भूकम्पले ढालेको बस्तीमा लौरो टेक्दै पुगे राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटका भूकम्प प्रभावित बस्तीहरुको अनुगमन गरेका छन्। मंगलबार जाजरकोट सदरमुकाम पुगेका राष्ट्रपति पौडेलले अस्पताल पुगेर घाइतेहरुलाई समेत भेटेका थिए। घाइतेहरुलाई भेटेपछि राष्ट्रपति पौडेल सदरमुकाम नजिकै भूकम्प प्रभावित बस्तीमा पुगेका थिए। भूकम्पले भत्काएका भग्नाबशेषहरु छिचोल्न राष्ट्रपति पौडेलले लौरोको सहारा लिए। भूकम्पले भत्किएका घरको गारो र काठ छिचोल्ने क्रममा...
भूकम्प प्रभावित जाजरकोट पुगे राष्ट्रपति पौडेल, घाइतेहरुसँग गरे भेट
राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित जिल्ला जाजरकोट पुगेका छन्। जाजरकोट पुगेर राष्ट्रपति पौडेलले भूकम्पका घाइतेहरुसँग भेट गरेका छन्। घाइतेहरु उपचाररत जिल्ला अस्पताल जाजरकोट पुगेर राष्ट्रपति पौडेलले घाइतेहरुको अवस्था बुझ्नुका साथै उपचारको व्यवस्थाबारे समेत जानकारी लिएका छन्। जिल्ला अस्पताल पुगेर राष्ट्रपति पौडेलले भेरी नगरपालिका – १ की ६३ वर्षीया सितली कामी...
राति यस्ता बानीले बढ्ला पेट र मोटोपन
पछिल्लो समय मोटोपना विश्वभर सबैभन्दा ठूलो स्वास्थ्य समस्या बन्दै गइरहेको छ । जीवनशैली, खानपान आदिमा परिवर्तन आएसँगै नेपालमा पनि मोटोपनाको समस्या बढेको छ । आफ्नो पेटमा बोसो नलागोस् वा लागेको बोसो कम होस् भन्ने तपाई चाहनु हुन्छ ? आफ्नो लाइफस्टाइलमा यी चार कुराहरु हटाएर पेटको बोसो कम गर्न सक्नु हुनेछ...
मंगलबारको ब्रत लिनुहुन्छ ? के गर्ने, के नगर्ने ?
हिन्दु धर्म अनुसार हरेक साताको हरेक एकदिन कुनै भगवानको नाममा ब्रत बस्ने गरिन्छ । त्यसैगरी आज मंगलबार पनि धेरैजना गणेश भगवानको प्रार्थना गरि ब्रत बस्ने दिन । सबै किसिमका सुख प्राप्त गर्न, रक्तविकार शमन गर्न, शत्रुदमनका निम्ति, स्वास्थ्य रक्षार्थ तथा पुत्र प्राप्तिका लागि मङ्गलबारको ब्रत एकदमै उत्तम मानिन्छ । यो...
भूकम्प पीडितलाई भाटभटेनीको एक करोड ११ लाख एक हजार १११ सहयोग, प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेक हस्तान्तरण गरेका हुन् । दाहालले...
यो तिहारमा भाइमसला सस्तो हुने, कुनको मूल्य कति ?
तिहारको आफ्नै विशिष्ठ विधि–विधान छन्, भाइपूजा यसैको एउटा अंश हो । चेलीबेटी र माइतीबीचको सम्बन्ध थप प्रगाढ बनाउन भाइपूजाको प्रचलन सुरु भएको मानिन्छ । भाइपूजामा विधिगत ढंगले पूजाआजा गरी एकअर्कामा उपहार आदनप्रदान गरिन्छ । ढाका टोपी, सप्तरंगी टिका, सेलरोटी, सयपत्रीको माला यसबेला अनिवार्य मानिन्छ । त्यससँगै भाइमसला पनि छुटाउनै नहुने...
यी रोग लागेका मानिसले भुलेर पनि नखानुस् काउलीको तरकारी ज्यानै जान सक्छ !
बजारमा हरेकतर्फ हरिया साग(सब्जीहरु देखिन थाल्छन् । यद्यपि, ती मध्ये एउटा तरकारी जुन अधिकांशलाई मनपर्छ । त्यो हो काउली अर्थात् फूल कोभी ।काउलीको तरकारी सबैलाई उत्तिकै मिठो लाग्छ । तरकारीमात्र होइन काउलीको पराठा तथा पकौडा पनि निकै मन पराइन्छ । काउलीको सेवन स्वास्थको दृष्टिकोणले निकै नै फाइदाजनक छ । किनभने...
छातीमा कफ जम्ने समस्याले हैरान हुनुहुन्छ ? यस्ता छन् हटाउने घरेलु उपाय
अहिले स्वास्थ्यमा कुनै समस्या देखिए धेरैलाई चिन्ता हुन्छ, कोरोना त होइन । तर, मौसम बद्लिने यो समयमा सामन्य स्वास्थ्य समस्या देखापर्छ । कसैलाई रुघा लाग्ने, खोकी लाग्ने, ज्वरो आउने, कफ जम्ने, जोर्नी दुख्ने आदि । कतिपय अवस्थामा घरेलु उपचारबाट पनि यस्ता समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । खासगरी खोकी लाग्ने कफ...
कार्तिक १८ देखि २४ गतेसम्म मेष राशि को राशिफल ( साप्ताहिक राशिफल )
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो साताको सुरुका दिनमा घर व्यवहारमा झमेला आउनसक्छ । अनावश्यक ठाउँमा धन खर्च होला । वैदेशिक कार्यमा पनि उल्झन आउनेछ । साताको मध्यमा भने आकस्मिक यात्राको हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।...