राष्ट्रपतिद्वारा अर्थमन्त्री पौडेल र महानगर प्रमुखको स्वास्थ्य अवास्थाबारे जानकारी
कीर्तिपुर, ४ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर वर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । राष्ट्रपति पौडेल आइतबार बिहान अस्पताल पुगेर मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो । राष्ट्रपति पौडेललाई स्वास्थ्यमन्त्री प्रदीप पौडेल, सचिव डा.रोशन पोखरेल...
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
काठमाडौँ, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोलको मूल्य बढेको जनाएको हो । डिजेल तथा मट्टितेलको मूल्य भने घटेको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढ्दा डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । नयाँ...
एमाले ओलीको निजी आदेशमा चल्छ : माधव नेपाल
काठमाडौँ, ३ फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले नेकपा (एमाले) ‘केपी बा’को पार्टी भएको र त्यहाँ उहाँको मात्र आदेश चल्ने भन्दै कम्युनिस्ट पार्टीको चरित्र गुमाएको बताउनुभयो ।...
उज्वेकिस्तानको ब्ल्याक बुल्स बन्यो आहा रारा च्याम्पियन
पोखरा, ३ फागुन । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाएको छ । ६ पटकको च्याम्पियन नेपाल पुलिस क्लबलाई शनिबार ३–१ ले हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औँ आहा राराको उपाधि जितेको हो । आहा रारा जित्ने ब्ल्याक बुल्स दोस्रो विदेशी टोली बनेको छ । यसअघि २०६२ सालमा...
शिवरात्रीमा ताण्डव मच्चाउने तयारीमा ‘ताण्डवम्’, कलाकारले सुनाए अनुभव
आकांक्षा धामी काठमाडौँ, ३ फागुन । जुनिम गहतराज निर्देशित फिल्म ‘ताण्डवम्’ यही फागुन ९ गतेबाट प्रदर्शनमा आउँदै छ । डार्क थिममा तयार पारिएको फिल्म महाशिवरात्रीको छेको पारेर फागुन ९ गतेदेखि प्रदर्शनमा आउन लागेको हो । फिल्मले एक नवविवाहित जोडीको कथा समेटिएको छ । जो आफ्नो पहिलो सन्तानको स्वागतको तयारी गरिरहँदा...
पोखरा घटना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम
आकांक्षा धामी काठमाडौँ, ३ फागुन । २० लाख आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिबार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो । समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि हुनुहुन्थ्यो नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष...
मन्त्री पौडेल र मेयर आचार्य उच्च निगरानीमा हुनुहुन्छ : अस्पताल
काठमाडौँ, ३ फागुन । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगो सल्केर बेलुन पड्किँदा घाइते हुनुभएका अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई कीर्तिपुरको बर्न अस्पतालमा भर्ना गरिएको छ । शनिबार पोखराबाट जलन घाइते भइ कीर्तिपुर अस्पतालमा दिउँसोको ३ः३० बजे पौडेल तथा आचार्य सघन उपचार कक्षमा भर्ना भएको अस्पतालले...
लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, कारबाहीको माग
Nepal काठमाडौँ, ३ फागुन । लेवनानमा नेपाली शान्ति सैनिकमाथि आक्रमण भएको छ । नेपाली सेनाका उपरथी चोक बहादुर ढकाल सवार कन्भोयमाथि आक्रमण भएको हो । रातको समयमा उत्तेजित भीडले उहाँको कन्भोयलाई रोकेर आक्रमण गरेको नेपाली सेनाले एक सूचनामार्फत् जनाएको छ । सेनाले आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र संघले लेवनानी सरकारलाई...
द्वन्द्व पीडितका सबै उजुरी दराजमा थन्काइयो, आयोग पेन्डुलम भयो : द्वन्द्व पीडित कोइराला
करिब ११ बर्ष चलेको द्वन्द्वको घाउ आज दुई दशक बितिसक्दा पनि आलो नै छ । यतिबेला राज्यले द्वन्द्वका घट्नाहरुलाई कस्तो अवस्थामा पुर्याएको छ भने जसलाई पीडा परेको छ उसले मात्रै बोल्नुपर्ने, पीडा नपरेका मान्छेहरु राज्यको संयन्त्रमा पुगेर हालीमुहाली गरिरहेका छन् । ती व्यक्तिहरुले हाम्रो पीडा बुझ्नै नसक्ने अवस्थामा रहेकाले सकेसम्म...