Author: Admin

युवाहरुले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नपर्छ : उपसभामुख राना
TNV News Update

युवाहरुले समाजका लागि ‘वाच डग’को भूमिका निर्वाह गर्नपर्छ : उपसभामुख राना

काठमाडौँ, १३ कात्तिक । उपसभामुख इन्दिरा राना मगरले युवाहरुले समाजमा ‘वाच डग’को भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । उहाँले युवाहरुले उद्यमशील र आत्मनिर्भरको बाटो रोजेर स्वदेशमै अवसरहरु सिर्जना गर्न अनुरोध गर्नुभयो । नेपाल युवा परिषद्ले मंगलबार काठमाडौँमा आयोजना गरेको अवार्ड वितरण एवम् अन्तरक्रियामा सम्बोधन गर्दै व्यावसायिक उद्यमीहरूभन्दा सामाजिक उद्यमीहरुको...
अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली
TNV News Update

अराजक क्रियाकलापलाई मौलाउन दिइन्न : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्याउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने स्पष्ट गर्नुभएको छ । मंगलबार सशस्त्र प्रहरी बल, सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अराजकता र कानुनविपरीतका क्रियाकलाप...
रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो : महेश बर्तौला
TNV News Update

रवि पक्राउलगत्तै नाराबाजी र आन्दोलन न्यायमाथिको अवरोध हो : महेश बर्तौला

काठमाडौँ, १२ कात्तिक । नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले रवि लामिछाने प्रक्राउ हुनेबित्तिकै नाराबाजी र आन्दोलन गर्नु विधिको शासनमा अवरोध सिर्जना गर्ने काम आफैँमा पनि अपराध भएको बताउनुभएको छ । काठमाडौँमा आयोजित साक्षात्कार कार्यक्रममा उहाँले अनुसन्धानको प्रक्रिया बल्ल सुरु हुँदा अदालतले फैसला गरे जसरी हुल गरेर आन्दोलन गर्नु राम्रो...
केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता
TNV News Update

केही महिनाभित्रै सबै स्थानीय तहमा कर्मचारी पठाइसक्छौँ : मन्त्री गुप्ता

काठमाडौँ, १२ कात्तिक । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आगामी केही महिनाभित्रै सम्पूर्ण स्थानीय तहहरूमा कर्मचारी पठाइसक्ने बताउनुभएको छ । आफूले मन्त्रालयको नेतृत्व सम्हालेयता अधिकांश स्थानीय तहहरूमा कर्मचारी व्यवस्थापन गरिसकेको र बाँकी रहेका केही ठाउँमा पनि अब चाँडै कर्मचारी व्यवस्थापन हुने उहाँले बताउनुभयो। आफू मन्त्रालय आउँदा पूरै खाली...
धोनीले आइपिएल खेल्ने
TNV News Update

धोनीले आइपिएल खेल्ने

काठमाडौँ, १२ कात्तिक । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् । आसन्न आइपिएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्वकप्तान महेन्द्र सिंह धोनीमा हुने छ । सबै...
‘मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा‘पूर्ण बहादुरको सारङ्गी’को बलियो पक्ष’
TNV News Update

‘मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा‘पूर्ण बहादुरको सारङ्गी’को बलियो पक्ष’

काठमाडौँ, १२ कात्तिक । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण टिमले मौलिक कथा तथा संस्कृति र पेसा पुस्तान्तरणको कथा नै ‘पूर्ण बहादुरको सारङ्गी’को स्ट्रङ पक्ष भएको बताएको छ । काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले गन्धर्भ समुदायको कथा भन्दै छोराका लागि बाउले देख्ने सपनाको कुरा गर्ने...
गायिका पूर्णिमा लामाले ल्याइन् ‘पुरानो घाउ’ [भिडिओ]
TNV News Update

गायिका पूर्णिमा लामाले ल्याइन् ‘पुरानो घाउ’ [भिडिओ]

काठमाडौँ, १२ कात्तिक । गायिका पूर्णिमा लामाको स्वरमा ‘पुरानो घाउ’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । गायिका लामाकै शब्द, संगीत रहेको सार्वजनिक गीतमा नारायन दंगालले एरेन्ज गर्नुभएको छ । धेरै माया गरेको प्रेमीले धोका दिएपछि प्रेमिकाले देखाएको एकतर्फी मायालाई देखाइएको भिडिओमा गायिका पूर्णिमा लामा स्वयम फिचर्ड हुनुहुन्छ । भिडिओमा...
नेपाल अमेरिकासँग पराजित
TNV News Update

नेपाल अमेरिकासँग पराजित

काठमाडौँ, १२ कात्तिक । आइसिसी विश्वकप लिग–२ मा नेपाल अमेरिकाविरुद्ध ३ विकेटले पराजित भएको छ । २८७ रनको लक्ष्य पछ्याएको अमेरिकाले ४९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । अमेरिकालाई जिताउन ओपनर शयान जहाजिंगरले ९७ बलमा १२ चौका र ४ छक्कासहित १०४ रनको शतकीय पारी खेले । उनको नेपालविरुद्ध...
१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय
TNV News Update

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय

काठमाडौँ, ११ कात्तिक । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गर्नुभएको छ । आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उहाँले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गर्नुभएको...