यसरी निमोनिया लाग्छ, कसरी जोगिने ?
चिसोका कारण निमोनिया लाग्छ भन्ने धेरैको बुझाइ छ । यद्यपि चिसोका कारण निमोनिया नलाग्ने छाती रोग विशेषज्ञहरु बताउँछन् । उनीहरुका अनुसार फोक्सोमा संक्रमण भएर निमोनिया रोग लाग्छ ।फोक्सोमा अक्सिजन सप्लाइ कमी भएपछि निमोनिया लाग्छ । जाडो मौसममा धुवाँ, धुलोले तथा मौसम सुक्खा हुँदा, मद्यपान, धुम्रपानका कारण श्वासप्रश्वासका माध्यमबाट फोक्सोमा असर...
कम्प्युटर जस्तो तेज दिमाग भएका हुन्छन् यी ४ राशिका व्यक्ति, तपाईको कुन ?
मानिसमा यस्तो बौद्धिक क्षमता भएका हुन्छन् जसले थोरै समयमा धेरै मानिसलाई प्रभावित बनाउने गर्छन्। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार मानिसको बौद्धिक क्षमता पनि फरक हुने गर्छ। आज हामी तपाईलाई धेरै तेज दिमाग र भाग्य हुने राशीको बारेमा जानकारी दिन गइरहेका छौँ। जुन यस प्रकारका छन्। १) मेष राशीः मेष राशी...
यि ६ खानेकुरा पुन : तताएर खाँदा क्यान्सरको खतरा,
सबैको घरमा हुने सामान्य प्रक्रिया हो एक समय पकाएको खाना फेरि तताएर खानु । यो सामान्य लागेपनि कतिपय खानेकुरा फेरि तताएर खानु निकै हानिकारक हुन्छ । कतिपय यस्ता खानेकुरा पनि छन्, जुन पुनःतताएर खाँदा क्यान्सर जस्तो भयानक रोगको समेत खतरा हुन्छ । आज हामी त्यस्ता खाने कुराको बारेमा जानकारी दिन्छौँ...
स्वास्थ्य र पोषणयुक्त भोगटेबाट के के बन्छन् परिकार
भोगटे दक्षिणपूर्वी एसियामा पाइने एक किसिमको फल हो । नेपालमा पनि भोगटे प्रशस्त पाइन्छ तर यसको स्वास्थ्यसम्बन्धी महत्व धेरै कमलाई मात्र थाहा छ । भोगटेको महत्वलाई नबुझ्दा यसले नेपालमा ब्यबसायिकता पनि पाउन सकेको छैन । तिहारमा पूजा आजा गर्दा मात्र नेपालीहरुले एक पटक भोगटेलाई सम्झन्छन् । अन्य दिन यसको ब्यापार...
‘आनो’ले सताउँछ ? यस्ता छन् रोकथाम र उपचार विधि
आँखा महत्वपूर्ण र संवेदनशील अंग हो। आँखाको हेरचाहा र सरसफाइमा अलिकति पनि लापरबाही हुने बित्तिकै विभिन्न किसिमका समस्या देखा पर्छन्। सुरुसुरुमा सामान्य त हो नि भनेर समयमै उपचार नगर्दा पछि जटिल समस्या निम्तिन्छ। आँखाका विभिन्न समस्यामध्ये एउटा हो, ‘स्टाइ’ अर्थात् बोलिचालीको भाषामा ‘आनो’, जुन ‘स्टेफिलोकोकस ब्याक्टेरिया’को संक्रमणका कारण हुन्छ। यो...
के हो ‘फुड पोइजनिङ’ ? कसरी सावधानी अपनाउने ?
गत मङ्सिर १७ गते पाल्पामा बिहेभोज खाएको करिब २४ घण्टा पश्चात् १३८ जना बिरामी परे । बिरामी परेकाहरूलाई पेट दुख्ने, बान्ता आउने लक्षण देखिएको थियो । उनीहरूलाई पाल्पा र प्यूठान जिल्लास्थित स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीको टोली परिचालन गरी उपचार समेत गरियो । प्रारम्भिक अनुसन्धान अनुसार सिँचाइका लागि प्रयोग हुने पानी भोजका...
तीब्र रुपमा तौल घटाउनका लागि बेलुकाको खानामा खानुहोस् यी ५ तरकारी,
घण्टौँ व्यायाम, स्वस्थ खानपान र जीवनशैली नै परिवर्तन गरेपनि कतिको तौल घटिरहेको हुँदैन । यस्तो अवस्थामा के खाँदा तौल छिटो भन्ने कुरा धेरैलाई थाहा हुँदैन तौल बढ्नुको सबैभन्दा ठूलो कारण भनेको रातीको खाना हो । राती अस्वस्थकर खानेकुराका कारण तौल द्रुत गतिमा बढ्छ । यस्तो अवस्थामा तौल घटाउन रातिको खानामा...
यस्तो लक्षण देखिए हुनसक्छ अल्सर, कसरी जोगिने ? के खाने ? के नखाने ?
अल्सर हुनुको अर्थ आन्द्राको मुखमा घाउ हुनु हो । ग्यास्ट्रिक बढ्दै जाँदा अल्सर हुन पुग्छ । अहिलेको मानिसहरुमा ग्यास्ट्रिक बढ्दो छ । समयमा खाना नखानाले, खाना खाए पनि भोको पेटमा चिल्लो पदार्थ भएको खाना खाँदा त्यो चिल्लोले गर्दा ग्यास्ट्रिक बढ्दै जान्छ । यसरी आमासयको खाना नलिमा जोडिएको सानो आन्द्राको मुखमा...
तातो पानी पिउँदा घट्छ शरीरको उच्च कोलेस्टेरोल !
तातोपानीका कैयौं फाइदा छन्, जो रक्तनली सफा गर्ने सबैभन्दा सजिलो तरिका हो। आयुर्वेदका अनुसार मानिसको शरीर मुख्य रुपमा ५० देखि ७० प्रतिशत पानीबाट बनेको हुन्छ। जस्तो रगतमा ८३ प्रतिशत पानी हुन्छ। पातलो मांसपेशी ७५ प्रतिशत पानीले बनेको हुन्छ। हड्डीमा २२ प्रतिशत पानी हुन्छ। मस्तिष्कमा ७४ प्रतिशत पानी हुन्छ। यसका अलावा...