काममा आएको बाधा र नराम्रो नजरबाट बच्न गर्नुहोस् कालो तोरीको यी उपाय…
जीवनमा उन्नति गरेर धन, ऐश्वर्य र वैभव प्राप्त गर्न सबैको चाहना हुन्छ। यसका लागि मानिसहरु कडा परिश्रम पनि गर्छन् तर धेरै कारणले गर्दा उनीहरु अगाडि बढ्न सक्दैनन्। यसको पछाडि धेरै प्रकारका दोष र खराब नजर हुन सक्छ। यस्तो अवस्थामा आज हामी खानामा प्रयोग गरिने कालो तोरीको उपायको बारेमा जानकारी दिनेछौँ...
सुगर कन्ट्रोल देखि माेटाेपन नियन्त्रण गर्ने अचुक ओखती अदुवा,कसरी प्रयोग गर्ने ?
अदुवा हाम्रो शरीरका धेरै फाइदाजनक छ । अदुवा प्राय: हामी तरकारीमा मसलाको रूपमा, घाँटी दुखेको समयमा पानी तताएर त्यसमा अदुवा हालेर पनि खाने गर्छौं । अदुवाले विभिन्न रोगलाई पनि निको पार्दछ । अदुवा मात्रै होइन, अदुवापानीलाई नियमित रूपमा सेवन गर्ने हो भने शरीरलाई फाइदा मिल्दछ । पेटसम्बन्धी समस्याको समाधान हरेक...
दादुरा–रुबेला रोग भएमा के-के जटिलता हुन सक्छ ?
दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ । रुबेला पनि भाइरस (रुवेला भाईरस) कै कारणवाट हुने दादुरा जस्तै देखिने संक्रामक रोग हो । यो रोग श्वास प्रश्वासको माध्यमबाट सर्दछ । दादुराले शरीरको बाहिरी छाला र भित्री पत्रहरूमा संक्रमण गर्छ जुन फोक्सो, आन्द्रा, भुँडी, आँखा, मुख...
वनस्पति र जीव दुबै अद्भुद बुटी यार्सागुम्बाको रहस्य जान्नुहोस्
यार्सागुम्बा हिमाली जिल्ला बझाङ, दार्चुला, लगायतका स्थानमा पाईने जडीबुटी हो, यो अमूल्य त हुन्छ नै , यो जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको...
चाउचाउ मात्रै खुवाएपछि पत्नीसँग डिभोर्स !
चाउचाउ कतिपयका लागि प्रिय खानेकुरा हुनसक्छ । धेरैले हतारको समयमा खाजाको लागि चाउचाउ उपर्युक्त मान्न सक्छन् । तर, भारतमा भने चाउचाउकै विषयलाई लिएर एक व्यक्ति श्रीमतिविरुद्ध सम्बन्धबिच्छेदका लागि बढेका छन् । दैनिक खानामा चाउचाउ मात्रै दिएपछि एक पतिले श्रीमतीविरुद्ध सो कदम चालेको एउटा अदालतका न्यायाधीशले बताएका हुन् । श्रीमतीले ब्रेकफास्ट,...
रगतमा कसरी बढ्छ कोलेस्ट्रोल, के गर्ने ? के नगर्ने ? जान्नुहोस्
रातो मासु, अण्डा, दूध, मदिरा आदिको प्रयोगले शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्ने चिकित्सकहरूले बताएका छन् । शरीरमा कोलेस्ट्रोलको उचित व्यवस्थापन र स्वास्थ्य रहनका लागि सागसब्जी र हरियो तरकारी खान उपयुक्त हुन्छ । शाकाहारी पनि सबै प्रडक्ट राम्रो हुँदैनन् । दूधको धेरै प्रयोग गर्दा कोलेस्ट्रोलको मात्रा बढ्न सक्छ । मासुमा बोसोको मात्रा...
शास्त्र अनुसार यी बार कपडा नधुनहोस् अनिष्ट हुनेछ !
हाम्रो वैदिक ज्योतिष शास्त्रमा हरेक कर्मको लागि शुभाशुभ दिनहरु निर्धारण गरिएको छ। त्यसै अन्तर्गत आज हामी कपडा धुनका लागि कुन-कुन वर्जित गरिएको छ। अर्थात् कुन-कुन दिन कपडा धुनाले हामी कल्याणको भागीदार हुन सक्दैनौँ भने यस लेखमा चर्चा गर्नेछौँ। यसै सन्दर्भमा रहेर “बृहद् होडाचक्रविवरणम्” नामक ज्योतिष ग्रन्थको श्लोक हामीले यहाँ प्रस्तुत...
यी काम मिल्नेछ गर्नुहोस्, आर्थिक संकटबाट सधैका लागि छुटकारा !
धार्मिक मान्यता अनुसार मानिसको कुण्डलीमा बृहस्पति शुभ भएमा हाम्रा सबै काम सफल हुन्छन् तर बृहस्पति क्रोधित भएमा हाम्रो जीवनमा कुनै न कुनै समस्या रहन्छ। कहिले आर्थिक संकट हुन्छ त कहिले घरमा श्रीमान्–श्रीमतीबीच झगडा हुन्छ। यदि तपाईंको कुण्डलीमा बृहस्पतिको दशा ठिक छैन र तपाईंको जीवनमा कुनै न कुनै समस्या रहिरह्यो भने...
कलेजोमा बोसो जमे के हुन्छ ? ध्यान दिनुपर्ने कुराहरु
कलेजो शरीरको महत्त्वपूर्ण अंग हो, जसले खाना पचाउन मात्र नभई शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ । साथै कलेजोले ग्लुकोजको रूपमा ऊर्जा भण्डारण पनि गर्छ । तर खराब दिनचर्या र अव्यवस्थित खानपानका कारण कलेजोमा बोसो जम्ने अर्थात् ‘फ्याटी लिभर’को समस्या धेरैमा देखिन थालेको छ । यसरी जम्ने बोसोले कलेजोको...