शास्त्रअनुसार नारीहरु चार प्रकारका ?
पौराणिक ग्रन्थहरुमा स्त्री र पुरुषको शारीरिक बनावट, हाउभाउ तथा बानी आधारमा उनीहरुलाई विभिन्न वर्गमा विभाजन गरेको पाइन्छ ।शास्त्रअनुसार नारीहरु चार प्रकारका हुन्छन् पद्यमिनी, चित्रिणी, शंखिनी र हस्तिनी । यी वर्गमा पर्ने नारीहरुका चरित्र र लक्षण पौराणिक ग्रन्थमा यसरी वर्णन गरिएको पाइन्छ | पद्यमिनीको लक्षण:पद्यमिनी चरित्रका नारीहरुको शरीर न बढी पुड्को...
छोटो समयमै स्लिम हुन अपनाउनुहोस् यी ४ उपायहरु,
सबै युवाहरुका लागि अहिलेको मूख्य समस्या भनेको कसरी सुन्दर देखिने भन्ने हो । त्यसमा पनि आफ्नो लुक्स र शरीरलाई कसरी अरुको भन्दा आकर्षक बनाउनेतर्फ नै उनीहरुको बढी ध्यान जान्छ ।तर पनि कयौंपटक मोटो शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले उनीहरुलाई ठूलो समस्यामा पारिदिन्छ ।आफ्नो शरीर फिट बनाउने चाहना त सबैको...
नेपालबाट विश्वकप खेल्ने टोलिमा को को परे ?
१९ वैशाख, काठमाडौं । नेपालले अर्को महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकप खेल्ने १५ सदस्यीय टोली घोषणा गरेको छ । स्पिनर सागर ढकाल, तीव्र गतिका बलर कमलसिंह ऐरी र विकेटकिपर अनिलकुमार साह अन्तिम १५ मा स्थान बनाउन सफल भए । अन्य १२ खेलाडी नेपालको विश्वकप टोलीमा पर्ने यसअघि...
प्याज काट्दा किन आउँछ आँसु ? आँसु नआउन के गर्ने ?
प्याज काट्दा जो–कोहीको आँसु आउँछ । प्याज काट्दा आँसु आउनु स्वाभाविक हो । तर किन प्याज काट्दा आँसु आउँछ होला ? यसबारे तपाईंलाई थाहा छ ? प्याजमा एमिनो एसिड र सल्फेनिक एसिड पाइन्छ । प्याज काट्दा यी दुई एसिड मिश्रण भई सल्फर ग्यास बन्छ र यो ग्यास आँखामा पुग्छ ।...
खर्च कम गर भने पछि श्रीमतीले गरिन् सम्बन्धबिछेद
विवाह गरेको एक हप्तामै श्रीमानले खर्च कम गर्न भने पछि जापानकी एक मोडल कातो सारीले आफनो श्रीमानसँथ सम्बन्धविच्छेद गरेकी छन् । २९ वर्षे कातो सारी विलासी परिचित मोडल र महँगो फेसन ब्रान्डका लागि पारखी भएका कारण उनको जीवनशैली पनि परिचित छ । नाम नखुलाइएका रियल स्टेट व्यापारीले यी सन् मोडललाई...
पातलो कम्मर चाहिएको छ ? यी १० खानेकुराको सम्मिश्रणले तीब्र रुपमा घट्छ बोसो
तौल घटाउनका लागि मानिस घण्टौँ जिममा पसिना बगाउँछन् । सप्लिमेन्ट्स र फ्याट बर्नरजस्ता चिजमा पैसा बर्बाद गर्छन् । यसका भयंकर साइड इफेक्ट्स पनि हुनसक्छन् । जबकी न्यूट्रिशनिस्टले पछिल्लो समय तीब्र रुपमा तौल घटाउने प्राकृतिक तरिकाबारे जानकारी दिन्छन् । विशेषज्ञले यस्तै प्राकृतिक चिजबारे कुरा गरेका छन् जसको सम्मिश्रणले तौल घटाउन असाध्यै...
खाली पेटमा कागती पानी पिउनुका ८ फाइदा
खाली पेटमा कागती पानी पिउनुका ८ फाइदा १. बिहान उठेर कागती पानी पिउने गर्नाले शरीरको बिकार पदार्थ निकाल्नुका साथै स्फूर्ती पैदा गर्छ । यसले खाना पचाउने काम समेत गर्छ । २. कागती भिटामिन सी तत्वको भण्डार हो । जसमा एन्टी अक्सिडेन्टको गुण पनि हुन्छ । जसले त्वचाको दाग धब्बा हटाएर...
नफाल्नुहोस् खाएपछि सुन्तलाको बोक्रा यस्ता छन् अदभूत फाईदा एवम् उपयोगिता
सुन्तला निकै मिठो फल हो र यो गुनकारी पनि हुन्छ । यसमा प्रसस्तै भिटामिन सि लगायतका पोषण तत्व पाइन्छन् । हामीले सुन्तलाको बोक्रा छोडाएर फ्याँक्छौँ र गुदी मात्र खान्छौँ । सुन्तलाको बोक्रा नखाने मात्र होइन यसको अन्य काममा पनि खासै प्रयोग गरिँदैन । तथापि युवतीहरुले आफ्नो अनुहार सुन्दर बनाउन भन्दै...
डण्डिफोर च्वाटै निको पार्ने ८ उपायहरु,
छालाको सेवासियस भनिने तेल ग्रन्थीमा व्याक्टेरियाको संक्रमणमा भएपछि फुल्ने र पिप जम्मा हुने अवस्थालाई हामी डण्डिफोर निस्केको भन्छौँ। तेल ग्रन्थीले अनावश्यक रुपमा धेरै तेल उत्पादन गर्नु नै डन्डिफोरको मुख्य कारण हो । डण्डिफोर खासगरी अनुहार घाटी काँध तथा ढाडमा हुनेगर्छ। डण्डिफोर स्वास्थ्यका लागि भयंकर समस्या मानिदैन यद्धपी यसको आगमनले मानिसको...