Author: Admin

अन्तरजातीय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप
TNV News Update

अन्तरजातीय विवाह जबरजस्ती तोड्न गृहमन्त्रीले निर्देशन दिएको सांसद नेपालीको आरोप

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्तन्त्र पार्टी (रास्वपा)का सांसद शिव नेपालीले सरकारको हात्तिको दात जस्तै दोहोरो चरित्र रहेको बताउनुभएको छ । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्नुहुँदै उहाँले सरकारले अन्तरजातिय विवाहलाई प्रोत्साहन गर्ने नीति लिएको भएता पनि व्यवहारमा लागु नभएको भन्दै सरकारले हात्तिको दात जस्तै दोहोरो चरित्र देखाएको बताउनुभयो ।...
केवलकार निर्माणको नाममा सरकारले दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ : अशोक चौधरी
TNV News Update

केवलकार निर्माणको नाममा सरकारले दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको छ : अशोक चौधरी

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले ताप्लेजुङको मुक्कुम्लुङमा निर्माण हुन लागेको केबलकारसम्बन्धी विवाद संवादका माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले केवलकार निर्माणको नाममा सरकारले बलजफ्ति दमन र सांस्कृतिक अतिक्रमण गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘ताप्लेजुङको पवित्र भूमि...
बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड
TNV News Update

बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोजे प्रतिरोध गर्छौँ : प्रचण्ड

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्को बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतावनी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । ‘अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला...
नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो
TNV News Update

नेहा र सत्यन्द्रको विषयमा गृहमन्त्रीको स्पष्टीकरण दिँदै भने– मेरो आदर्शप्रति प्रश्न उठाइयो

काठमाडौँ, २४ माघ । गृहमन्त्री रमेश लेखकले जातीय विभेद र छुवाछुतको विरुद्धमा हामी सधैँ रहेको बताउनुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्‌भाव विरुद्धको हक एवम् व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्न पाउने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील...
रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सोविता गौतमको आग्रह
TNV News Update

रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न सोविता गौतमको आग्रह

काठमाडौँ, २४ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न आग्रह गर्नुभएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले अन्य कानुनहरुको प्रयोग गरी रवि लामिछानेको पद निलम्बन गर्नु सरकारबाट गरिएको अन्याय, दमन र सत्ता दुरुपयोगको साक्षी बनेको बताउनुभयो । उहाँले भन्नुभयो,...
सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला
TNV News Update

सरकारले जारी गरेको अध्यादेश स्विकृत हुने कुरामा कुनै समस्या छैन : महेश बर्तौला

काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले जारी गरेको अध्यादेश स्वीकृत हुने कुरामा कुनै समस्या नभएको बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकपश्चात उहाँले अध्यादेशसँग सम्बन्धित विषयको निर्णयमा पुग्नका लागि असहजता भएको हो की भन्ने प्रश्न उठ्ने गरेको भन्दै यसमा कुनै समस्या नभएको स्पष्ट पार्नुभयो ।...
जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : रघुजी पन्त
TNV News Update

जनताका जिउधनमा हान्ने र सहकारीको पैसा तान्नेहरुबीच तालमेल मिलेको छ : रघुजी पन्त

काठमाडौँ, २४ माघ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले जनयुद्धको बेलामा नेपाली जनताका जिउधनमा हान्नेहरु र खुरु खुरु सहकारीको पैसा आफ्नो खातामा तान्नेहरुबीच तालमेल मिलेको भन्दै व्यङ्ग्य गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रास्वपाका सभापति रवि लामिछानेलाई लक्षित गर्दै...

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : प्रचण्ड
TNV News Update

भूमिसम्बन्धी अध्यादेश भूमाफियाको पक्षमा ल्याइएको हो : प्रचण्ड

काठमाडौँ, २४ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले जारी भएका अध्यादेशको प्रक्रियामा मात्र होइन नियतमा पनि खोट रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि...