छापा मार्न गएका प्रहरीलाई जुवाडेले पोलमा बाँधेर पिटेपछि…
बिहारको मोतिहारीमा साँझ एक हुल जुवाडेले एक प्रहरीलाई बिजुलीको खम्बामा बाँधेर पिटेका छन्। सामाजिक सञ्जालमा भाइरल भएको भिडिओमा मानिसहरुको समूह प्रहरीको बर्दी लगाएका एक व्यक्तिमाथि आक्रमण गरिरहेका देखिन्छन्। सो घटना छपरा बहसस्थित धर्मपुर गाउँको भएको बताइएको छ। कुटिने प्रहरी सहायक निरीक्षक सीतामा दास हुन्। गाउँमा विवाद भएको सूचनापछि प्रहरी त्यहाँ...
कृत्रिम कपाल ‘हेयर प्याच’ लगाउन कति लाग्छ खर्च, कति भरपर्दो ?
कपाल झर्ने समस्या धेरैले झेलिरहेका छन् । खासगरी टाउकोको मध्यभागमा धेरैको कपाल झरेको देखिन्छ । यस्तो अवस्थामा के गर्ने ? अहिले केही विकल्प उपलब्ध छन् । जस्तो, कपाल रोप्न सकिन्छ । तर यो निकै खर्चिलो विधि हो । त्यसैगरी टाउकोमा लगाउने विग पनि बजारमा प्रशस्तै पाइन्छन् । विगजस्तै विधि हो,...
उमेर नपुग्दै अनुहारमा चाउरीपन देखियो ? यी घरेलु विधिबाट देखिनुहोस् सधैँ जवान
काठमाडौँ,चाउरीपना हटाउने क्रिम त बजारमा जति पनि किन्न पाइन्छ । तर, अनुहारलाई कुुनै हानी नगरी छोटो समयमा नै अनुहारमा भएका चाउरीपना हटाउने क्रिम पाउन भने निकै मुस्किल पर्दछ । अझ घरैमा प्राकृतिक रुपमा तयार पारिएको क्रिम किन्न त झनै मुश्किल पर्छ।त्यसैले यसपटक हामीले तपाईहरु माझ यस्तो विधि ल्याएका छौं, जसले...
यसकारण हुनसक्छ महिनावारीमा ढिलाई
महिनावारीमा महिलाहरुले विभिन्न किसिमको समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । अनियमित महिनावारी महिलाहरुका लागि सबैभन्दा ठूलो समस्या हुन्छ । यदि महिनावारी समयमा भएन भने महिलाहरुलाई आफू गर्भवती भएको हो कि भन्ने शंका उत्पन्न हुन्छ । महिनावारीमा गडबढ भयो भने मानिसहरु यसलाई गर्भाधारण भएको हो कि भन्ने सोच्नु सामान्य कुरा नै भैसकेको...
यस्ता मुर्तिहरु घरमा नराख्नुहोस्, नत्र आइ पर्छन यस्ता समस्या
प्रत्येक धर्मअनुरागी सनातन धर्मालम्बीहरुको घरमा पुजा पाठ हुनुका साथै पुजा गर्नका लागि एक मन्दिर स्थापना गर्नु सामान्य कुरा हो । आ आफ्नै धार्मिक आस्था झल्कने गरि घरको पुजा गर्ने सानो मन्दिरमा हामी बिभिन्न देवताको मुर्तिहरु देख्न सक्छौ । कुरा सामान्य जस्तो लागे पनि घरमा मुर्ति स्थापना गर्ने बिषयमा धेरैलाई जानकारी...
हिस्टरिया (Hysteria) को कारण, लक्षण र उपचार
कुनै पनि महिला होस वा पुरूषले मनलाई रोक्न नसकेपछि यस्तो समस्या देखिन थाल्दछ । यस्तो अवस्था कामबासना इमोसनल प्रेडलाई रोक्न सकेन भने यस प्रकारको हर्कत गर्दछ । यो रोग मानसिक रोग अन्तर्गत पर्दछ । यो रोग प्राय कमलो मन भएका स्त्री पुरूषमा बढी देखिएको छ । उमेर यो रोगको सुरुवात...
किन गर्छन् मानिसले पशुसँग याैन सम्पर्क ?
भारतमा एक गर्भवती बाख्रालाई मानिसहरुले सामूहिक बलात्कार गरेको समाचार अन्तर्राष्ट्रिय रुपमा चर्चामा आयो ।भारतकाे हरियाणा मेवात इलाकामा २५ जुलाईमा गर्भवती बाख्राको सामूहिक बलात्कार भयाे बलात्कार पछि भोलिपल्ट बाख्राको मृत्यु भएको खबरले भारतमा हंगामा नै मच्चाइिदयाे । मेवात प्रहरी प्रवक्ता जितेन्द्र कुमारका अनुसार यो घटनाका आरोपीहरुविरुद्ध मुद्दा दर्ता गरिएको छ ।...
दुब्लो भएका कारण चिन्तित हुनुहुन्छ ? यसरी सजिलै मोटाउनुस्
मोटा व्यक्तिलाईलाई पहिला पहिला खान्दानी मानिन्थ्यो तर अहिले मोटो व्यक्ति देख्नेवित्तिकै मानिसहरु उसलाई सोध्न थाल्छन् ‘कुनै रोग छ शरीरमा ?’ ‘तिमी कस्तो माटाएको ज्यान घटाउ, धेरै खानेकुरा नखाउ,’ मानिसहरु मोटा व्यक्तिलाई सुझाव दिन शुरु गरीहाल्छन् । पछिल्लो समय मानिसमा मोटोपना समस्याको रुपमा चिनिएको छ । यस्तै सुझावले गर्दा पनि मोटा...
फ्याटी लिभर, जसले कलेजो सडाइदिन सक्छ , यसरी जोगिनुहोस ?
मानव शरीरभित्रको सबैभन्दा ठूलो अंग हो, लिभर (कलेजो) । आकारमा मात्र ठूलो नभएर यसको महत्व पनि उत्तिकै बढी छ । कलेजोले मात्र शरीरभित्र पाँच सयभन्दा बढी काम गर्ने चिकित्सकहरु बताउँछन् । शरीरमा रगत जम्ने तत्व उत्पादनदेखि प्रतिरोधी क्षमतासम्ममा यसको कलेजोको हात हुन्छ । खानालाई पचाउने जुस पनि यसैले बनाउँछ ।...