Author: Admin

भूकम्पपछिको मानसिक स्वास्थ्य
TNV News Update

भूकम्पपछिको मानसिक स्वास्थ्य

जाजरकोट केन्द्रबिन्दु बनाएको भूकम्प प्रभावित व्यक्तिहरू भावनात्मक पीडामा छन्। शुक्रबार मध्यरातको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा १ सय ५३ जनाले ज्यान गुमाएका छन्। ज्यान जोगाएका केही घाइते छन्। घाइतेहरूमा भूकम्पको मनोवैज्ञानिक र भावनात्मक असर देखिन थालेको छ। प्रियजन गुमाउनुको पीडाको असर तत्काल आँसुको रूपमा प्रकट भएको छ। आफन्तसँगको बिछोड...
कार्तिक २३ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
TNV News Update

कार्तिक २३ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज समय शुभ छ । पारिवारिक सम्बन्ध सुदृढ बन्नेछ । व्यापार र व्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । जग्गा जमिनको कारोबार गर्दा राम्रो प्रतिफल आउन सक्छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । समय शुभ...
मन्त्री बस्नेत  : स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन्
TNV News Update

मन्त्री बस्नेत : स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भएका छन्

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले १६ वर्षदेखि पास हुन नसकेका स्वास्थ्य क्षेत्रका सबै रणनीति पास भइसकेको बताएका छन् । स्वास्थ्य मन्त्रालयद्वारा आज ललितपुरमा आयोजित ‘सुआहारा बहुक्षेत्रीय पोषण कार्यक्रम’अन्तर्गत दोस्रो चरणको सिकाइ तथा उपलब्धिको समीक्षा कार्यक्रममा उनले आफू स्वास्थ्यमन्त्री भएर आएपछि स्वास्थ्य क्षेत्रको सुधारका लागि गरेको प्रयासबारे जानकारी गराउँदै धेरै सुधारमा...
चेस खेल्दा दिमागमा कस्तो असर पर्छ ? जान्नुहोस्
TNV News Update

चेस खेल्दा दिमागमा कस्तो असर पर्छ ? जान्नुहोस्

चेस एउटा दिमागी खेल हो जो मानसिक समस्याबाट ध्यान हटाउन सहयोगी हुन्छ । जसले गर्दा कैयौं स्वास्थ्य समस्याबाट पनि छुट्कारा पाउन सकिन्छ । आउनुहोस् जानौं चेस खेल्दा मानसिक स्वास्थ्यमा पार्ने प्रभावबारे । चेस खेल्दा शारीरिक शक्ति प्रयोग हुँदैन बरु मानसिक तागतको प्रयोग हुन्छ । यसले राम्रो मानसिक कसरत हुन्छ ।...
भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ
TNV News Update

भाइटीकामा दाजुभाइलाई मिठाइ होइन ‘ड्राइफ्रुट्स’ दिऔँ

तिहारको भाइटीकामा दाजुभाइलाई विभिन्न प्रकारका मिठाइहरु दिने चलन छ । तर पोषणविद् प्रा.डा. उमा कोइराला भने तिहारको भाइ मसलामा मिठाइको सट्टा थप ड्राइफ्रुट्स दिन सुझाव दिन्छिन् । मिठाइले स्वास्थ्यलाई हानी पुर्‍याउने डा. कोइराला बताउँछिन् । ‘बजारमा पाइने मिठाइमा चिनीको मात्रा अधिक हुन्छ । मिठाइ बनाउँदा प्रयोग गरिने सामानमा अखाद्य वस्तुको...
बिहान खाली पेटमा लसुन पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदा
TNV News Update

बिहान खाली पेटमा लसुन पानी पिउनु स्वास्थ्यका लागि निकै फाइदा

लसुनमा धेरै पौष्टिक तत्त्व पाइन्छ जसले धेरै रोगबाट बचाउँछ । बिहान खाली पेट लसुन पानी पिउनाले रक्तचाप नियन्त्रणमा रहन्छ । लसुनमा भिटामिन बी६, भिटामिन सी, फाइबर, म्यांगनीज, एन्टिब्याक्टेरियल, एन्टिभाइरल, एन्टिफङ्गल र एन्टिप्यारासाइटिक जस्ता तत्त्व पाइन्छ जसले शरीरलाई धेरै स्वास्थ्य समस्याबाट बचाउन मद्दत गर्छ । तर बिहान खाली पेटमा लसुनको टुक्रा...
‘नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित’
TNV News Update

‘नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित’

आज मङ्गलवारदेखि काठमाण्डाैमा शुरु भएको १४ औँ सार्क अन्तर्राष्ट्रिय मनोचिकित्सक सम्मेलनमा सार्क राष्ट्रका मनोचिकित्सकहरूले याे जानकारी दिएका हुन् । मनोचिकित्सक डा. कमल गौतमले विश्वव्यापी रूपमा मानसिक स्वास्थ्यको उपचार नपाउनेहरू ८४ प्रतिशत रहेको बताउनु भयो । उहाँले नेपालमा ९० प्रतिशत मानसिक रोगी उपचारबाट वञ्चित रहेका बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले समग्र...
कम उमेरका युवती किन बन्दैछन् स्तन क्यान्सरको सिकार?
TNV News Update

कम उमेरका युवती किन बन्दैछन् स्तन क्यान्सरको सिकार?

भारत हरियाणाको गुडगाउँकी २७ वर्षीया प्रियंकाले एक दिन अचानक दायाँ स्तनमा गाँठो आएको महसुस गरिन्, जुन छुँदा साह्रो थियो । उनले यो कुरा आफ्नो साथीलाई बताइन् । महिनावारी हुनुअघि पनि यस्ता गाँठो देखा पर्छन् र पछि हट्न सक्छ । त्यसैले महिनावारी नभएसम्म पर्खिन उनकी साथीले सल्लाह दिइन् । प्रियंकाको महिनावारी...
मोटरसाइकल र ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु
TNV News Update

मोटरसाइकल र ट्याक्सी दुर्घटनामा तीन जनाको मृत्यु

धादिङ र बागलुङमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । धादिङको निलकण्ठ नगरपालिका-९ तिनघरेमा पाल्पा भञ्ज्याङबाट धादिङबेशीतर्फ आउँदै गरेको बा.प्र.०२-००४ प ४०७६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ४६ वर्षीय राम बहादुर मगरको मृत्यु भएको हो...