिका वयस्कहरूको तुलनामा रोगको बढी जोखिममा छन्, किनभने बालबालिकाहरू घरको...
कोलेस्ट्रोल बढ्दा शरीरमा देखिन्छ यी संकेत, छातीमा पार्दछ यस्तो असर !
TNV News Update

कोलेस्ट्रोल बढ्दा शरीरमा देखिन्छ यी संकेत, छातीमा पार्दछ यस्तो असर !

रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...