वैज्ञानिकको निष्कर्ष : च्याउको पनि दिमाग हुन्छ
बोटबिरुवामा पनि प्राण हुन्छ भन्ने कुरा त हामी सबैलाई थाहा छ । तर वनस्पतीहरूले कुराकानी पनि गर्न सक्दछन् भन्यो भने के तपाईंले पत्याउनुहुन्छ ? वैज्ञानिकका अनुसार च्याउहरुले एकआपसमा मानिसले जस्तै कुराकानी गर्दछन् । च्याउले आफ्नो जरा अर्थात् माइसेलियमको माध्यमबाट आपसमा सञ्चार गर्दछन् । अनुसन्धानका क्रममा च्याउसँग आफ्नो मस्तिष्क हुने र...
मन : मुटुमा हुन्छ कि मस्तिष्कमा ?
जब तपाईंलाई कसैले नमिठो वचन बोल्छ, मनमा च्वास्स बिझ्छ । जब तपाईंलाई कसैले हार्दिकतापूर्वक तारिफ गरिदिन्छ, मन गर्वले ढक्क फुल्छ । जब तपाईंले अप्रत्यासित अप्रिय खबर सुन्नुहुन्छ, मन चिसो हुन्छ । तर तपाईंको भाव-आवेगलाई महसुस गर्ने त्यो मन कहाँ हुन्छ ? कहिले दुख्ने, कहिले पोल्ने, कहिले बिझाउने, कहिले चिसो हुने...
अनुहार र छालामा कोठी आउनु सामान्य हो ?
कोठी के हो ? मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ । हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने...
कुर्कुच्चा फुट्ने समस्या चट् पार्ने अपनाउनुहोस यी घरेलु बिधीहरु,
खुट्टाको कुर्कुच्चा फुट्ने एक आम समस्या नै हो । सामान्यतय यो समस्या जाडो मौसममा बढी देखिन्छ। तर प्राय व्यक्ति सधैँभर कुर्कुच्चा फुट्ने समस्याबाट ग्रसित नै हुन्छन् । जाडो मौसममा चिसोको कारण छाला सुख्खा हुने हुँदा धेरै जसो मानिसमा यो समस्या देखिन्छ। छाला सुख्खा हुँदा फुट्ने समस्या भए तापनि अन्य कारणहरु...
किन हुन्छ टन्सिल ? कसरि उपचार गर्ने ? यस्ता छन् ५ घरेलु उपायहरु,
टन्सिल मासिनलाई लागिरहने मध्येको एउटा रोग हो । यसले धेरैलाई सताउने गरेको छ । मौसममा आउने परिवर्तन, चिसो तातो खान आदीका कारण टन्सिल हुने गर्छ । टन्सिल भएसँगै खान र पिउन निकै समस्या हुन जान्छ । तसर्थ हामी आज टन्सिलको घरायसी उपचार बारे जानकारी दिने प्रयास गर्ने छौ । किन...
जन्डिस भएमा खानेकुरा बार्नुपर्छ ?
अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ...
छिटो विर्य झर्ने समस्याको लागि यो हो अचुक औषधि !
सेक्स गर्दा १ मिनेट पनि टिक्न सक्नुहुन्न भने आज तपाईका लागि अति उपयोगी खुराक प्रस्तुत गर्दैछौ । कतिपय मानिसहरु आफ्नो बैवाहिक जीवन खुसियाली बनाउनको लागि बजारमा पाइने अनेक किसिमका सेक्स सम्बन्धि औषधिहरु प्रयोग गर्ने गर्छन । यस्ता औषधिहरुले शरीरलाई नोक्सान पुर्यारहेका हुन्छन। यदि तपाईं योन क्रियाकलापमा आफुलाई कमजोर महशुस गर्नुभएको...
के हो श्राद्ध ? किन गरिन्छ पितृ श्राद्ध ?
हिन्दु धर्म अनुसार मानिसहरुले भगवानको पूजा अर्चना गरेर खुसी बनाउनु भन्दा पहिले आफ्ना पितृहरुलाई खुसी बनाउन जरुरी हुन्छ । धार्मिक मान्यता अनुसार यो समय यमराजले केही समय पितृहरुलाई छोडिदिन्छन् । ताकि उनीहरु आफ्नो परिवारबाट श्रादद्धारा दिइने पितृ सम्मान ग्रहण गर्न सकुन् । किन जरुरी छ त श्राद ? भनिन्छ यदि...
मुटुको रक्षा गर्ने देखि डिप्रेसन हटाउनको लागि अचुक औषधि हो सुकुमेल,यस्तो छ प्रयोग गर्ने तरिका
मसलाको रुपमा प्रयोग गरिने सुकुमेल स्वास्थ्यका लागि निकै उपयोगी मानिन्छ । यसले ग्यास्ट्रिकबाट रक्षा गर्छ, कोलेस्टेरोल तथा क्यान्सर नियन्त्रण गर्छ, मुटुसम्बन्धी समस्याबाट राहत दिन्छ र रक्तसन्चारमा सुधार गर्छ । यसका साथै यो दाँतसम्बन्धी रोग र मुत्रनली संक्रमणजस्तै सिस्टाइटिस, नेफ्राइटिस र गोनोरियाको उपचारका लागि पनि फाइदाजनक मानिन्छ । यो नपुसकता, यौन...