Author: Admin

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि ‍‍‍‍‍
रोचक

गोप्य रूपमा प्रेमिका भेट्न इलेक्ट्रिसियनले गाउँको बिजुली काटेपछि ‍‍‍‍‍

पूर्वीबिहारको पूर्णिया जिल्लाको सानो गाउँ गणेशपुरका मानिसहरूले बारम्बार बिजुली बन्दको सामना गर्नु प¥यो । सूर्यास्तपछि नियमितजसो यस्तो समस्या देखा परेपछि स्थानीय मानिस हैरानीमा परे । बिजुली कम्पनीले कुनै पनि पावर ग्रिडमा खराबी नभएको र छिमेकी कुनै पनि गाउँले यस्तै समस्याको सामना नगरेकोले के कारणले बत्ति काटिएको छ भन्ने कसैलाई थाहा...
कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?
स्वास्थ्य

कति खतरानक आकस्मिक गर्भनिरोध चक्की ?

अनिच्छित गर्भ रोक्नका लागि सजिलो उपाय हो, गर्भनिरोध चक्की । यो जुनसुकै औषधी पसलमा पाइन्छ, त्यो पनि कम मूल्यमै । त्यसैले अहिले असुरक्षित यौन सम्पर्क गर्ने क्रम बढेको छ । विभिन्न अध्ययनहरुले यसै भन्छ । खासगरी किशोरवय, जो बिद्यालयमा पढ्दैछन् त्यही बर्गमा आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग बढिरहेको छ । यसको...
कुन उमेरका व्यक्तिले कति खाने आयोडिन नुन ?
जीवनशैली

कुन उमेरका व्यक्तिले कति खाने आयोडिन नुन ?

शरीरको आवश्यकता अनुसार आयोडिनयुक्त नुन खान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । आयोडिन शरीरलाई दैनिक रूपमा नभई नहुने सुक्ष्म पोषक तत्व भएकाले मात्रा मिलाएर खानु पर्नेमा मन्त्रालयको जोड छ । ‘यसले थाइरोइड ग्रन्थीबाट थाइरोइड हर्मोनहरू निकाल्न मद्दत गर्दछ । शरीरको नियमित क्रियाका लागि जस्तै कोशिकाहरूको कार्य सूचारु राख्न,...
यस्ता छन् अनार खानुका १५ फाइदा, जानी राखौं
जीवनशैली

यस्ता छन् अनार खानुका १५ फाइदा, जानी राखौं

अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ । अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ । यस्ता छन् अनारका फाइदा :- धमनीको रक्षा :अनारले शरिरमा कोलेस्ट्रको मात्रा घटाउँछ, मुटुका धमनीलाई बलियो र लचिलो बनाउँछ । पखला निको पार्छ : ताजा अनारले पखला लागेका र रगतमासी भएका बिरामीलाई...
शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्
धर्म

शनिबारको दिन भूलेर पनि यी पाँच चिज नखानुहोस्

हिन्दु धर्ममा शनिबार शनिदेवको पूजा गरिन्छ । शनिदेवलाई न्यायको देवताको रुपमा पुजिन्छ । शनिदेवलाई प्रसन्न गर्नका लागि यो दिन सरसियौँको तेल, कालो तिल आदि चढाउने गरिन्छ । जुन व्यक्तिको कुण्डलीमा शनिदोष भएको हुन्छ । त्यस्ता व्यक्तिले शनिदेवको पूजा गर्नुका साथै शनिबारको दिन केही खानेकुरा पनि बार्नु पर्ने हुन्छ । शनिदोष...
हरेकदिन बिहान गर्नुहोस् यी ४ काम फलिफाप हुनेछ !
धर्म

हरेकदिन बिहान गर्नुहोस् यी ४ काम फलिफाप हुनेछ !

भनिन्छ ” बिहानले दिनभरीको संकेत गर्दछ । बिहानको समय भनेको दिनको सबैभन्दा सुरु र महत्वपुर्ण समय हो । बिहान सबेरै यस्ता काम गर्नाले घरमा लक्ष्मीको साथमा अन्य सबै देवीदेवताहरुको कृपा पाइन्छ । बिहानबिहानै हत्केला हेर्नुहोस : बिहान उठ्ने बित्तिकै आफ्नो हत्केला हेर्नुहोस । मान्यता यो छ कि यो काम गर्नाले...
यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु
धर्म

यदि तपाईंमा छ शनि ग्रहको नराम्रो दृष्टि, गर्नुहोस् यी उपायहरु

शनि ग्रह अर्थात् शनिश्चरको छवि क्रूर ग्रहको रहेको छ। यसको कारण पनि मान्य छ किनकि जब शनि ग्रहको प्रहार हुन्छ, राम्रो-राम्रोको अवस्था पनि दयनीय हुन्छ। यद्यपि शनि एक न्यायप्रेमी देवता हुन् र शनिदेव वा शनि ग्रह राम्रोको साथ राम्रो र नराम्रोका साथ नराम्रो परिणाम दिन्छन्, तर कहिलेकाहि शनिदेव भक्तहरु पनि...
कुन दिन कुन भगवानको पुजा कसरी गर्ने ?
धर्म

कुन दिन कुन भगवानको पुजा कसरी गर्ने ?

सनातन धर्मको मान्यताअनुसार ३३ करोड देवी–देवता छन् । यी सबै देवी–देवताको पूजा एकसाथ गर्न सम्भव पनि छैन । त्यसैले हरेक बारको आफ्नै महत्व रहिआएको छ । यद्यपि, कुनै–कुनै दिनमा भने विशेष देवी–देवताको पूजाअर्चना गर्दा सांसारिक कामना पूरा हुने जनविश्वास छ । सप्ताहको सात दिनले पनि विशेष महत्व राख्दछ । हिन्दु...
होसियारः घरमा भएको तुलसीकाे बोट सुकेको त छैन !
धर्म

होसियारः घरमा भएको तुलसीकाे बोट सुकेको त छैन !

तुलसीलाई हिन्दू धर्म र हिन्दू धर्मशास्त्रमा भगवानको दर्जा दिइएको छ। हिन्दू धर्मशास्त्रमा पनि तुलसीलाई धेरै पवित्र मानिन्छ। घरमा तुलसीको रूख रोप्नु धेरै शुभ चीज हो र यसले घरको वातावरण शुद्ध पनि बनाउँछ। हिन्दू धर्मका अनुसार, तुलसीमा दिनहुँ पानी चढाएर वैकुंठको प्राप्ति हुन्छ भन्ने विश्वास पनि चलिआएको छ। मानिसहरुलाई बचाउनको लागि...