जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय
डिप्रेसन ठूलो जनस्वास्थ्य समस्या हो। सबै मानिस खुसी हुन चाहन्छन्, आनन्दको खोजीमा दौडिरहेका छन्। माया गाँस्न र माया गर्न चाहन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। तर, डिप्रेसन भएपछि मन नै खुसी हुँदैन, रमाइलो लाग्दैन र आनन्द नै आउँदैन। एकैछिन कल्पना गरौं त, हामीलाई कुनै कुरामा पनि चाख लाग्दैन र मन रमाउँदैन...
आज सोमबार ५ शुभ योग बन्दै, अवश्य गर्नुहोस् यस्ता कार्य मिल्नेछ भोलेनाथको विशेष कृपा !
ज्योतिष शास्त्रमा हप्ताका सात दिनको आफ्नै-आफ्नै महत्त्व छ। हरेक दिन विशेष उपाय गर्नाले घरमा सुख-समृद्धि र देवी लक्ष्मीको आगमन हुने धार्मिक मान्यता रहेको छ। सोमबार भगवान शिवको नाममा समर्पित छ। यस दिन भगवान शिवको आराधना गर्ने व्यक्तिको मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ। यस दिन केही विशेष उपायहरू बताइएको...
ललितपुर महानगरमा आजदेखि स्वास्थ्य बीमा सुरु
ललितपुर महानगरपालिका १0५औं स्थापना दिवसको अवसरमा महानगरभित्र स्वास्थ्य बीमा सुरु गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बीमाको उद्घाटन गरेका हुन् ।
आज ०२ पौष २०८० सोमवार को राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा शान्तिको अनुभूति हुनेछ । पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । सहयोग गर्ने र आश्वासन...
ढाड वा कम्मरमा एक्कासी झस्का पस्यो ? यसरी निको पार्न सकिन्छ
घरमै बसेर काम गरिरहँदा वा लामो समयसम्म बसेर काम गरिरहँदा ढाड दुख्ने समस्या हुन सक्छ भने कुनै कुनै बेला एक्कासी ढाड वा कम्मरमा झस्का पस्ने समस्याले पनि सताउन सक्छ । तर, के कारणले एक्कासी ढाड वा कम्मरमा झस्का पस्छ ? वरिष्ठ क्रोनिक ब्याकपेन विशेषज्ञ डाक्टर सुनिल पौडेल यसो भन्छन् :...
गाजाको अल-शिफा अस्पतालमा ‘रगतको खोलो’: डब्लूएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले इजराइली बमबारीबाट ध्वस्त उत्तरी गाजाको अल–शिफा अस्पतालको आपत्कालीन विभागमा ‘रगतको खोलो’ बगेको र यसको ‘पुनरुत्थानको खाँचो’ रहेको बताएको छ। डब्लूएचओ र अन्य संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरूको एउटा टोली प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो अस्पतालमा चिकित्सा आपर्ति पुर्याउन सक्षम भएको छ। ‘हजारौँ विस्थापितहरू आश्रयका लागि अस्पतालको भवन र...
चुरोट छाड्न किन हुन्छ मुस्किल ?
‘धुम्रपान स्वास्थ्यका लागि हानिकारक छ ।’ हरेक चुरोटको प्याकेटमा यस्तै चेतावनी दिइएको हुन्छ । त्यति मात्र होइन, चुरोटको सर्कोले ध्वस्त भइसकेको फोक्सोको डरलाग्दो तस्वीर पनि राखिएको हुन्छ । यद्यपि ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेझैं चुरोट खानेहरु यस्ता चेतावनी देखेर पनि आफ्नो लत छाड्दैनन् । किन ? एक तथ्यांकले भन्छ, विश्वभर...
सेक्स पावर बढाउने भियग्रा कस्तो औषधि ? कसरि प्रयोग गर्ने ?
औषधि विज्ञानका विभिन्न आविष्कारमध्ये यो पनि लोकप्रिय आविष्कारमा पर्छ । भियग्राले यौन दुर्बलताका कारण चिन्तित एवं हीनताबोधले पीडित व्यक्तिलाई पुरुषत्व फर्काउन मद्दत गर्छ । नेपालजस्तो खुल्लापन नआइसकेको समाजमा यौनबारे छलफल गर्न गाह्रो छ । वीर्य स्खलनको कार्य चरणबद्ध रूपमा हुन्छ । यसका लागि यौनेच्छा जाग्नुपर्यो, यौनांग उत्तेजित हुनुपर्यो । अनि...
पुष २०८० को मासिक राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) यो महिनामा शुभकार्यको चर्चा चल्नेछ र कुनै कुराले मनमा शान्ति छाउनेछ । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । ठूला व्यक्तिले तपाईंको मेहनतको प्रशंसा गर्नेछन् । शेयर बजारको लगानी फस्टाउनेछ । २२ गतेबाट राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा...