मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ, २८ वैशाख । नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो । बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

मन्त्रीपरिषद् बैठक बस्दै

काठमाडौँ, २८ वैशाख । नेपाल सरकार मन्त्रीपरिषद्को बैठक बस्ने भएको छ ।

सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले आज बिहान १०ः३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मन्त्रीपरिषद् बैठक बस्न लागेको जानकारी दिनुभयो ।

बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने जनाइएको छ । आज अपराह्न ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम सङ्घीय सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *