सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिइ समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताउनुभयो । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्त्व हुने स्मरण गरउनुभयो ।

सरकारका राम्रा कामको समर्थन गर्छौँ : राप्रपा नेता शाही

काठमाडौँ, ५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सरकारका राम्रा काममा साथ दिइ समर्थन र नराम्रा कामको विरोध गर्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा उहाँले सरकारले सुकुमबासीलाई नदी किनारबाट हटाएकामा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले करको दर परिवर्तनका विषयमा छानबिन समिति आवश्यक भएको बताउनुभयो । संसदीय व्यवस्थामा एक जना सांसदको पनि महत्त्व हुने स्मरण गरउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *