विवाहपछि तौल बढ्नुका यस्ता छन् आठ कारण
दुव्ला युवा-युवती विवाहपछि भने मोटाउने गरेको तपाइँ हामीले देखेकै छौं । दुब्ला तथा पातला मानिस विवाहपछि किन मोटाउछन् त ? फेमिली सिस्टम एण्ड हेल्थ जर्नलमा प्रकाशित एक अनुसन्धानका अनुसार विवाह पछि थुप्रै महिला र पुरुषको तौल बढ्ने गर्दछ । यस्तै विवाहको ५ बर्षभित्र करिब ८२ प्रतिशत जोडीको तौल ५ देखि...
मङ्सिर २९ गते शुक्रबार तपाईको भाग्य कस्तो छ ? हेर्नुहोस राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका लागि आज समय राम्रो रहनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन–अध्यापनमा प्रगतिको खबर सुन्न पाउनुहुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । धार्मिक यात्रा फलदायी, पारिवारिक सहयोग प्राप्त हुनेछ ।...
मिर्गौला कसरी स्वस्थ र सुरक्षित राख्ने ?
हामीले खाएको झोल पदार्थबाट आवश्यक तत्व शरीरले लिन्छ र बाँकी तत्व पिसाबको माध्यमबाट बाहिर निकाल्छ । मिर्गौलाले खासगरी रसायनको स्तर सही राख्ने काम गर्छ । उच्च रक्तचाप नियन्त्रणका लागि मुटुको जस्तै मिर्गौलाको पनि खास भूमिका हुन्छ । मिर्गौला र खानपानको साइनो कुनै तन्दुरुस्त व्यक्ति छ र आफ्नै भान्साको ताजा खानपान...
स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइए यी ४ औषधि
सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोन/ सल्बेक्टम, सेफोटेक्सिम/ सल्बेक्टम, सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ । यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था...
आज – २८ मंसिर २०८० बिहिवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । खेलकुद र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । शैक्षिक क्षेत्र पनि राम्रै हुनेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज स्वादिष्ट भोजनको अवसर...
अनुसन्धान भन्छ, मोटोपन कम गर्ने उत्तम उपाय घ्यू, यस्ता छन् आश्चर्यजनक फाइदा
घ्यू खायो भने मोटाइन्छ भन्ने तपाईले सोच्दै हुनुहुन्छ भने त्यो एकदमै गलत हो। एक अध्ययनले घ्यू मोटाउन हैन वजन घटाउन उपयोगी हुने देखाएको छ। एक्सपर्टका अनुसार घ्यूमा शरिरका लागि आवश्यक माइक्रो न्यूट्रिएंट्स र एंटीऑक्सीडेंट्स हुन्छ । जसले मेटाबालिज्म बढाउने तथा वजन घटाउन मद्दत गर्दछ। खानामा घ्यू कति प्रयोग गर्नुहुन्छ ?...
ग्यास्ट्रिकको समस्या छ ? साबधान ! नखानुस् यी खानेकुरा, अल्सर र क्यान्सर हुनसक्छ
भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ। ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ। यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहने लगायत समस्या हुन्छन्। यसले पाचन...
काठमाडौंमा मात्रै होइन अब देशैभर प्लास्टिक प्याकिङ गुट्खा–सुर्ती बेच्न नपाइने
काठमाडौं महानगरपालिकाले भोलि (बिहीबार)देखि महानगर क्षेत्रभित्र प्लास्टिकमा प्याकिङ गरिएका खैनी, गुट्खा, पानपराग वा सुर्तीजन्य पदार्थको बिक्री–वितरणमा रोक लगाउँदैछ। काठमाडौं महानगपालिका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले यसअघि निकालिएको सूचनाको आधारमा भोलिबाट महानगर क्षेत्रभित्र प्लाष्टिकको खोलमा प्याकिङ गरेर यस्तो कारोबार गर्न रोक लगाइएको बताए। महानरपालिकाले गत मंसिर १२ गते सूचना निकालेर १५...
घाँटीमा आउने प्राय समस्याको लागि बोझो उपयोगी,यस्ता छन् अन्य फाईदाहरु !
घाँटीमा समस्या हुँदा प्राय: ले भेटे भने बोझो नै प्रयोग गरेको पाइन्छ। बोझोले औषधिको काम गर्छ भन्ने धेरैलाई जानकारी छ । तर, बोझोले कस्तो–कस्तो समस्यामा काम गर्छ भन्ने जानकारी कमैलाई होला।आयुर्वेदविज्ञ डा.राजेन्द्रकुमार गिरीले बोझोका फाइदाबारे केही जानकारी दिएका छन्: प्राकृतिक बुटी बोझोको रसले मुख्य स्नायु प्रणालीमा प्रभाव पार्ने विभिन्न क्लिनिकल...