Author: Admin

मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ
जीवनशैलीस्वास्थ्य

मुटुका लागि चुरोटभन्दा खतरनाक हुनसक्छ अगरबत्तीको धुँवाँ

स्वास्थ्य सम्बन्धी सचेत व्यक्तिहरु चुरोट सेवन गर्दैनन् । किनभने, चुरोटको धुँवाँ शरीरको लागि घातक छ । तर, त्यही व्यक्ति पूजापाठ गर्दा वा मन्दिर धाउँदा अगरबत्तीको धुँवाँमा बस्छ । अगरबत्ती बाल्नु धार्मिक आस्थासँग जोडिएको छ । अगरबत्ती सुगन्धित हुन्छ । हामीलाई यस्तो सुगन्ध मन पनि पर्छ । कतिपय अवस्थामा दुर्घन्धको प्रभाव...
सचेत रहनुस्, यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?
स्वास्थ्य

सचेत रहनुस्, यी १२ प्रकारका रोग लागेमा के खाने के नखाने ?

मानिसहरु खानपानमा वेवास्ता गर्छन् जसका कारण विभिन्न रोगहरु लाग्ने गरेका छन् । स्वादका लागि मिठो खाना तर्फ आकर्षित हुँदा विभिन्न रोगहरु लाग्ने गरेका छन् । त्यसैले खानपानमा विशेष ध्यान दिएका समयमा विभिन्न रोगहरुबाट बच्न सकिन्छ भने रोग लागिसकेपछि पनि खानपानमा नियन्त्रण कायम गर्न सकियो भने फाइदा पुग्छ । ग्यास्ट्रिक अहिले...
सात किसिमको मोटोपनः कुन बढी खतरनाक ? कुन साधारण ?
स्वास्थ्य

सात किसिमको मोटोपनः कुन बढी खतरनाक ? कुन साधारण ?

जसरी हरेक व्यक्तिको शारीरिक बनौट फरक हुन्छ, उसैगरी मोटोपन पनि एकनास हुँदैन। जुनसुकै कारण होस्, मोटोपनलाई त्यती राम्रो मानिदैन। यसले शरीर भद्दा देखाउने मात्र नभई अनेक रोगको जोखिम पनि बढाइदिन्छ।यद्यपि मोटोपन के कारण बढेको हो ? वा कस्तो किसिमको मोटोपन हो ? त्यसबारे पनि जान्न जरुरी छ। खराब बोसो-बोसो तीन...
बिहान उठ्ने बित्तिकै यी लक्षण देखा परे मृगौलाको समस्या हुन सक्छ
TNV News Update

बिहान उठ्ने बित्तिकै यी लक्षण देखा परे मृगौलाको समस्या हुन सक्छ

मृगौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग हो। हाम्रो स्वास्थ्य कायम राख्न मृगौलाले महत्त्वपूर्ण भूमिका खेल्छ। तर, खराब जीवनशैली र अस्वस्थकर खानपानका कारण अधिकांश मानिस मृगौला रोगको सिकार भइरहेका छन् । स्वास्थ्य विज्ञहरूका अनुसार हामीले जे खान्छौँ त्यसको प्रत्यक्ष असर हाम्रो मृगौलामा पर्छ । बिहानै देखिने लक्षण सामान्य हुन सक्ने स्वास्थ्य...
मानव शरीरमा अक्सिजन स्तर कति हुन्छ ?
TNV News Update

मानव शरीरमा अक्सिजन स्तर कति हुन्छ ?

अक्सिजन शरीरको लागि एकदमै आवश्यक तत्त्व हो । शरीरमा पर्याप्त मात्रामा अक्सिजनको मात्रा कायम हुनुपर्छ । किनभने शरीरमा अक्सिजनको मात्रा घट्दा सबैभन्दा बढी असर हाम्रो रोग प्रतिरोधात्मक क्षमतामा पर्छ । शरीरमा अक्सिजनको स्तरले हाम्रो रगतबाट शरीरभरि कति अक्सिजन फैलिरहेको छ भनेर बताउँछ । शरीरमा अक्सिजन पुर्‍याउने काम रातो रक्त कोषिकाले...
कुटपिटको विरोधमा डाक्टरहरुको प्रदर्शन
TNV News Update

कुटपिटको विरोधमा डाक्टरहरुको प्रदर्शन

बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरुले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् । नेपाल चिकित्सक संघ, नेपाल फार्मेसी संघ, नेपाल स्वास्थ्य प्राविधिक संघ (पान), निजी अस्पताल ब्यवसायी संघ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन संघसंस्थाहरुले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना...
अन्डाको आयु कति हुन्छ ? वास्तविकता बुझेर मात्र सेवन गरौँ !
TNV News Update

अन्डाको आयु कति हुन्छ ? वास्तविकता बुझेर मात्र सेवन गरौँ !

अन्डालाई पौस्टिक तत्वका पूर्ण स्रोत मानिन्छ । एउटा अन्डामा भिटामिन ए, बी टु, बी फाइभ, बी सिक्स, बी टुवेल, भिटामिन डी, ई, के, क्याल्सियम, जिङ्क, ल्युटिन, ओमेगा थ्री, फोस्फरस, आइरन, सेलेनम आदि पाइन्छ । मानव जीवनलाई चाहिने अधिकांश तत्व पाइने भएकाले अन्डालाई प्रोटिनको पूर्ण स्रोत मानिन्छ । अझ बालबालिकाको विकासका...
चुरोटको लत छुटाउन चाहानुहुन्छ ? यसो गर्नुहोस
स्वास्थ्य

चुरोटको लत छुटाउन चाहानुहुन्छ ? यसो गर्नुहोस

अनुसन्धानकर्ताहरू लामो समयदेखि धूमपान त्याग्न चाहनेका लागि सहज उपायको खोजीमा जुटेका छन्। प्रायशः यस्ता उपाय दुई विकल्पमा सीमित हुन्छन्ः एक्कासि त्याग्ने वा बिस्तारैबिस्तारै छोड्दै जाने। यी दुई विकल्पमध्ये कुनचाहिँ प्रभावकारी छ त? ‘अधिकांश व्यक्तिको धारणा एक्कासि त्याग्नेभन्दा पनि धूमपानको मात्रा (फ्रिक्वेन्सी) घटाएर बिस्तारै छाड्नु उपयुक्त उपाय ठान्छन्,’ अक्सफोर्ड विश्वविद्यालयकी निकोल...
धेरै हिँड्ने मानिसमा पत्थरीको जोखिम बढी
TNV News Update

धेरै हिँड्ने मानिसमा पत्थरीको जोखिम बढी

मिर्गौलामा हुने पत्थरी कस्तो समस्या हो ? मिर्गौलामा अनियमित आकारको ठोस वस्तु जम्मा हुनु नै मिर्गौला पत्थरी हुनुु हो। मानिसको व्यस्त जीवनशैलीले स्वास्थ्य धेरै समस्या निम्तिन्छन्। जसमध्ये मिर्गौलाको पत्थरी पनि एक हो। शरीरमा पानीको कमी हुँदा किड्नीको सिस्टममा समस्या आउँछ, जसले पत्थरी हुन्छ। कतिपय अवस्थामा जन्मजात पत्थरी हुन्छ। युरिक एसिड...