के सखरखण्डबाट पाइने कार्बोहाइड्रेटले आयु बढाउँछ ?
विशेषगरी व्रत र चाडपर्वमा बढी प्रयोग हुने सखरखण्ड ऊर्जाको राम्रो स्रोत हो । सखरखण्डमा पाइने पोषकतत्त्व स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ । जाडोयाममा उत्पादन हुने सखरखण्ड कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन, मिनरल्स, पोटासियम, फस्फोरसको राम्रो स्रोत भएको पोषणविद् डा. भुपाल बानियाँ बताउँछन् । ‘सखरखण्डमा पाइने यी सबै पोषकतत्त्व शरीरको लागि फाइदाजनक छन्,’...
गुगल र एप्पलले तपाईंको बारेमा के-के थाहा पाउँछन् ?
स्मार्टफोनको कुरा गर्दा विश्वका सबैभन्दा लोकप्रिय दुईवटा अपरेटिङ सिस्टमको नाम आउँछ, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । यी दुवै प्लेटफर्ममा करोडौं प्रयोगकर्ता उपस्थित छन् । तर एन्ड्रोइड तथा आईओएस प्रयोग गर्नका लागि हामीले विभिन्न कुराको अनुमति दिनुपर्ने हुन्छ । अर्थात् प्रयोगकर्ताबाट गुगल तथा एप्पलले निकै धेरै व्यक्तिगत विवरण लिएका हुन्छन्...
गुगलले प्रतिस्पर्धा रोक्न हरेक वर्ष २० अर्ब डलर खर्च गरिरहेको तथ्य बाहिरियो
सर्च इन्जिन गुगलसँग सम्बन्धित उच्च स्तरीय एन्टिट्रस्ट मुद्दामा, अमेरिकी न्याय विभागका वकिलहरूले आफ्नो समापन तर्कमा गुगलले एकाधिकारका लागि प्रत्येक वर्ष २० अर्ब डलरभन्दा बढी खर्च गर्ने दाबी गरे। अर्कोतर्फ गुगलले आफ्ना प्रयोगकर्ताहरूले खोज्ने जानकारीलाई छिटो र राम्रो नतिजा प्रदान गर्ने कुरामा जोड दिएको छ। यो यसको सर्वव्यापकता र उत्कृष्टता को...
गर्मी बढेपछि बालबालिकामा संक्रामक रोगको समस्या बढ्यो
पूर्वीतराईमा गर्मी अधिक बढेपछि बालबालिकामा सङ्क्रामक रोग देखिन थालेको छ । पछिल्लो समय सङ्क्रामक रोगका कारण उपचार गर्न अस्पताल आउने बिरामी बालबालिकाको सङ्ख्या ह्वात्तै बढेको पाइएको छ । दमकमा रहेको विशिष्टीकृत किओच दमक बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा जयमणि श्रेष्ठका अनुसार गर्मीसँगै ग्यास्ट्रोइटेस्टाइनल समस्या, ज्वरो, झाडाबान्ता, जन्डिस निम्त्याउनेजस्ता...
यी ३ राशि भएका महिलाहरुसँग जहिले पनि रहनुस् सावधान !
ज्योतिष शास्त्रमा हरेक राशीका व्यक्तिहरुको स्वभावको बारेमा वर्णन गरिएको छ। शास्त्रमा यी व्यक्तिहरुको गुण ,स्वभाव र दोषको बारेमा स्पष्ट जानकारी गरिएको छ। शास्त्रका अनुसार केही महिलाहरु शंकालु स्वभावका हुने गर्छन। उनीहरुको बढी चियोचर्चो वा शंका गर्ने बानीले अन्य व्यक्तिहरुलाई दिक्क बनाउने गर्छ। केही महिलाहरु आफ्ना पतिहरु प्रति अविश्वास राख्दै उनीहरुको...
ऋणको बोझले हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी ७ उपाय मिल्नेछ राहत !
धेरै पटक ऋणको कारण मानिसलाई मानसिक तनाव हुन थाल्छ । यो तनाव यति प्रबल हुन्छ कि मानिसहरु नसोचेको कदम चाल्न बाध्य हुन्छन् । भन्न त भनिन्छ जति ठूलो च्यादर छ त्यती नै खुट्टा फैलाउनुपर्छ तर पनि मानिस ऋणको जालमा फ से का छन् । ऋणका कारण व्यक्तिको आर्थिक अवस्था नाजुक...
सोमबार अवश्य गर्नुहोस् यस्ता कार्य, मिल्नेछ महादेवको विशेष कृपा !
ज्योतिष शास्त्रमा हप्ताका सात दिनको आफ्नै-आफ्नै महत्त्व छ। हरेक दिन विशेष उपाय गर्नाले घरमा सुख-समृद्धि र देवी लक्ष्मीको आगमन हुने धार्मिक मान्यता रहेको छ। सोमबार भगवान शिवको नाममा समर्पित छ। यस दिन भगवान शिवको आराधना गर्ने व्यक्तिको मनोकामना पूरा हुने धार्मिक मान्यता रहेको छ। यस दिन केही विशेष उपायहरू बताइएको...
निःशुल्क डायलसिसमा लापरवाही : ४ महिनामा कोहलपुरमा मात्रै ३३ को मृत्यु
१९ मंसिर, काठमाडौं । कोहलपुर, वनकट्टाकी ४० वर्षीया सेती थारूलाई तीन वर्षदेखि मिर्गौलाको समस्या थियो । उनको उपचारका लागि परिवार भारतको लखनऊ र काठमाडौंका विभिन्न अस्पताल धायो ।एउटाबाट अर्को अस्पताल पुर्याउँदासम्म उनलाई डायलसिसको आवश्यकता भइसकेको हुन्थ्यो । काठमाडौंमा नसकेपछि डेढ वर्षयता सेतीले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल (कोहलपुर) मा डायलसिस...
आफूलाई किन खुलस्त व्यक्त गर्दैनन् पुरुष ?
अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयले गरेको एउटा अध्ययनले रोचक तथ्यांक सार्वजनिक गरेको छ । अध्ययन भन्छ- एक महिलाले एक दिनमा औसत २० हजार शब्द बोल्छिन् । अर्कोतर्फ, पुरुषले प्रतिदिन लगभग १३ हजार शब्द बोल्छन् । अर्थात् पुरुषले महिलाको तुलनामा दिनमा सात हजार शब्द कम बोल्छन् । यद्यपि महिलाले बढी बोल्नुको पछाडि वैज्ञानिक...