मजदूर दिवसको अवसरमा भोलि सार्वजनिक बिदा
सरकारले भोलि देशभरी सार्वजनिक बिदा दिएको छ। बुधबार मजदूर दिवसको अवसरमा देशभरी सार्वजनिक बिदा दिइएकाे हाे। सार्वजनिक बिदा भएसँगै भोलि बीमा, बैंक तथा वित्तीय संस्था, शेयर बजार लगायतका सरकारी कार्यालयहरु समेत बन्द रहनेछन् ।
सुदूरपश्चिमका मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने
१७ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले शुक्रबार विश्वासको मत लिने भएका छन् । मंगलबार बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुको संयुक्त बैठकले मुख्यमन्त्रीले २१ गते विश्वासको मत लिने सहमति गरेको हो । बैठकमा सहभागी माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता मानबहादुर धामीले मुख्यमन्त्रीले...
रेबिजविरुद्धको खोप अभाव
सरकारले निःशुल्करूपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव भएको छ। जंगली जनावर र घरपालुवा जनवारले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गएको भए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा समेत उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका...
किबोर्डमा F1 देखि F12 सम्मको बटनको प्रयोगको फाइदा के के हुन् ?
१.F1 : यो बटन यदि कम्पुटर अन गर्ने बितिकै थिचेमा कम्पुटरको सेटिंगमा जान सकिन्छ र यदि इन्टरनेट ब्रोउजरमा काम गर्दै गर्दा यो बटन थिचेमा हेल्प पेज खुल्नेछ । २. F2 : विन्डोजमा कुनै फाइल वा फोल्डर मा यो बटन थिचेमा रेनेम गर्न सकिन्छ । त्यस्तै वोर्डमा ctrl + F2 बटन...
घरको भान्सामा मच्छर,मुसा बाट भर्खरै पाउनुहोस् छुटकारा
मुसा,झिंगा,उडुस आदिको कारणले गर्दा चिन्तित हुनुहुन्छ भने आज हामी तपाइंलाई यसबाट छुटकारा पाउने घरेलु उपायको बारेमा जानकारी दिन्छौं । यो तरिका निकै नै सजिलो छ :- १) मुसा: मुसालाई पुदिनाको गन्ध मनपर्दैन । यदि तपाई मुसाले गर्दा दिक्क हुनुभएको छ भने, कपासको सानो टुक्रामा पुदिना हालेर मुसा आउने सम्भावित ठाउँमा...
यी हुन् आपतकालिन उपचारमा प्रयोग हुने ११ जडिबुटी,
हामी जुनसुकै बेला दुर्घटनामा पर्न सक्छौं । तर कतिपय अवस्थामा तत्कालै चिकित्सकहाँ जान असम्भव पनि हुन सक्छ। त्यस्तो अवस्थामा हाम्रोवरिपरि पाइने जडिबुटिबाटै उपचार गर्न सकिन्छ। सामान्य चोटदेखि शरीर पोलेका समस्या घरमा नै उपचार गर्न सकिन्छ। स्वास्थ्यमा आपतकालिन समस्या परेका बेला उपचारमा प्रयोग हुने घरेलु जडीबुटी । एलोभेरा (घिउकुमारी): शरीरको छाला...
बच्चालाई फुल्याउन हल्लाउनु हुन्छ? सचेत हुनुहोस्
बच्चा जन्माउनु आमाबाबु र अभिभावकका लागि खुसी र गर्वको कुरा हो। अर्को पाटोबाट हेर्दा आमाबाबु बन्नु खुसीको कुरासँगै अप्ठ्यारो र कठिन यात्रा पनि हो। यो पाटो भुल्नु हुन्न। बच्चा हुर्काउने, बढाउने, पढाउने र उसको भविष्य सुरक्षित सामर्थ्य जिम्मेवारी आमाबाबुकै हो। नवजात शिशु हुर्काउने क्रममा सबैजसोले गर्ने तर त्यसको दूरगामी असरबारे...
लिङ्गको आकार एक हप्ता मै ठुलो बनाउने सरल तरिका
अधिकाँश पुरुषलाई आफ्नो लिङ्गको आकारबारे सँधै चिन्ता रहन्छ । पुरुषलाई लाग्छ कि सेक्सको आनन्द लिङ्गको आकारमा भर पर्छ । ठूलो लिङ्ग हुनेले बढी सन्तुष्टी दिन सक्छन् भन्ने सोंचाइ अधिकाँश पुरुषमा हुन्छ । तर हालै द हेल्थ नामक साइटमा प्रकाशित एक लिङ्गको आकार बारेको सामग्रीले यस्ता सोंचाइलाई पुरै धज्जी उडाएको छ...
पादलाई सुगन्धित बनाउने अनौठो औषधि
मानिसकको शरीरभित्र रहेको अनावश्यक ग्यासलाई पादको वा डकारको रुपमा बाहिर निकालिन्छ । कतिपय मानिसलाई यो समसयाले धेरै नै सताएको हुन्छ । बाहिर हिड्दा वा कतै बसदा उनीहरुलाई समस्या पर्ने गर्दछ । त्यसैमाथि पाद र डकारको दुर्गन्ध । यसका कारण स्ंवयम पाद्ने मानिसलाई त गाह्रो हुन्छ नै त्यसबाहेक वरिपरि बसेका अन्...