पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ३ चैत ।   vvले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको हो । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजल तथा मट्टितेल प्रतिलिटर १५१ भएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौँ, ३ चैत ।   vvले इन्धनको मूल्य घटाएको छ । शनिबार रातिदेखि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटेको हो ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजल तथा मट्टितेल प्रतिलिटर १५१ भएको निगमले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *