मुक्तक

विशाल श्रेष्ठ शक्ति तिमी, सृष्टि तिमी, प्रकृति हौँ तिमी जानी अनुकम्पा चैँ त्रिवेणी, सर्वजीव झैँ रूपकी खानी सुस्वास्थ्य, दीर्घायु सदा मातृकृपाको मनोकामना तीर्थमानी, नित्यमा नि, पूजुँ म तिमीलाई देवी ठानी सर्वतीर्थमयी माता, माता गङ्गा समा तीर्थ, पिता पुष्करमेव च । जीवनको हरेक सुख–दुःखमा स्नेह, ममता र प्रेमकि खानी, देवी रूपी प्रत्येक आमा, दिदीबहिनीलगायत सम्पूर्ण महिला जातिप्रति हार्दिक शुभकामना ।  

मुक्तक
विशाल श्रेष्ठ

🕉 शक्ति तिमी, सृष्टि तिमी, प्रकृति हौँ तिमी जानी
अनुकम्पा चैँ त्रिवेणी, सर्वजीव झैँ रूपकी खानी
सुस्वास्थ्य, दीर्घायु सदा मातृकृपाको मनोकामना
तीर्थमानी, नित्यमा नि, पूजुँ म तिमीलाई देवी ठानी 🔯

🇳🇵 सर्वतीर्थमयी माता,
माता गङ्गा समा तीर्थ, पिता पुष्करमेव च ।
जीवनको हरेक सुख–दुःखमा स्नेह, ममता र प्रेमकि खानी, देवी रूपी प्रत्येक आमा, दिदीबहिनीलगायत सम्पूर्ण महिला जातिप्रति हार्दिक शुभकामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *