Author: Admin

कांग्रेस पदाधिकारी बैठक आज देउवा निवासमा : भिजिट भिसा प्रकरण र क्रियाशील सदस्यता प्रमुख एजेन्डा
TNV News Update

कांग्रेस पदाधिकारी बैठक आज देउवा निवासमा : भिजिट भिसा प्रकरण र क्रियाशील सदस्यता प्रमुख एजेन्डा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार बिहान पार्टी पदाधिकारीहरूको बैठक बोलाएका छन्। बैठक बिहान ९ बजे देउवाको बुढानीलकण्ठस्थित निजी निवासमा बस्ने तय भएको हो। मुख्यसचिव कृष्ण पौडेलका अनुसार बैठकको प्रमुख एजेन्डा हालैको भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे छलफल गर्नु रहेको छ। एक पदाधिकारीले  गृहमन्त्री लेखकको भूमिकाप्रति...
माओवादी केन्द्र र नेसपा एकता घोषणा आज
TNV News Update

माओवादी केन्द्र र नेसपा एकता घोषणा आज

काठमाडौं । नेकपा माओवादी केन्द्र र गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बीच आज पार्टी एकता हुँदै छ । पार्टी एकता घोषणा कार्यक्रम ललितपुरको ग्वार्कोस्थित कान्तिपुर ब्यांक्वेटमा बिहान ११ः३० बजे सुरु हुने छ । अध्यक्ष महिन्द्र राय यादव पछि हटेपछि श्रेष्ठ एकताको प्रक्रियामा अघि बढेका हुन् । २९ जना...
युवा संघको नेतृत्वमा प्रतिस्पर्धा : ओलीको दबाबबीच थेबे र पुरी आमने–सामने
TNV News Update

युवा संघको नेतृत्वमा प्रतिस्पर्धा : ओलीको दबाबबीच थेबे र पुरी आमने–सामने

पोखरा । नेपाल युवा संघको १०औं राष्ट्रिय महाधिवेशन नेतृत्व चयनका लागि प्रतिस्पर्धात्मक मोडमा पुगेको छ। एमाले नेतृत्वले हालका अध्यक्ष क्षितिज थेबेलाई सर्वसम्मत बनाउने प्रयास गरे पनि सुमन पुरीको कडा अडानका कारण निर्वाचन अनिवार्य भएको हो। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा अध्यक्ष मण्डलले सर्वसम्मतिको प्रयास गरे पनि पुरी...
दमौलीको मादी पुलबाट जिप खस्दा ज्यान गुमाएका तीन युवकको परिचय खुल्यो
TNV News Update

दमौलीको मादी पुलबाट जिप खस्दा ज्यान गुमाएका तीन युवकको परिचय खुल्यो

तनहुँ । तनहुँको व्यास नगरपालिकामा गएराति भएको सडक दुर्घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । पृथ्वीराजमार्गअन्तर्गत व्यास-३ र ४ जोड्ने मादी नदी पुलबाट जिप खस्दा दुर्घटना भएको हो । ग२च ५७६० नम्बरको जिप दमौलीबाट चापाघाटतर्फ जाँदै गर्दा पुलको रेलिङ तोडेर मादी नदीमा खसेको जिल्ला...
गृहमन्त्रीमाथिको विवाद चुलिँदा एमालेको सचिवालय बैठक आज च्यासलमा
TNV News Update

गृहमन्त्रीमाथिको विवाद चुलिँदा एमालेको सचिवालय बैठक आज च्यासलमा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जान चाहनेहरूसँग रकम असुली गरिएको प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भएको आरोप सार्वजनिक भइरहेका बेला नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बोलाइएको हो। मन्त्री लेखकमाथि लागेको आरोपको पृष्ठभूमिमा प्रमुख प्रतिपक्ष एमालेले औपचारिक धारणा...
ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा :  नागरिक चेतना र नेतृत्वको सफल संगम
TNV News Update

ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा :  नागरिक चेतना र नेतृत्वको सफल संगम

बिमल पुरी , तिलोत्तमा ।  तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको “ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा” अभियानले नगरलाई मात्र नभई राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा समेत उदाहरणीय बनाएको छ। हरेक महिनाको १ र १५ गते सञ्चालन हुने यस अभियानले स्वच्छता, हरियाली र नागरिक सहभागिताको सफल समायोजन मार्फत दिगो र जनउत्तरदायी नगर शासनको...
गृहमन्त्री लेखकको चुनौती: ‘एक मात्र आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’
TNV News Update

गृहमन्त्री लेखकको चुनौती: ‘एक मात्र आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिन्छु’

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफ्नो विरुद्ध नियोजित षड्यन्त्रमूलक प्रचार भइरहेको दाबी गर्दै, यदि कसैले उनको सार्वजनिक वा राजनीतिक जीवनमा एउटामात्र आर्थिक अनियमितता प्रमाणित गर्न सके उनले राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्। शनिबार साँझ सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनसम्बन्धी भिजिट भिसा प्रकरणमा आफूमाथि भइरहेको आरोप...
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
TNV News Update

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १५५ रुपैयाँ १९ पैसा, युके...
देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेस
TNV News Update

देउवाले हृदयेन्द्रलाई राजामा समर्थन गर्ने समाचार भ्रमपूर्ण: कांग्रेस

काठमाडौँ  ।सभापति शेरबहादुर देउवाले राजसंस्था पक्षधरको आन्दोलनलाई समर्थन गरेको भन्ने समाचारको नेपाली कांग्रेसले खण्डन गरेको छ। कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै सभापति देउवालाई जोडेर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा समर्थन रहने भनेर प्रकाशित भएका समाचार भ्रमपूर्ण भएको जनाएको हो। सभापति देउवा लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध रहेको कांग्रेसले प्रष्टीकरण दिएको छ। ‘कसैले...