Author: Admin

कर्णाली याक्सको आइकोनिक प्लेयर्समा विपिनप्रसाद शर्मा
TNV News Update

कर्णाली याक्सको आइकोनिक प्लेयर्समा विपिनप्रसाद शर्मा

काठमाडौँ, ५ मंसिर । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले मंगलबार ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्समा छनोट गरेको छ । कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट कार्यक्रमबाट छानिएका पाँच उत्कृष्ट खेलाडीमध्येबाट विपिनलाई आइकोनिक खेलाडीमा छनोट गरेको हो । आइकोनिक खेलाडी बनेसँगै विपिनले नेपाल प्रिमियर लिगमा कर्णाली याक्सको...
अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : बालअधिकारकर्मी डा.आचार्य [भिडिओ]
TNV News Update

अन्तर्राष्ट्रिय स्तरसम्म नै लडेर बालबालिकाको अधिकार लिनुपर्छ : बालअधिकारकर्मी डा.आचार्य [भिडिओ]

काठमाडौँ, ५ मंसिर ।  डा.देबकी आचार्य सक्रिय बाल अधिकारकर्मी हुनुहुन्छ । साहित्य र बालबालिकाको अधिकारका क्षेत्रमा लामो समयदेखि सक्रिय उहाँ स्थानीय तहमा बालबालिकाको अधिकार र नीतिगत सुधारका क्षेत्रमा पनि क्रियाशील हुनुहुन्छ । विश्व बाल दिवसका सिलसिलामा नेपाल न्यूज बैंकले डा.आचार्यसँग कुराकानी गरेको छ । विश्वभर अन्तर्राष्ट्रिय बाल दिवस मनाइँदै छ...
विराटनगर किंग्सको जर्सी सार्वजनिक
TNV News Update

विराटनगर किंग्सको जर्सी सार्वजनिक

विराटनगर, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) लिग खेल्ने विराटनगर किंग्सको जर्सी र गीत सार्वजनिक गरिएको छ । मंगलबार साँझ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विराटनगरमा एक कार्यक्रमबीच जर्सी सार्वजनिक गर्नुभएको हो । जर्सीको रंग पहेँलो र निलो रहेको छ । जर्सीसँगै कार्यक्रममा टिमको एन्थम गीत समेत सार्वजनिक गरिएको...
सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच पार्टनरका लागि प्रायोजन सम्झौता
TNV News Update

सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच पार्टनरका लागि प्रायोजन सम्झौता

काठमाडौँ, ५ मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच टेलिकम पार्टनरका लागि प्रायोजन सम्झौता भएको छ । सञ्चार क्षेत्रमा नेपालको अग्रणी संस्थाको रुपमा रहेको नेपाल टेलिकम र रोयल्सबीच एक कार्यक्रममाझ सम्झौता भएको हो । सम्झौता पत्रमा रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्का र नेपाल...
दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै
TNV News Update

दुर्गा प्रसाईंलाई आज म्याद थपका लागि अदालतमा पेस गरिँदै

काठमाडौँ, ५ मंसिर । विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै छ । मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो । सिआइबीले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको...
पूर्वडिआइजी जोशीलाई आज काठमाडौँ  जिल्ला अदालतमा पेस गरिँदै
TNV News Update

पूर्वडिआइजी जोशीलाई आज काठमाडौँ जिल्ला अदालतमा पेस गरिँदै

काठमाडौँ, ५ मंसिर । सहकारी ठगीमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल जोशीलाई बुधबार काठमाडौँ जिल्ला अदालतमा पेस गरिने भएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौँ ल्याइएसँगै बयानका लागि आज अदालतमा पेस गर्न लागिएको हो । जोशीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान...
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै
TNV News Update

स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै

काठमाडौँ, ५ मंसिर । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिँदै छ । बुधबार दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । आजै उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् । बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने निर्वाचन कार्यतालिका छ ।...
कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छान्यो पाँच उदयीमान खेलाडी
TNV News Update

कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट छान्यो पाँच उदयीमान खेलाडी

काठमाडौँ, ४ मंसिर । हिमालयन बिल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णाली याक्सले ट्यालेन्ट हन्टबाट पाँच उदयीमान खेलाडी छनोट गरेको छ । मंगलबार कर्णाली याक्सले सुर्खेत वीरेन्द्रनगरमा भएको छनोट प्रतियोगिताबाट छानिएका पाँच जना उत्कृष्ट खेलाडीको नाम मंगलबार सार्वजनिक गरेको हो । कर्णालीले सुर्खेतमा छनोट कार्यक्रम गरेको थियो । कर्णालीले ‘ट्यालेन्ट हन्ट’बाट...
संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा
TNV News Update

संघीयता कार्यान्वयन गर्न नसकेकोमा हामीले माफी माग्नुपर्छ : जनार्दन शर्मा

काठमाडौँ, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राजनीतिक दलहरुको कमजोरीको कारण संघीयता कार्यान्वयन हुन नसकेको बताउनुभएको छ । मंगलबार काठमाडौँमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सबैको अगाडि माफी माग्नुपर्ने भन्दै संलग्न राजनीतिक दलहरुको कमजोरीको कारण संघीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा हुनपर्ने काम नभएको...