नुहाउँदै पिसाब फिर्ने बानि छ ? सावधान, स्वास्थ्यमा पर्ने सक्छ गम्भीर असर !
हामीमध्ये कतिपय मानिसमा विभिन्न खालका खराब बानी व्यहोराहरू हुन्छन् । कतिपय मानिसह रू यस्ता आनीबानी छिटै सुधार्छन् । तर कतिपयले भने त्यस्ता बानीव्यहोराले आफूलाई ठूलै असर नपार्दासम्म छाड्दैनन् । केही मानिसहरूमा स्वीमिङ पुल वा खोलामा पौडी खेलिरहेको बेला पिसाब फेर्ने बानी हुन्छ । यस्तो बानी निकै अस्वस्थ तथा खराब हो...
एकअर्काको जुठो खाँदा के हुन्छ ?
हामी मन मिल्ने हितैषी खानेकुरा खाँदा एकअर्काको जुठोको पर्वाह गर्दैनौं । एउटै थाल वा भागको खानेकुरा सराबरी खाइदिन्छौं ।प्रेमी-प्रेमिका हुन् वा श्रीमान्-श्रीमती, एकअर्काको जुठो खानमा असहज होइन अरु बढी आत्मीय अनुभव गर्छन् । साथी-साथी, आमाबुवा र छोराछोरी प्रायः एकअर्काको जुठो खाइरहेका हुन्छन् । एकअर्काको जुठो खान मिल्छ ? एक जनाले...
माता लक्ष्मी यस्ता व्यक्तिसँग हुन्छिन् क्रोधित l
आफ्नो जीवनमा सबैले चाहान्छन् की धन वैभव एश्वर्य र सम्पन्नता की देवी माता लक्ष्मीको आर्शीवाद सँधै बनिरहोस् । र जीवनमा कहिले पनि आर्थिक समस्याहरूको सामना गर्नुनपरोस् । सबैले माता लक्ष्मीलाई खुशी पार्न धेरै प्रयास गर्दछन्, तर हामी अन्जानमै केही यस्ता गल्तीहरु गर्छौं कि माता लक्ष्मी रिसाउछिन् र भाग्य खस्किन थाल्छ।...
यी राशि भएको व्यक्तिको हातमा कहिल्यै टिक्दैन पैसा !
हर मानिसले आफ्नो जीवन चलाउनका लागि पैसा कमाउने गर्छ। पैसा कमाउनुका साथ साथ त्यसलाई बचाउन पनि आवश्यक छ।तपाई कडा मेहनत गरेर राम्रो पैसा त कमाउनुहुन्छ । तर कयौँ पटक त्यसलाई बचाउन पाउनुहुन्न । यसको कारण यो हुँदैन की तपाई आफ्नो खर्चमा नियन्त्रण राख्न चाहनुहुन्न । तर कयौँ पटक यसका पछाडि...
यस्तो छ गर्भवती भए नभएको जाच (Test) गर्ने घरेलु बिधि !
कुनै नियोजित ढंगले गर्भ रहन्छ, कुनै चाहि अप्रत्यासित वा योजना बिना नै । कतिले नचाहादा-नचाहादै गर्भ रहन्छ । यसरी रहने अनिच्छित गर्भले दम्पीतमा तनाव पैदा गर्छ । चाहे योजनाबद्ध ढंगले होस् वा बिना योजना नै, गर्भ रहे/नरहेको कुरामा दम्पतीमा कौतुहलता हुन्छ । त्यस्तो अवस्थामा प्रेग्नेन्सी टेस्ट गराइन्छ । यसैले गर्भ...
बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने अचुक औषधि दुबो ! यस्तो छ प्रयोग गर्ने तरिका
पूजापाठमा दुबोको प्रयोग गर्ने गरेको त हामीलाई थाहा छ । औषधीय गुणका कारण आयुर्वेदमा पनि दुबोलाई महत्वपूर्ण मानिन्छ । दुबोले शरीरका अनेक रोग निदान गर्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा । दुबो मुख्यगरी सेतो, निलो र हरियो गरी तीन प्रजातिको हुन्छ । तराईमा धेरै पाइने...
आँपको पात उमालेर पानी पिउँदा स्वास्थ्यले पाउँछ यी पाँच फाइदा, यस्तो छ बनाउने तरिका
आँप धेरैलाई मन पर्ने फल हो । यसलाई फलफूलको राजा पनि भनिन्छ । तर आँप मात्रै होइन, यसको पात पनि स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपको पातमा विभिन्न खालका औषधीय गुण हुन्छ । आयुर्वेदमा आँपको पातको प्रयोग विभिन्न स्वास्थ्य समस्या हटाउनका लागि गरिन्छ । आँपको पातमा भिटामिन ए, भिटामिन...
यी ४ गुण भएका मानिस हुन्छन निकै भाग्यमानी !
हरेक मानिसको शरीरिक बनावट फरक हुन्छ । फरक–फरक बनावट र संकेतले व्यक्तिको विशेषताबारे पनि बताइरहेको हुन्छ । विशेष गरी समुद्रशास्त्रले यस्ता कुराको विशेषता बताइरहेको हुन्छ । शास्त्रका अनुसार शरीरमा भएका यी संकेतहरुले तपाईको बारेमा निम्न कुराहरु बताउँछन् । १) दाँतमाथि दाँत खप्टिनु समुद्रशास्त्रका अनुसार जुन व्यक्तिको दाँतमाथि दाँत खप्टिएको हुन्छ...
ब्रेन ट्युमर हुँदा शरीरमा यी ७ परिवर्तन आउछन, मस्तिष्क मात्र होइन यी अंगहरू पनि कमजोर हुन्छन्
ब्रेन ट्युमर जुन जुनसुकै उमेरमा पनि लाग्न सक्छ। स्वस्थ मस्तिष्क हाम्रो शारीरिक र मानसिक स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण भाग हो। ब्रेन ट्युमरका लक्षणहरू सामान्यतया यसको स्थान र आकारमा निर्भर हुन्छन्, तर कहिलेकाहीँ ब्रेन ट्युमरको प्रारम्भिक लक्षणहरू पत्ता लगाउन गाह्रो हुन सक्छ। ब्रेन ट्युमरका लक्षणहरू बिस्तारै देखा पर्छन्, तर जब यी...