३० वर्षपछि तिहारमा चम्किनेछ यी राशिको भाग्य तर दशा बन्न सक्छ यी ३ राशिको लागि
शुक्र ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ। यसअघि नै क्रूर ग्रह शनि कुम्भ राशिमा विराजमान छ। यस्तो अवस्थामा शनि र शुक्रको ३० वर्षपछि कुम्भ राशिमा भेट भएको छ। ज्योतिष ग्रन्थमा शुक्र ग्रहले शनिलाई सहयोग गर्ने भएकाले विपरीत प्रकृतिका यी दुई ग्रहलाई एकसाथ हुनु राम्रो मानिएको छ। यसका कारण शनि बलवान...
बोलेरो दुर्घटना हुँदा चार खेलाडी घाइते
कालीकोट जिल्लाको शुभकालिका गाउँपालिका– ४ ठाना सिमतलीमा बोलेरो जीप दुर्घटना हुँदा चार खेलाडी घाइते भएका छन् । तिलागुफा नगरपालिकाको फोइ महादेवमा आयोजित १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी भएर घर फर्किँदै गरेका खेलाडी दुर्घटनामा परेका हुन् । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष धर्मकला शाहीले मान्मबाट शुभकालिका घर आउँदै गरेका खेलाडी...
आज धनतेरस, यसकारण १ बजेपछि मात्र खरिद गर्नुस् सामान
हिन्दू धर्मावलम्बीले आज धनतेरस पर्व मनाउँदै छन् । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने पर्व आज परेको हो । धार्मिक मान्यताका अनुसार समुद्र मन्थनका क्रममा अमृतको कलश लिएर देवताका वैद्य धन्वतरी प्रकट भएका थिए । स्वास्थ्य रक्षा र आरोग्यका लागि यो दिन धन्वतरी देवताको उपासना गर्ने गरिन्छ । यो दिनलाई कुबेरको दिनका...
कार्तिक २४ गते शुक्रबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मेष राशिबाट चन्द्रमाको गोचर छैटौँ स्थानमा रहने भएकाले पहिले गरिएको कामको राम्रो प्रतिफल मिल्न सक्छ। व्यवसायको आकार बढ्न सक्छ। नयाँ लगानीको वातावरण मिल्न सक्छ। आफन्त तथा परिवारसँग रमाइलो समय व्यतित गर्न सक्ने योग छ। विद्यार्थीहरुको पढाईमा राम्रो सफलता मिल्न...
युवा पुस्तामा किन बढ्दैछ हृदयघात ?
पछिल्लो समय युवायुवतीहरूमा हृदयघात हुने क्रम बढेको छ । यसैका कारण ज्यान गुमाउनेको संख्या पनि बढ्दो छ । सामाजिक सञ्जालहरूमा हृदयघातका कारण आफन्त साथीभाइको मृत्यु भन्दै श्रद्धाञ्जलीका पोस्टहरू बढेको महसुस तपाईँ हामीले महसुस गरिनै रहेका छौं । कोरोना भाइरसको संक्रमणले हाम्रो शरीरमा ल्याएको उथलपुथल लगायत अन्य कारणले युवा पुस्तामा हृदयघात...
सन्दीपको मुद्दामा बहस नोट मगाउने आदेश, एकपछि अर्को इजलासले पन्छाउँदै
क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको मुद्दामा जिल्ला अदालत काठमाडौंले बहस नोट मगाउने आदेश गरेको छ। न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले सरकार, निवेदक र अन्यसँग बहस नोट माग गर्ने आदेश गरेको हो। लामो समयदेखि सन्दीपको मुद्दा एकपछि अर्को इजलासले सुनुवाइ गर्नेभन्दा पन्छाउने हुँदै आएको छ। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेविरुद्ध...
यी ५ राशिका महिलाले श्रीमानलाई अण्डरमा राख्न सक्छन्
हामी कति बुद्धिमान या समझदार छौँ भन्ने कुरा हामी आफैँ बताउन सक्दैनौ । समझदारी या हाम्रो बुद्धि कौशलको अनुमान तब मानिसलाई थाहा हुन्छ, जब हामी कुनै विपत्तिमा आफ्नो दिमागको सही प्रयोग गर्छौँ । चलाखीपूर्वक बुद्धिको प्रयोग गर्नु पनि एक कला हो, जो हाम्रो ज्योतिषीय गुणमा समावेश छ । हुनतः हरेक...
आगोले पोल्यो ? यसरी गर्न सकिन्छ तुरुन्त घरेलु प्राथमिक उपचार
दुर्घटनाको कुनै समय हुँदैन । कुनै पनि समयमा साना ठुला दुर्घटनाको सिकार हुन्छौं जसले हाम्रो शरीरमा गम्भीर स्वास्थ्य समस्या सिर्जना गर्न सक्छ । त्यसैले, हरेक समय सचेत भएर त्यस्ता दुर्घटनाबाट हुने स्वास्थ्य संकटको समाधानका लागी घरेलु तथा प्राथमिक उपचारबारे थाहा हुनु जरुरी छ। घर, कार्यालय, विद्यालयदेखि मोटरसाइकल, कार, ट्याक्सी, बस...
जजरकोट भूकम्प : २८३ जना घाइते डिस्चार्ज, ८९ जनाको उपचार हुँदै
भूकम्पमा परी घाइते भएका २८३ जना डिस्चार्ज भएका छन्। विभिन्न अस्पतालमा उपचारत उनीहरू निको भएपछि घर फर्किएका हुन्। गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा ३७२ जना घाइते भएका थिए। घाइतेमध्ये २८३ जना उपचारपछि स्वास्थ्य लाभगरी घर फर्किएको प्रहरीले बताएको छ। घाइतेमध्ये ८९ जनाको...