रुग्ण उद्योग पुनःसञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका...
रुग्ण उद्योग पुनःसञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, २९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरु साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज सम्पन्न उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका...
संरक्षणको पर्खाइमा राराका ढुङ्गेधारा
दान बहादुर बुढा मुगु, २९ माघ । नेपालको पर्यटकीय गन्तव्यको रुपमा रहेको रारा(महेन्द्र) तालकोे किनारमा रहेको ढुङ्गे धारा संरक्षणको प्रखाईमा छन् । सयौँ वर्ष पुरानो ऐतिहासिक रारा तालको उत्पत्तिसँगै बनेको पुरातात्विक महत्त्वको महादेव मन्दिर नजिक रहेको महादेव ढुङ्गेधार संरक्षण नहुँदा ओझेलमा परेको छ । २०३२ साल अगाडि रारा क्षेत्रमा रहेका...
चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको गुनासो
काठमाडौँ, २९ माघ । वरिष्ठ कलाकार बसुन्धरा भुसालले चलचित्र क्षेत्रमा महिलाहरु बढी पीडित हुनुपरेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा ‘चलचित्रमा महिला’ विषयको प्यानल छलफलमा बोल्नुहुँदै उहाँले हिरोको तुलनामा हिरोइनहरुलाई समस्या भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिला बहिनीहरुलाई एकदमै समस्या छ । हिरोको तुलनामा हिरोइनहरुलाई त्यति पैसा छैन । महिलाहरुलाई वास्तवमा...
सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन
काठमाडौँ, २८ माघ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा सासंद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले कतिपय कानुनहरु आवश्यक भए पनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यदि कानुन बनाउने हो भने, कानुन आवश्यक हो...
सामाजिक सञ्जालसम्बन्धी विधेयक मान्य छैन : मनिष झा
काठमाडौँ, २८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जालसम्बन्धी विधेयकमा भएका प्रावधाहरु मान्य नहुने बताउनुभएको छ । प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै झाले सामाजिक सञ्जालसम्बन्धी जुन विधेयक आइरहेको छ यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताउनुभयो । उहाँले भन्नुभयो,...
केपी ओली रहँदासम्म वाम एकता सम्भव छैन : प्रचण्ड
जनकपुर, २८ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा वामपन्थी एकता सम्भव नभएको बताउनुभएको छ । जनकपुरमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले भन्नुभयो, ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन।’ प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको...
३४औँ अख्तियार स्थापना दिवस मनाइँदै
काठमाडौँ, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३४औँ स्थापना दिवस मनाउँदै छ । सोमबार भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टङ्गालस्थित आयोगको कार्यालयमा सुशासन प्रवर्द्धनसम्बन्धी विविध कार्यक्रमका साथ ३४औँ स्थापना दिवस मनाउन लागेको हो । राष्ट्रपति रामचन्द्र पौडेललाई उक्त कार्यक्रमको प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको छ...
देशमा फेरि एउटा ठुलो आन्दोलनको आवश्यक महसुस भएको छ : प्रचण्ड
काठमाडौँ, २७ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब देशमा फेरि एउटा ठुलो आन्दोलन आवश्यक महसुस भएको बताउनुभएको छ । आइतबार संविधान संशोधनको विषयमा संविधान निगरानी समूहले आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको सरकारले प्रदेशलाई अधिकार दिन पनि नमान्ने र स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने भन्दै...