सुपा देउराली माताले सबैको मनोकामना पुरा गरुन,आज २०८० पाैष , २० गते शुक्रबार, भाग्य कस्तो छ, हेर्नुहोस : राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशि भएकाहरूका आज पनि समय शुभ रहनेछ । क्षमता प्रयोग गरी अरुलाई सजिलै प्रभावमा पारेर कामहरु लिन सकिनेछ । नयाँ व्यावसाय थालनी गर्न सकिने तथा भने जस्तो आम्दानी गर्न सकिनेछ । पढाई लेखाईमा प्रतिस्पर्धीहरु आफै किनारा लाग्ने तथा सफलताको...
साउदीले नेपाली श्रमिकमाथि थप्यो आर्थिक भार, मन्त्रालयलाई नै दिएन जानकारी!
साउदी अरबले बायोमेट्रिकका नाममा नेपाली श्रमिकहरूमाथि आर्थिक भार थपेको छ। साउदीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई कुनै जानकारी नगराइ एकतर्फी रूपमा श्रमिकको बायोमेट्रिक (औंठाछाप) लिने व्यवस्था सुरू गरेर आर्थिक भार थपेको हो। काठमाडौंस्थित साउदी दूतावासले गत सोमबारदेखि श्रमिकको बायोमेट्रिक लिने सूचना जारी गरेको छ। थापाथलीमा बायोमेट्रिक लिने संयन्त्र रहेको...
आँखा रातो-रातो देखियो ? वे वास्ता नगर्नुहोस् हुनसक्छ कलेजो र मिर्गौला खराबीको संकेत
हाम्रो स्वास्थ्य स्थिती कस्तो छ ? के हामी स्वस्थ र तन्दुरुस्त छौं ? रोगमुक्त छौं ? वा कुनै रोगले भित्रभित्रै आक्रमण गरिरहेको छ ? सामान्यत अनुहारमा पनि यसको झलक देखिन्छ। अनुहारका कतिपय संकेतले हाम्रो स्वास्थ्य स्थितीबारे जानकारी दिन्छ। अनुहारको संकेत: गालाहरुको रंग उड्नु वा गाला फुस्रो देखिनुको कारण मेटाबोलिज्मको सुस्तता,...
चिसो बढेसँगै छालामा सङ्क्रमणको खतरा : छालारोग विशेषज्ञको भनाई
चितवनसहित देशको तराईमा दिनहुँ तापक्रमको गिरावट भई चिसो बढ्ने क्रमसँगै विभिन्न खालका स्वास्थ्य समस्या देखिन थालेका छन् । अत्यधिक चिसो बढेपछि बिरामीको सङ्ख्यामा वृद्धि भएको भन्दै चिकित्सकले सावधानी अपनाउन आग्रह गरेका छन् । नवलपुर र चितवनसहित तराईका जिल्लामा पुस १५ पछि चिसो ह्वात्तै बढेको छ । चिसो बढेसँगै चितवनसहित तराईका...
जाडोमा शरीरलाई बढी निद्रा चाहिन्छ ?
केही प्रजातिका भालु जाडोयाममा महिनौँसम्म सुत्छन् । उत्तरी अमेरिका र क्यानडाका भालुहरू केही नखाइकन पनि ८ महिनासम्म सुत्छन् । विज्ञानको भाषामा यसलाई हाइबरनेशन भनिन्छ । हिउँ पर्ने ठाउँमा जाडोयाममा सिकार गर्न र खानेकुरा खोज्न निकै गाह्रो हुन्छ । त्यसैले यी स्थानमा बस्ने जनावर चिसोको मौसम पूरै निद्रा जस्तो अवस्थामा गुजार्छन्,...
के हो कोलोस्टोर ? कसरि नियन्त्रण गर्ने ? यस्ता छन् केहि घरेलु बिधीहरु
शरीरमा कोलोस्टोरको मात्रा बढ्नु स्वास्थ्यका लागि खतरनाक हुनसक्छ । जब रगतमा कोलोस्टोरको मात्रा सामन्यभन्दा बढी हुन्छ, कोरोनरी धमनीमा अवारोध पैदा हुन्छ । यसले मुटु सम्बन्धी रोग निम्त्याउँछ । के हो कोलोस्टोर ? कोलोस्टोर रगतमा पाइने बोसो (फ्याट) हो । स्वास्थ्य जीवनका लागि यो नितान्त आवश्यक हुन्छ । यद्यपी यसको रगतमा...
मिठो मान्दै खाने ‘पानीपुरी’ को बारेमा यी कुरा थाहा छ ?
नेपालमा प्राय: युवतीहरूले धेरै रुचाउने गरेको खानेकुरा हो ‘पानी पुरी’। ‘पानी पुरी’ को स्वाद चाख्न विशेष गरी सडकमा युवतीहरूको लाइन नै लाग्ने गर्छ, त्यसमा युवाहरूको पनि कमी हुँदैन ।‘पानी पुरी’ नेपालमा मात्र होइन, साउथ एसियामै अत्यधिक रुचाइएको खानेकुरा हो। यसको टेस्ट विश्वभर नै रुचाइन्छ। पानी पुरी कहाँबाट आयो ?:पानी पुरी...
चिसोका कारणले फोक्सो सङ्क्रमणका बिरामी बढे
चिसो बढेसँगै काठमाडौँ उपत्यकाका अस्पतालहरुमा फोक्सो सङ्क्रमणका बिरामी बढेका छन् । उपत्यकाका अस्पतालमा फोक्सोमा सङ्क्रमणका कारणले हुने दम, निमोनिया र भाइरल ज्वरो, रुघाखोकी, जिउ दुख्ने लगायत बिरामीको सङ्ख्या बढेको हो । काठमाडौँको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) मा फोक्सोसम्बन्धी बिरामीहरू बढेको छातीरोग विशेषज्ञ डा. सन्तकुमार दासले बताए । उनका...
आज – १९ पौष २०८० बिहिवार को राशिफल
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ष प्रति आकर्षण बढ्नेछ । सामाजिक क्षेत्रको काम अघि बढ्नेछ र उपकारमा मन जानेछ । वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आज सेवामूलक कार्यबाट सफलता...