सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, ८ चैत । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो । बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, ८ चैत । शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार रुपैयाँले घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९९५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *