Author: Admin

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री प्रदीप पौडेलको सम्बोधन : समतामूलक स्वास्थ्य सेवा र सहकार्यमा जोड
TNV News Update

विश्व स्वास्थ्य सम्मेलनमा मन्त्री प्रदीप पौडेलको सम्बोधन : समतामूलक स्वास्थ्य सेवा र सहकार्यमा जोड

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले समावेशी र समतामूलक स्वास्थ्य सेवाको विस्तारका लागि स्रोतको सुनिश्चितता र विश्वव्यापी सहकार्य अपरिहार्य रहेको बताएका छन् । स्वीट्जरल्याण्डको जेनेभामा जारी ७८औँ विश्व स्वास्थ्य सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले महामारी नियन्त्रण, स्वास्थ्य पूर्वतयारी र डिजिटल स्वास्थ्य प्रणालीमा नविनतम उपाय आवश्यक रहेको उल्लेख गरे...
सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल
TNV News Update

सत्ता गठबन्धनले ०८४ को चुनावसम्म निरन्तरता पाउँछ : शंकर पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सत्ता गठबन्धनले ८४ को चुनावसम्म निरन्तर रहने दाबी गरेका छन् । प्रेस चौतारी दाङ शाखाले बुधबार गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले वर्तमान सत्ता गठबन्धन नै निरन्तरता पाउने दाबी गरेका हुन् । साथै सरकार ढल्ने भनेर चलाइने हल्ला निराधार भएको उनले बताए ।...
अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड
TNV News Update

अर्थमन्त्रीसँग नवनियुक्त गभर्नर पौडेलको भेट, मौद्रिक–वित्तीय समन्वयमा जोड

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले आज बिहान भेटवार्ता गरेका छन् । गभर्नर नियुक्त भएपछि पहिलोपटक अर्थ मन्त्रालय पुगेका डा. पौडेलले अर्थमन्त्रीसँग आर्थिक समन्वयका विषयमा कुराकानी गरेका हुन् । भेटको अवसरमा अर्थमन्त्री पौडेलले गभर्नर पौडेललाई बधाई दिँदै उनको कार्यकाल सफल र...
विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणमा तीन पक्ष बोलाएर स्पष्ट पार्न सांसद सापकोटाको माग
TNV News Update

विद्युत् प्राधिकरणको नाफा–घाटा प्रकरणमा तीन पक्ष बोलाएर स्पष्ट पार्न सांसद सापकोटाको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले विद्युत् प्राधिकरणको नाफा–घाटा सम्बन्धी विषयमा स्पष्टता ल्याउन तीन वटै सरोकारवाला पक्षलाई बोलाएर छलफल गर्नुपर्ने माग गरेका छन् । बुधवार बसेको संसदको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सापकोटाले कुलमान घिसिङ कार्यकारी निर्देशक हुँदा गरिएको अडिट र हालको अडिटबीच असंगति देखिएको भन्दै सो...
माओवादीको जनजागरण अभियान रुकुमकोटमा, प्रचण्डद्वारा पीडितको अवस्था अवलोकन
TNV News Update

माओवादीको जनजागरण अभियान रुकुमकोटमा, प्रचण्डद्वारा पीडितको अवस्था अवलोकन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) द्वारा सञ्चालन गरिएको मध्यपहाडी लोकमार्ग जनजागरण अभियान रुकुमपूर्वको रुकुमकोट पुगेको छ । अभियान अन्तर्गत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूले जनयुद्धका शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त तथा घाइते अपाङ्ग योद्धाहरूसँग भेटघाट गर्दै उनीहरूको अवस्था बारे जानकारी लिएका छन् । घाइते तथा अपाङ्ग योद्धाहरूले उपचार,...
अधिवेशन कब्जाको प्रयासमा खुकुरी प्रहार भएको शेखर पक्षको आरोप
TNV News Update

अधिवेशन कब्जाको प्रयासमा खुकुरी प्रहार भएको शेखर पक्षको आरोप

काठमाडौं । नेपाल तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा उत्पन्न विवाद हिंसात्मक बन्न पुगेपछि खुकुरीसहितको आक्रमणमा पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेसीसहर-९ का वडाध्यक्ष एवं तरुण दल क्षेत्रीय सभापति खुसीजंग गुरुङ र नेविसंघका केन्द्रीय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन् ।...
राकम पुल हुँदै प्रचण्डको नेतृत्वमा माओवादी टोली कर्णाली प्रवेश, भव्य स्वागत
TNV News Update

राकम पुल हुँदै प्रचण्डको नेतृत्वमा माओवादी टोली कर्णाली प्रवेश, भव्य स्वागत

काठमाडौं । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नेकपा (माओवादी केन्द्र) ले सुरु गरेको ‘मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान’ आइतबार कर्णाली प्रदेशमा प्रवेश गरेको छ । सुदूरपश्चिम प्रदेशको चरण सम्पन्न गर्दै माओवादी नेतृत्वको टोली कर्णाली प्रदेशको राकम पुल हुँदै प्रवेश गरेको हो । अभियानसँगै आएका माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार, सुदूरपश्चिम...
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
TNV News Update

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुनेछ । त्यस्तै दिउँसो...
तिलोत्तमामा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु,५ मुलुकका खेलाडीको सहभागिता
TNV News Update

तिलोत्तमामा प्रथम लुम्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु,५ मुलुकका खेलाडीको सहभागिता

तिलोत्तमा।  रूपन्देहीको तिलोत्तमा नगरपालिकामा प्रथम लु्म्बिनी अन्तर्राष्ट्रिय करांते प्रतियोगिता शुरु भएको छ । नेपाल सितोरियो करांते डो तिलोत्तमा संघद्वारा आयोजनामा आज जेठ ३ र भोली जेठ ४ गतेसम्म सन्चालन हुनेछ । अन्तर्राष्ट्रियस्तरको यो प्रतियोगितामा नेपाल सहित भारत ,भुटान ,श्रीलंका र बङ्गालादेश करीब साढे ३ सय खेलाडी सहभागिता रहेको छ ।...