३ दिनमै पुरानो दादलाई चैट पार्ने चमत्कारिक घरेलु औषधी,यस्तो छ प्रयोग गर्ने तरिका।
शरीरको विभिन्न भागमा जस्तै घाँटी, गर्दन, हात, पाखुरा वा अन्य भागमा आउने दाद एक जटिल समस्या हो। दाद जुनसुकै उमेर समूहका मानिसमा पनि देखिने समस्या हो। दादबाट छुटकारा पाउनको लागि जत्ति औषधी उपचार गरे पनि यो बारम्बार बल्झिरहने हुन्छ। दादको औषधी उपचार गर्न धेरै पैसाका साथ समय पनि खर्च हुन्छ...
सबेरै उठ्न सक्नुहुन्नँ भने यी उपाय अपनाउनुहोस्, जीवन फेरिनेछ
मानिसको बिहानीको समयमा बितेको पलले दिनभरीको उसको शारीरिक र मानसिक अवस्था निर्धारण गर्ने विश्वास गरिन्छ । भनिन्छ, सुन्दर बिहानीले सुन्दर दिनकाे संकेत गर्छ । हाम्राे जीवनमा अनेक उतारचढाव आउँछन् । तर ती उतारचढावलाइ व्यवस्थापन गर्दै सन्तुलित रूपमा दिनहरू बिताउने प्रयास गर्याैँ भने, जीवन सुन्दर बन्छ । -बिहान छिट्टै उठ्ने बानी...
यस्ता व्यक्तिहरुले बिर्सेर पनि नखानुहोस् चुकन्दर, जानीराखौं
स्वास्थ्यका लागि चुकन्दरको सेवन निकै फाइदाजनक मानिन्छ । धेरैजसो मानिस सब्जी, सलाद वा जुसको रुपमा यसलाई खानामा समावेश गर्ने गर्छन् । चुकन्दरले शरीरमा रगतको कमी हुन दिँदैन र विभिन्न प्रकारको फाइदा पुर्याउँछ । तर केही स्वास्थ्य समस्या भएको अवस्थामा यसलाई बिर्सेर पनि खानुहुँदैन नभए यसले हानी गर्नेछ । कम रक्तचापमा...
यी हुन् ग्यास्ट्रिक च्वाट पार्ने ६ घरेलु उपाय,
आजभोलि धेरै ग्यास्ट्रिकको समस्या लिएर अस्पताल जाने गर्छन्। ग्यास्ट्रिक नभएका मानिस भेट्न मुस्किल पर्छ। यो समस्या विभिन्न कारणले देखा पर्छ । ग्यास्ट्रिक नेपालीको राष्ट्रिय रोग हो भन्दा पनि केही फरक पर्दैन । धेरैको ग्यास्ट्रिक गुनासो सुन्न पाइन्छ हिजोआज । मानिस खान नपाएरभन्दा पनि खान नजानेर रोगी छ हिजोआज । त्यसो...
प्राकृतिक जन्म कि सर्जरी ???
यसअघिका लेखमा मैले गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्य हेरविचारमा अपनाउनुपर्ने कुराहरू लेखेको थिएँ। ती लेखमा केही प्रविधिका कुराहरू समावेश भए पनि मुख्य उद्देश्य गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी होओस् भन्ने नै थियो। गर्भस्थ शिशु र गर्भवतीको स्वास्थ्य राम्रो रहेको अवस्थामा सामान्यतया धेरै समस्या देखा पर्दैनन्। जन्म लिने र जन्म दिने...
राती निन्द्रा पुग्दैन ? मानसिक समस्याले सताउला !
मानिसलाई स्वस्थ रहँदा खानपानसँगै आरामको पनि जरुरत पर्दछ । भविष्यको चिन्ताका कारण धेरैले कम सुत्ने र धेरै काम गर्ने गरेको पनि पाइन्छ । तर, त्यस्तो काम स्वास्थ्यका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । स्वास्थ्य जर्नलले प्रकाशित गरेको एक प्रतिवेदन अनुसार निन्द्रा नपुग्ने गरी सुत्ने मानिसमा मानसिक समस्या हुन...
खानामा कपाल भेटिए के गर्ने ? खाने की नखाने ?
खानामा कपाल पर्नु, झर्नु वा भेट्टिनु साधारण कुरा हो । शरीरकै अंग भएकाले खानामा कपाल पर्नु कुनै नौलो कुरा होइन ।खाना तयार पार्दा, पकाउँदा, पस्किदा वा खाना लाग्दा कहिँकतैबाट पनि खानामा कपाल पर्न सक्छ । तर खाना’मा कपाल पर्दा वा भेटिदाँ धेरैलाई घि’न लाग्छ । यसरी खानामा कपाल पर्दा कसैले...
हाई कोलेस्ट्रोललाई कम गर्न यी २ चिज आजैबाट खान सुरु गर्नुहोस्
कोलेस्ट्रोल हाम्रो रगतमा पाइने मोमी पदार्थ हो। जसले हाम्रो शरीरका कोशिकाहरूलाई स्वस्थ राख्न मद्दत गर्छ। वयस्कहरूको कोलेस्ट्रोल स्तर 200 mg/dL भन्दा कम हुँदा सामान्य मानिन्छ। जब हाम्रो रगतमा कोलेस्ट्रोलको मात्रा सामान्यभन्दा बढी हुन्छ, तब त्यो रक्तनलीमा जम्मा हुन्छ । जसका कारण रक्तसञ्चार प्रभावित भएर हृदयाघात, कार्डियक अरेस्ट जस्ता अवस्था आउन...
सुगरका बिरामीले के खाने/ के नखाने ?
मधुमेहका बिरामीले स्वास्थ्यको निकै ख्याल गर्नुपर्छ । मुखको क्षणिक स्वादले जीवनभर पछुताउनुभन्दा खानामा ख्याल गर्नु बुद्धिमानी हुन्छ ।मधुमेहीले रगतमा चिनीको मात्रा ठीक राख्न, मधुमेहबाट हुने दीर्घकालीन रोग हुन नदिन, तौल नियन्त्रण गर्न खानामा ध्यान पु¥याउनुपर्छ । मधुमेहका रोगीले खाना बन्देज गर्नुभन्दा पनि रगतमा चिनीको मात्रा छिटो बढाउने खाना नखानु नै...