Author: Admin

राष्ट्रिय फुटबल टिमकी अमिशालाई १ लाख नगदसहित सम्मान
TNV News Update

राष्ट्रिय फुटबल टिमकी अमिशालाई १ लाख नगदसहित सम्मान

काठमाडौँ, १६ कात्तिक । नेपाली महिला राष्ट्रिय टोलीकी मिडफिल्डर अमिशा कार्कीलाई नगदसहित सम्मान गरिएको छ । एसएस फाउन्डेसनले कार्कीलाई १ लाख नगद रुपैयाँसहित शुक्रबार सम्मान गरेको हो । संस्थाका संरक्षक सोभित उप्रेती तथा अध्यक्ष मदनदास श्रेष्ठले साफ महिला च्याम्पियनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेको भन्दै अमिशालाई सम्मान गरेको बताउनुभयो ।...
दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा
TNV News Update

दीपावलीको अवसरमा चलचित्र ‘डोरी’को घोषणा

काठमाडौँ, १६ कात्तिक । जी सेवेन प्रोडक्सनको ब्यानरमा निर्माण हुने नयाँ नेपाली चलचित्र ‘डोरी’ निर्माण घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुन लागेको यस चलचित्रलाई अरुण लामाले निर्देशन गर्नुहुने छ । यसअघि विभिन्न लघु चलचित्र र वृत्तचित्र निर्देशन गरिसकेका लामाको यो पहिलो फिचर चलचित्र हो...
तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री
TNV News Update

तिहारमा प्रयोग गरिने अत्यावश्यक सामग्री

काठमाडौँ, १६ कात्तिक । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्त्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तिको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । हिन्दु दर्शनअनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु...
हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको शानदार जित
TNV News Update

हङकङ सुपर सिक्सेस : इंग्ल्यान्डमाथि नेपालको शानदार जित

काठमाडौँ, १६ कात्तिक । हङकङ सुपर सिक्सेस प्रतियोगितामा नेपालले इंग्ल्यान्डमाथि सनसनीपूर्ण जित जित हात पारेको छ । ९८ रनको लक्ष्य पाएको नेपालले बिना क्षति १० बल बाँकी रहँदै सहज जित हात पारेको हो । निर्धारित ६ ओभरमा हङकङले एक बल बाँकी रहँदा अलआउट हुँदै ९७ रन बनाएको थियो । नेपालका...
साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
TNV News Update

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ, १५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट...
प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो
TNV News Update

प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

काठमाडौँ, १५ कात्तिक । राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्वप्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ । लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी...
आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै
TNV News Update

आज महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती मनाइँदै

काठमाडौँ, १५ कात्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना...
‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नु, छालाजन्य वस्तु उपहार नदिनु’
TNV News Update

‘तिहारमा लक्ष्मी र नारायणको सँगै पूजा गर्नु, छालाजन्य वस्तु उपहार नदिनु’

डा.रुद्रनाथ अधिकारी हाम्रा महान पर्वहरु तिथिअनुसार तलमाथि भइरहन्छन् । यसपालीको दसैँ त्यस्तै थियो भने तिहारको भाइटीका पनि त्यस्तै परेको छ । यसपालीको तिहारमा मंगलबारदेखि धनतेरस सुरुवात भएको छ । यसमा बिहान करिब साढे १० बजेसम्म द्वादशी छ । अनि त्यसपछि त्रयोदशी सुरु हुन्छ । त्रयोदशी सुरु हुँदा धनतेरसको पूजाआजा र...
देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन
TNV News Update

देश डुबेको हेर्न मन भए सिंहदरबारको वैद्यखाना हेर्दा हुन्छ : मेयर बालेन

काठमाडौँ, १४ कात्तिक । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले देश कसरी डुबेको भनेर हेर्न सिंहदरबारभित्रको सरकारी वैद्यखाना हेर्दा पुग्ने बताउनुभएको छ । बुधबार धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवस २०८१ को अवसरमा सिंहदरबार वैद्यखाना विकास समितिको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रमुख शाहले सरकारले सञ्चालन गर्ने सरकारी फ्याक्ट्रीहरु र...