Author: Admin

ललितपुरलाई मेलम्चीको पानी आवश्यक छैन : डा.तोसिमा कार्की [भिडिओ]
TNV News Update

ललितपुरलाई मेलम्चीको पानी आवश्यक छैन : डा.तोसिमा कार्की [भिडिओ]

काठमाडौँ, १ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा.तोसिमा कार्कीले देशभर अहिलेसम्म २६ प्रतिशतले मात्र स्वास्थ्य बिमा लिएको बताउनुभएको छ । बिहीबार नेपाल न्यूज बैंकसँग कुरा गर्नुहुँदै उहाँले ललितपुरमा स्वास्थ्य बिमा कार्यक्रम ल्याउनु सफल भएको भन्दै उहाँले स्वास्थ्य बिमामा सबैजना नजोडिएको बताउनुभयो । ‘७७ जिल्ला मध्य ७६ जिल्लामा...
मेलम्ची आयोजनाको नाममा वर्षौँदेखि झुक्याउने काम भयो : डा.तोसिमा कार्की
TNV News Update

मेलम्ची आयोजनाको नाममा वर्षौँदेखि झुक्याउने काम भयो : डा.तोसिमा कार्की

काठमाडौँ, १ फागुन । बुधबार बबरमहलमा मेलम्ची खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेर जनधनको क्षति भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा.तोसिमा कार्कीले आपत्ति प्रकट गर्नुभएको छ । सांसद कार्कीले मेलम्ची खानेपानी आयोजनाको नाममा वर्षौँदेखि आम जनतालाई ठग्ने काम भइरहेको भन्दै आपत्ति जनाउनुभएको हो । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उहाँले बुधबार...
घर निर्माणका लागि ‘अञ्जिला’ बेलायत प्रिमियर हुँदै
TNV News Update

घर निर्माणका लागि ‘अञ्जिला’ बेलायत प्रिमियर हुँदै

njilaकाठमाडौँ, १ फागुन । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उदेश्यले चलचित्र ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ । निर्माण कम्पनिले चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै कप्तान सुब्बाकै जीवनीमा आधारित उक्त चलचित्रको आउँदो फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर चलचित्र...
बुबाको पीडा र बाबु–छोरीको माया ‘रंगी’ले प्रष्ट देखाउँछ : सलोन बस्नेत [भिडिओ]
TNV News Update

बुबाको पीडा र बाबु–छोरीको माया ‘रंगी’ले प्रष्ट देखाउँछ : सलोन बस्नेत [भिडिओ]

आकांक्षा धामी फिल्म निर्माणको अनुभव थिएन तर इच्छा बच्चादेखिकै हो । अहिले ‘रंगी’ निर्माण गरेपछि भने उत्साह थपेको छ । फागुन २ गतेबाट हलमा आउन लागेको रंगीकै प्रमोसनको दौडधुपका क्रममा सकरात्मक प्रतिक्रिया पनि आइरहेको छ । सकेसम्म धेरैभन्दा धेरै अडियन्सहरुकोे नजिक पुग्ने कोसिस गरिरहेको छु । हाम्रो परिवारमा ड्याडी फिल्म...
हिमालयन एअरलाइन्सद्वारा पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा
TNV News Update

हिमालयन एअरलाइन्सद्वारा पोखराबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा

पोखरा, १ फागुन । हिमालयन एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने घोषणा गरेको छ । एअरलाइन्सले आफ्नो फेसबुक पेजमार्फत् नेपालको पर्यटन राजधानीलाई विश्वको छाना ल्हासासँग जोड्न लागिएको जनाएको छ । उसले भनेको छ, ‘यसै मार्चदेखि साप्ताहिक उडान सुरु हुँदै छ । हिमालय एयरलाइन्ससँग उड्न तयार हुनुहोस् ।...
सामुदायिक वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ
TNV News Update

सामुदायिक वनमा आगो लगाएको आरोपमा २ जना पक्राउ

पोखरा, १ फागुन । पर्वतको ठुलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । कुश्मा नगरपालिका वडा नम्बर १४ बगाल थोकस्थित ठुलढुङ्गा सामुदायिक वनमा आगो लगाएको आरोपमा दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो । कुश्मा १४ बगालथोकका २६ वर्षीय सुवास पौडेल र ३१ वर्षीय...
व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड
TNV News Update

व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्न सकेका छैनौँ : प्रचण्ड

काठमाडौँ, १ फागुन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले २०५२ सालमा सुरु गरेको सङ्घर्षले व्यवस्था बदलिए पनि जनताको अवस्था बदल्ने कार्यभार अझै पूरा भइनसकेको बताउनुभएको छ । माओवादीले सङ्घर्ष सुरु गरेको ३०औँ वर्षगाँठको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्नुहुँदै उहाँले दलितका अधिकारहरू संविधानतः सुनिश्चित भए...
विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन : प्रमुख सचेतक बर्तौला
TNV News Update

विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता हुँदैन : प्रमुख सचेतक बर्तौला

काठमाडौँ, ३० माघ । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले विधेयक निर्माणको सन्दर्भमा बहुमतको मान्यता नहुने बताउनुभएको छ । बुधबार राससको ६४औँ वार्षिकोत्सवको अवसरमा ‘संसद्को प्रभावकारी रिपोर्टिङका सन्दर्भमा राससको भूमिका’ बारे छलफल कार्यक्रममा उहाँले अधिकतम सहमतिकासाथ गुणस्तरीय काम गर्ने सन्दर्भमा सबैको सुझावलाई लिएर त्यस आधारमा कानुन बनाउने काममा लागेको भन्दै...
स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय
TNV News Update

स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

काठमाडौँ, ३० माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ । प्रवक्ता डा.प्रकाश बुढाथोकीद्वारा जारी...