रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, कसरि समाधान गर्ने ?
रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...
मधुमेहमा रोटी खानुपर्छ, भात खानुहुन्न भन्ने भ्रम हो
मधुमेहको समस्या भएकै कारण आफूलाई खान मन लागेका खाना नखाएरै बस्नेको संख्या धेरै छ । मधुमेह र्भपछि केही खान मिल्दैन भन्ने धेरैको सोच रहेको पाइन्छ । यति मात्र होइन, मधुमेह रोगका बारेमा आम मानिसमा अन्य धेरै किसिमका भ्रम छन् । बदलिंदो जीवनशैली र खानपानमा परिवर्तनका कारण मधुमेहको समस्या बढिरहेको चिकित्सकहरू...
दादुराको प्रकोप फैलिएपछि स्वास्थ्यकर्मीले गुहारे सरकार
बाँकेको नेपालगन्जमा दादुराको प्रकोप फैलिएपछि नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले स्थानीय सरकारलाई गुहारेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा दादुरा रोग प्रकोपको रूपमा फैलिएपनि आवश्यक रणनीति बनाउन बसेको स्वास्थ्यकर्मीहरुको बैठकले नियन्त्रणका लागि स्थानीय सरकारलाई आग्रह गरेको हो । स्वास्थ्यकर्मीहरूले उपचारका लागि चाहिने सहयोग जुटाउन स्थानीय सरकारलाई पत्राचार समेत गरेका छन् । प्रकोपबाट नेपालगन्जमा साढे...
डिप्रेसनबाट कसरी छुटकारा पाउनेे ? यी हुन् १० उपाय
हालै मात्र झापामा एक किशोरीले आत्माहत्या गरेको चर्चा सेलाएको छैन । भनिन्छ, उनी डिप्रेसनग्रस्त थिइन् । मनोविद्हरुका अनुसार अहिले आत्माहत्याको मूख्य कारण नै डिप्रेसन बन्दैछ । भयवह बन्दै विश्व स्वास्थ्य संगठनको आंकलनमा सन् २०२० सम्ममा विश्वको लागि ठूलो चुनौती बन्नेछ, डिप्रेसन । मुटु रोगपछि डिप्रेसन दोस्रो ठूलो समस्याको रुपमा देखापर्ने...
मङ्सिर ०७ गते बिहिबार,आज तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मन भावुक र उत्ताउलो बन्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सरकारी निकायको भय पनि रहला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शुभकार्यको चर्चा चल्नेछ । आँटेको...
लिंगको आकार कत्रो भए महिलालाई याैन सम्पर्क गर्दा आनन्द मिल्छ ?
लिंगको आकार कत्रो हुनुपर्छ ? यौन सन्तुष्टिका लागि लिंगको सही आकार कति हो ? यस प्रकारको सोच प्रायः सबै पुरुषको दिमागमा आइरहन्छ, तर अब यसको उत्तर पनि प्राप्त भएको छ । वैज्ञानिकहरूले यौन सन्तुष्टिका लागि लिंगको आकार कत्रो आकार हुनुपर्छ भन्ने कुरा पत्ता लगाएका छन् । युनिभर्सिटी अफ क्यालिफोर्निया तथा युनिभर्सिटी अफ मेक्सिकोका वैज्ञानिकहरूको...
दाँत पहेलो भएर तनावमा हुनुहुन्छ भने अब दुई मिनेटमै घरेलु उपायबाट चम्किलो बनाउनुहाेस् आफ्नाे दाँत, यस्ताे छ तरिका
अहिलेको जनरेसनमा पहेलो दांत हुनु सामान्य कुरा हो यो आज धेरै को समस्या पनि भएको छ । आज हामि तपाइलाई दाँतको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ जुन यश प्रकार रहेकाे छ:- १) सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् । दाँत ब्रश गरिसकेपछि...
मुला र दही सँगै खाँदा के हुन्छ ? यसका फाइदा र सावधानीहरू जान्नुहोस्
मुलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । जाडोमा मुला खाँदा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ र धेरै रोगमा पनि फाइदा हुन्छ । मुलामा पाइने पौष्टिक तत्व स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ तर यसको गलत सेवन पनि उत्तिकै हानिकारक हुन्छ । मुला र दही सँगै खानेलाई मानिसहरुले भिन्न भिन्न धारणा...
चाडपर्वमा महिनावारी के गर्ने ? महिनावरी सार्न सकिन्छ
तिहारमा पूजाआजा गर्ने परम्परा छ । लक्ष्मीको पूजा गरिन्छ । गाईको पूजा गरिन्छ । भाइ टिका मनाइन्छ । यमपञ्चकका पाँचै दिन कुनै न कुनै किसिमको पूजाआजा गरिन्छ । यसबेला चोखो एवं शुद्ध हुनुपर्ने मान्यता छ । यस्तो अवस्थामा कतिलाई मासिक श्राव पनि हुनसक्छ । किनभने कतिको मासिक चक्र अनुसार ठीक...