Author: Admin

बचतकर्ताको बचत फिर्ता गर्नका लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री ओली
TNV News Update

बचतकर्ताको बचत फिर्ता गर्नका लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री ओली

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठगी गर्ने व्यक्तिहरुमाथि कानुनी कारबाही अघि बढेको बताउनुभएको छ । बुधबार आफ्नो कार्यकालका सय दिनको प्रमुख कार्य एवम् उपलब्धिको विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले हालसम्म ६ सयभन्दा माथिलाई कानुनी कारबाही गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र...
‘हिउँ चितुवाको संरक्षण अपरिहार्य छ’
TNV News Update

‘हिउँ चितुवाको संरक्षण अपरिहार्य छ’

काठमाडौँ, ७ कात्तिक । हिउँ चितुवाको संरक्षणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । नेपालसहित विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचकका रुपमा लिइने भएका कारण वन तथा वातावरण मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गरेर ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा...
सत्तारुढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष
TNV News Update

सत्तारुढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने निष्कर्ष

काठमाडौँ, ७ कात्तिक । सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज बसेको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका...
ऊर्जामन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर
TNV News Update

ऊर्जामन्त्रीका सय दिन, नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात गर्ने सम्झौतामा हस्ताक्षर

काठमाडौँ, ७ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले पछिल्लो पटक सिंचाइ मन्त्रालयको कुर्सी सम्हालेको ठिक १ सय दिन पुगेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले आफ्नो सय दिनका मुख्य उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । सार्वजनिक उक्त मुख्य उपलब्धिहरुमा उहाँले ऐन, कानुन तर्जुमा तथा संस्थागत पुनःसंरचनातर्फ राष्ट्रिय...
अझै सामान्य नबनेको रोसी [फोटो फिचर]
TNV News Update

अझै सामान्य नबनेको रोसी [फोटो फिचर]

काठमाडौँ, ७ कात्तिक । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन । लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठुलो क्षति गरेको छ । सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता...
प्लाष्टिकलाई निरुत्साहित गर्दै स्वदेशकै फूल प्रयोग गर्नुपर्छ : रामजीप्रसाद तिमिल्सिना [भिडिओ]
TNV News Update

प्लाष्टिकलाई निरुत्साहित गर्दै स्वदेशकै फूल प्रयोग गर्नुपर्छ : रामजीप्रसाद तिमिल्सिना [भिडिओ]

काठमाडौँ, ७ कात्तिक । नर्सरी व्यवसायी संघका चारवटा विधा छन् । पुष्प, फलफुल, जडीबुटी र कृषि वनमा नर्सरी व्यवसायीहरु आवद्ध हुनुहुन्छ । तिहार चाहिँ फूलैफूलको पर्व भएको हुनाले यसलाई पुष्पलक्षित बनाउने गरेर नर्सरी व्यवसायी संघ नेपालले ‘तिहार फ्लोरा एक्स्पो’ गर्दै छ । यो काठमाडौँको भृकुटीमण्डपमा हुने छ । एक्सपोमा स्वदेशी...
वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध
TNV News Update

वेस्ट इन्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा, ७ कात्तिक । पोखरा एभेन्जर्सले वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल) को लागि पोखरा एभेन्जर्सले तेस्रो विदेशी खेलाडी भित्र्याएको हो । यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ । नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल...
भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ
TNV News Update

भक्तपुरका कुमालेलाई माटोका पाला र भाँडा बनाउन भ्याइनभ्याइ

भक्तपुर, ७ कात्तिक । नेपालीहरुको दोस्रो महान चाड तिहार नजिकिएसँगै भक्तपुरमा माटोका भाँडा बनाउन भ्याइनभ्याइ भएको छ । भक्तपुर नगरपालिका–४ तालाक्वो पोर्टरी स्क्वायरमा पुस्तौदेखि माटोका भाँडा बनाउँदै आएका कुमाले समुदाय तिहार सुरु नहुँदैदेखि माटोका भाँडा बनाउन व्यस्त छ । भक्तपुरमा आकर्षक माटोको भाँडा बनाउने बोलाछें र तालाक्वको पोर्टरी स्क्वायरमा प्रजापति...
विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा.महत
TNV News Update

विकास निर्माणमा कांग्रेसले कुनै सम्झौता गर्दैन : डा.महत

नुवाकोट, ७ कात्तिक । नेपाली कांग्रेसका प्रवक्ता एवम् पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले विकास निर्माणमा कुनै सम्झौता नहुने बताउनुभएको छ । नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिकास्थित सिक्रे मैदान तलाखु छाप सडक स्तरोन्ती कार्यक्रमको शुभारम्भ गर्दै विकास निर्माणका लागि कुनै सम्झौता नहुने बताउनुभएको हो । उक्त सडक निर्माणको ठेकेदार कम्पनीलाई सुझाव दिँदै उहाँले तोकिएको...