दार्चुलामा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २७ वैशाख । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

दार्चुलामा ४.१ रेक्टर स्केलको भूकम्प

काठमाडौँ, २७ वैशाख । दार्चुलाको तपोवन आसपासलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११ः५५ मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का स्थानीय रुपमा महसुस गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *