महोत्तरीको माईस्थान नजिक बस दुर्घटना, ३० जना घाइते
महोत्तरी, २७ माघ । महोत्तरीमा यात्रुवाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन् । जनकपुरबाट बरथहवाका लागि छुटेको ना५ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ । बस महोत्तरीको माईस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भइ दुर्घटना भएको हो । बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको...
गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग
काठमाडौँ, २७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की बिन्दावासिनी कंसाकारले गैरसरकारी जलन विधेयक तत्काल सदनमा पेस गर्न माग गर्नुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्नुहुँदै उहाँले सदनमा गैरसरकारी जलन विधेयक दर्ता भइसक्दा पनि र किन छलफलमा ल्याइएको छैन ? भनेर प्रश्न समेत गर्नुभयो । उहाँले भन्नुभयो,‘सदनमा गैरसरकारी...
सरकारले वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न मिल्दैन : रघुजी पन्त
काठमाडौँ, २७ माघ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले सरकारले संविधानले दिएको वाक तथा प्रकाशन स्वतन्त्रतालाई नियन्त्रण गर्न नमिल्ने बताउनुभएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै उहाँले सामाजिक सञ्जालसम्बन्धी विधेयकको सम्बन्धमा नियन्त्रणको विक्षमा र नियमनको पक्षमा आफू रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘सामाजिक सञ्जालसम्बन्धी विधेयक नियन्त्रणको पक्षमा छैन...
नेपालले आफैँले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे
काठमाडौँ, २७ माघ । सभामुख देवराज घिमिरेले नवीकरणीय ऊर्जाको प्रवर्द्धन, वातावरणीय कानुन निर्माण तथा हरेक बजेट परियोजनाका कार्यहरु संसदमार्फत् अगाडि बढिरहेको बताउनुभएको छ । आइतबार काठमाडौँमा कोकाकोला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले जलवायु परिवर्तनका कारण उत्पन्न चुनौतीहरुको सामना गर्न सरकार, निजी क्षेत्र, नागरिक समाज तथा अन्तर्राष्ट्रिय साझेदारहरुको सहकार्य अपरिहार्य...
वर्तमान गठबन्धन सरकार ढल्दैन : ईश्वर पोखरेल
हेमनाथ खतिवडा रसुवा, २७ माघ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले इमान्दरीताका साथ राष्ट्रिय समस्या समाधान गर्न लागेकाले अहिलेको गठबन्धनको सरकार नढल्ने बताउनुभएको छ । शनिबार रसुवाको कालिकास्थामा एमाले रसुवाको आयोजनामा भएको ३ महिने जारा केन्द्रित अभियानको अभिमुखीकरण शुभारम्भ गर्नुहुँदै प्रमुख अतिथि पोखरेलले टोल र बस्तीमा पुगेर जनताको...
पर्यटनका लागि कोशीले अन्य प्रदेशसँग मजाले प्रतिस्पर्धा गर्नसक्छ : विशाल घिमिरे [भिडिओ]
कोशी प्रदेश सरकारले आगामी वर्ष २०८२ लाई पर्यटन वर्षको रुपमा मनाउने तयारी थालेको छ । ‘८२ का लागि ८२ गन्तव्य’ सूची सार्वजनिक गर्दै कोशी सरकारले १० करोड रुपैयाँ बजेट विनियोजन गरेर तयारी गरिरहेको छ । उत्कृष्ट पर्यटकीय गन्तब्यहरु रहेको कोशीका पहाडी जिल्लामा विश्वकै दुर्लभ प्राणी रेडपाण्डा पनि पाइन्छ । पर्यटन...
युरोपमा ज्ञान–सीप सिकेँ, नेपालमा २१ सयलाई जागिर दिलाएँ : लोकराज शर्मा [भिडिओ]
दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौँ हुँदै विदेश पुग्दा आजको सपना मैले देखेको थिइन । उच्च शिक्षाका सिलसिलामा युरोप पुग्दा आज जुन स्थानमा छु, त्यो परिकल्पना गरेको थिइन । पहिलेका धेरै समस्या र कठिनाइहरु पार गर्दै, आइपर्ने समस्याहरु समाधान गर्दै, कठोर मेहनत र आइपर्ने चुनौतीहरुलाई पार गर्दै यहाँसम्म...
जिन्दगी बुझाउने पुस्तक ‘क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण’
संगीता सुबेदी साहित्य प्रेमीहरुलाई मनपर्ने बसन्त ऋतु भित्रने तरखरमा छ । साहित्यले माया, प्रेम, स्नेह, यर्थात र जिन्दगीका सुखदुःख र गुम्सिएका भावानाहरुको उज्जागर गर्छ । त्यसकारण साहित्य जीवनको अभिन्न अंग हो । जसले जिन्दगीमा रस भर्छ । निराशा र कुन्ठाहरु कतै बिर्सजन गरेर लयबद्ध जीवन जिउन सघाउँछ । जीवनमा दुःखमा...
८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड
काठमाडौँ, २६ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताउनुभएको छ । अनेरास्ववियू क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको शपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको हो । २०६४ मा...