आज शनिबार भूलेर पनि नगर्नुहोस् यी ४ कार्यहरु, शनि दोष लाग्न सक्छ !

शनिदेवको नाम सुन्ने वित्तिकै मानिसको मन डराउने गर्दछ। ज्योतिषमा शनिदेवलाई न्यायका देवता मानिने गरिन्छ। शनि देवले मानिसलाई कर्मका अनुसार फल दिने गर्दछन्। यदी कुण्डलीमा शनि अशुभ स्थितीमा छ भने मानिसले विभिन्न किसिमका समस्या भोक्नु पर्ने हुन्छ। शनिबारको दिन शनिदेवको हुने भएकाले यसको दोषबाट बच्न केही उपाय अप्नाउनु पर्ने हुन्छ। ऋाज हामी तपाईलाई शनिबार गर्न नहुने कामका बारेमा जानकारी गराउँदैछौँ। १) यदी तपाईले शनिदेवको कृपा चाहनुहुन्छ भने फलाम वा फलामबाट बनेको चीज घरमा नल्याउनुहोस्। बरु सक्नुहुन्छ भने शनिबार फलामबाट बनेको बस्तु दान गर्नु शुभ मानिन्छ। २) शनिबार दान दिनु शुभ मानिन्छ। यस दिन गरिबको अपमान गर्नु हुँदैन्। किनकी शनिदेवले गरिबमाथि विशेष ध्यान राख्ने गर्दछन्। ३) शनिबार तेल किनेर घरमा नल्याउनुहोस्। शनिबार सक्नुहुन्छ भने तेल दान गर्दा शनिदेव खुसी हुने गर्दछन्। ४) शनिबार कसैसँग पनि जुत्ता चप्पल उपहार नल्याउनुहोस्। शनिबार गरिबलाई जुत्ता चप्पल दान गर्नु शुभ मानिन्छ।

शनिदेवको नाम सुन्ने वित्तिकै मानिसको मन डराउने गर्दछ। ज्योतिषमा शनिदेवलाई न्यायका देवता मानिने गरिन्छ। शनि देवले मानिसलाई कर्मका अनुसार फल दिने गर्दछन्।

यदी कुण्डलीमा शनि अशुभ स्थितीमा छ भने मानिसले विभिन्न किसिमका समस्या भोक्नु पर्ने हुन्छ। शनिबारको दिन शनिदेवको हुने भएकाले यसको दोषबाट बच्न केही उपाय अप्नाउनु पर्ने हुन्छ। ऋाज हामी तपाईलाई शनिबार गर्न नहुने कामका बारेमा जानकारी गराउँदैछौँ।

१) यदी तपाईले शनिदेवको कृपा चाहनुहुन्छ भने फलाम वा फलामबाट बनेको चीज घरमा नल्याउनुहोस्। बरु सक्नुहुन्छ भने शनिबार फलामबाट बनेको बस्तु दान गर्नु शुभ मानिन्छ।

२) शनिबार दान दिनु शुभ मानिन्छ। यस दिन गरिबको अपमान गर्नु हुँदैन्। किनकी शनिदेवले गरिबमाथि विशेष ध्यान राख्ने गर्दछन्।

३) शनिबार तेल किनेर घरमा नल्याउनुहोस्। शनिबार सक्नुहुन्छ भने तेल दान गर्दा शनिदेव खुसी हुने गर्दछन्।

४) शनिबार कसैसँग पनि जुत्ता चप्पल उपहार नल्याउनुहोस्। शनिबार गरिबलाई जुत्ता चप्पल दान गर्नु शुभ मानिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *