६ गल्ती, जसले गर्न सक्छ मिर्गौला खराब
मिर्गौलाले शरीरमा विभिन्न क्रिया हुँदा निस्कने विकारलाई रगतबाट छानेर बाहिर फाल्छ । मिर्गौलाको प्रमुख काम पिसाब बनाउनु पनि हो । मिर्गौलाले नै शरीरमा तरल पदार्थ र लवणको मात्राको सन्तुलन कायम गराउँछ । शरीरलाई चाहिने अनेकथरी तत्त्वको मात्रा यसले व्यवस्थापन गर्छ । साथै, आवश्यकताभन्दा बढी पानीलाई पनि शरीर बाहिर पठाउने काम...
मूत्रथैली कति भरिएपछि पिसाब लाग्छ ?
मानिसको पिसाबथैलीमा कति पिसाब जम्मा भएपछि पिसाब लाग्छ भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । कसैले छिटोछिटो पिसाब फेरिरहेका हुन्छन् भने कसैले घण्टौंसम्म पनि पिसाब फेरेका हुँदैनन् । पानी वा झोल पदार्थको मात्राका आधारमा पिसाब ढिलो वा चाँडो हुनु स्वभाविक नै हो, तर साधारणतया कति एमएल पिसाब जम्मा भएपछि पिसाब लाग्न...
यौन शक्ति बढाउने घरेलु उपायहरु
खराब खानपान र जीवनशैलीका कारण आजभोलि अधिकांश मानिस विभिन्न समस्याको सामना गरिरहेका छन्। खानामा आवश्यक पोषक तत्वको कमीका कारण मानिसमा थकान, कमजोरी, रगतको कमी र इम्युनिटी पावर कमजोर जस्ता समस्या देखिने गरेका छन्। यस्ता समस्याका कारण मानिसको यौन जीवन प्रभावित बनिरहेको छ। यौन स्वास्थ्य र यससँग सम्बन्धीत समस्याबाट छुटकारा पाउनका...
५ शुभ राजयोगबाट सुरु हुँदै नयाँ वर्ष, ३ राशिलाई पुरै वर्ष हुनेछ लाभै-लाभ !
तिथि अनुसार ‘विक्रम संवत २०८०’ अर्थात् हिन्दू नयाँ वर्ष सुरु भएको छ। हिन्दू नयाँ वर्ष धेरै राजयोगहरू बन्ने भएको छ। शनिदेवले कुम्भमा परिक्रमा गरेर शश राज योगको निर्माण गर्नेछन्। यसका साथसाथै बृहस्पति ग्रह मीन राशिमा विराजमान छ, जसका कारण हंसराज योग बनिरहेको छ । अर्कोतर्फ बुध र सूर्यको संयोगले बुद्धादित्य...
मानिसको मृत्युको कारण बन्दै चिनी र नुन , किन ?
स्वास्थ्य मुटुका लागि के गर्नु पर्छ भन्ने बहस धेरै पहिलेदेखि भएको छ। बलियो मुटुका लागि अवलम्बन गर्ने उपायका बारे पनि धेरै बहस भए। हृदय घातको जोखिम सबैलाई छ। हृदय घातको जोखिम कम गर्ने उपायका बारे बेलायतमा हालै एउटा अध्ययन पनि भएको थियो। अध्ययनका अनुसार सागसब्जी स्वास्थ्य मुटु तथा हृदय घातको...
बसिरहेका बेला पनि त्यतिकै हातगोडा बाउँडिन्छ ?
मानिसमा हात–गोडा बाउँडिने समस्या निम्तिने कारण र समाधानका उपायबारे सुझाब यस्ता छन् : शरीरमा इलेक्ट्रोलाइज भन्ने एउटा तत्व हुन्छ । शरीरमा त्यो तत्वको ब्यालेन्स नमिल्दा हात–गोडा बाउाडिने समस्या देखापर्छ । सोडियम, पोटासियम, क्याल्सियम, मिनरल, भिटामिन डीजस्ता तत्वहरूको कमी भयो भने शरीरमा इलेक्ट्रोलाइजको सन्तुलन मिल्दैन । हात–गोडा बाउँडिने समस्या हुनेमा सबैभन्दा...
कानमा रौँ हुने पुरुषको हुन्छ दिर्घायु, यस्ता कान हुनेहरु हुन्छन धनी…
आजसम्म त कानको काम सुन्ने मात्र हो भन्ने सोच्नुभएको छ होला । तर समुन्द्रसास्त्रको मान्यता अनुसार कानका आधारमा मानिसको भाग्य निर्धारीत हुने बताइएको छ । यसैगरी कानकै आधारमा मानिसको ब्यक्तित्व पनि निर्धारण हुने बताईएको छ । यसैकारण तपाईपनि आफ्नो कान ऐनामा हेरेर आफ्नो अवस्था पत्ता लगाउन सक्नुहुनेछ । समुन्द्रशास्त्रको मान्यताअनुसार...
डिप्रेसनबाट छुटकारा पाउनेे १० उपायहरु…
डिप्रेसन मूलत मानसिक समस्या हो । तर, डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र हुँदैन । शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ । डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी...
काँचो मेवा : छालामा उमेरको असर देखिने छैन तर गर्भावस्थामा खतरनाक
पाकेको मेवाका फाइदाबारे तपाईं जानकार हुनुहुन्छ । यो पनि सुनेको हुनुपर्छ कि पाकेको मेवा एक मात्र यस्तो फल हो जसमा लगभग सबै भिटामिनहरू पाइन्छ । स्वाद र स्वास्थ्यले भरिपूर्ण मेवा काँचै पनि खान सकिन्छ । काँचो मेवाको स्वाद पाकेको मेवाभन्दा धेरै हिसाबले कम हुन्छ तर यो स्वास्थ्यका लागि कुनै पनि...