पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ, १५ चैत । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ

काठमाडौँ, १५ चैत । नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले खड्कालाई आज बिहान बुढानीलकण्ठबाट पक्राउ गरेको हो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले खड्कामाथि अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयमा पत्र पठाएको थियो । खड्कालाई त्यसकै आधारमा अनुसन्धानका गर्ने नियन्त्रणमा लिइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *