Author: Admin

वृद्धभत्ता, तलब वृद्धि र कर संरचना परिवर्तनसहितको बजेट आज संसद्मा
TNV News Update

वृद्धभत्ता, तलब वृद्धि र कर संरचना परिवर्तनसहितको बजेट आज संसद्मा

काठमाडौँ — सरकारले आज बिहीबार (जेठ १५) दिउँसो ३ बजे सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब १९ खर्ब रुपैयाँको बजेट प्रस्तुत गर्दैछ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको धारा ११९ अनुसार बजेट पेस गर्नेछन्। बढ्दो सामाजिक सुरक्षा दायित्व, घट्दो राजस्व, र स्रोत व्यवस्थापनको चुनौतीबीच अर्थमन्त्री...
देशमा तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
TNV News Update

देशमा तीन वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जसको प्रभावले सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ...
बोलाइयो संसद् बैठक, निजामती विधेयक र आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
TNV News Update

बोलाइयो संसद् बैठक, निजामती विधेयक र आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची

काठमाडौँ । मुलुकको नीति निर्माणको सर्वोच्च थलो सङ्घीय संसद्का दुवै सदन, प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज क्रमशः बिहान ११:०० बजे र अपराह्न १:१५ बजे आहूत गरिएको छ । प्रमुख प्रतिपक्षी दलहरूको निरन्तरको अवरोधका कारण मंगलबार नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको प्रतिनिधिसभाको बैठक आज सुचारु हुनेमा भने संशय कायमै...
सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा
TNV News Update

सिद्धार्थनगरलाई पुर्ण संस्थागत प्रशुती र खोप सुनिश्चितता दिगोपना घोषणा

  भैरहवा  । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकालाई पुर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका एवं पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा गरिएको छ । मगंलवार आयोजित एक कार्यक्रममा नगर प्रमुख एवं सविधान सभा सदस्य इश्तियाक अहमद खाँले नगरपालिकालार्ई  पुर्ण संस्थागत प्रशुती र  खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन । कार्यक्रममा बोल्दै जिल्ला समन्वय...
लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको प्रश्न: “धान उब्जनी खेत मासेर दरबार किन बनाइयो?”
TNV News Update

लुम्बिनी प्रदेश प्रमुख घर्ती मगरको प्रश्न: “धान उब्जनी खेत मासेर दरबार किन बनाइयो?”

बुटवल  । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले राष्ट्रिय मानवअधिकार आयोग लुम्बिनी प्रदेशको २५औं वार्षिकोत्सव कार्यक्रममा प्रदेश सरकारका सांसदहरूलाई लक्षित गर्दै गम्भीर प्रश्न उठाएका छन्। उनले देउखुरीको मसुरियामा निर्माणाधीन ‘मिनि सिंहदरबार’लाई संकेत गर्दै, उत्पादनशील धान खेत मासेर दरबार बनाउनुको औचित्यबारे प्रश्न गरे। कार्यक्रममा अनौपचारिक शैलीमा गीत गाएर प्रस्तुत भएका घर्तीले,...
बुटवल उपमहानगरको पहल: बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अभियान
TNV News Update

बुटवल उपमहानगरको पहल: बुटवललाई पर्यटकीय विश्रामस्थल बनाउने अभियान

बुटवल । बुटवल उपमहानगरपालिकाले बुटवललाई पर्यटकीय विश्रामस्थलको रूपमा विकास गर्ने उद्देश्यले विभिन्न पहलहरू थालेको छ। भारतबाट मुक्तिनाथ जाने हिन्दू तीर्थयात्री र चीनबाट लुम्बिनी आउने बौद्ध पर्यटकहरूलाई लक्षित गर्दै, बुटवललाई विश्रामस्थलको रूपमा प्रवर्द्धन गर्न योजना बनाइएको छ। नगर प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा पाल्पा, गुल्मी, स्याङ्जा, बाग्लुङ, म्याग्दी, र मुस्ताङका स्थानीय तहहरूसँग...
राजावादी आन्दोलनमा सुरक्षा चिन्ता: एमालेको प्रदर्शनसँगको सम्भावित मुठभेडले तनाव
TNV News Update

राजावादी आन्दोलनमा सुरक्षा चिन्ता: एमालेको प्रदर्शनसँगको सम्भावित मुठभेडले तनाव

काठमाडौं ।  राजसंस्था पुनर्स्थापना र हिन्दूराष्ट्र घोषणाको माग गर्दै १५ जेठदेखि निर्णायक आन्दोलनको तयारीमा रहेका राजावादी नेताहरूले सुरक्षा चिन्ता व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र नेकपा एमालेको समान दिनमा हुने प्रदर्शनले सम्भावित मुठभेडको आशंका बढाएको छ। राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले रत्नपार्कमा...
नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : आरजु राणा
TNV News Update

नेपाल एयरलाइन्सको सुधार बिना पर्यटन क्षेत्रको विकास सम्भव छैन : आरजु राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको पर्यटन क्षेत्रको विकासमा सबैभन्दा ठुलो अवरोध कनेक्टिभिटी रहेको बताएका छन् । सोमवार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राणाले यस्तो बताएका हुन् ।नेपाल एयरलाइन्सको व्यवस्थापनमा सुधार नगरी पर्यटनमा प्रगति गर्न कठिन हुने उनको भनाइ छ । उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा...
अदालतको आदेश पालना गर्छौँ : रास्वपा
TNV News Update

अदालतको आदेश पालना गर्छौँ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेमाथि सर्वोच्च अदालतले दिएको आदेश पालना गर्ने निर्णय गरेको छ । रास्वपाको केन्द्रीय समितिले पार्टी सभापति लामिछानेमाथि राजनीतिक प्रतिशोध राखिएको आरोप लगाउँदै प्रतिशोधविरुद्ध बृहत् अभियान थाल्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । केन्द्रीय समितिले ‘प्रतिशोधविरुद्ध न्यायका लागि...